
फुजेल काण्डका मुख्य आरोपी छविलाल रिहा, नेकपा कार्यकर्ताले गरे बाजागाजासहित स्वागत
काठमाडौं, २५ भदौ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या मुद्दामा सफाई पाएका छविलाल पौडेल रिहा भएका छन्। हिजो जिल्ला अदालत चितवनले फुजेल काण्डका १३ जना प्रतिवादीमध्ये फरारबाहेक सबै १२ जनालाई

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिविरुद्ध भारत बन्द, मोदी विरोधी नारा
नयाँ दिल्ली, भदौ २५ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि विरुद्ध भारतका विपक्षी दलहरुको आह्वानमा आज ‘भारत बन्द’ घोषणा गरिएको छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द आह्वान गरिएको भए

युएस ओपन टेनिसमा जोकोभिचको ह्याट्रिक, पुनः विश्व नम्बर एक बन्ने
काठमाडौं, २५ भदौ । वर्षको अन्तिम ग्राण्डस्लाम टेनिस प्रतियोगिता युएस ओपनको यस वर्षको उपाधि सर्वियाका खेलाडी नोभाक जोकोभिचले जितेका छन् । आइतबार राति फ्लसिङ मिडोजमा भएको फाइनलमा हुँवा मार्टिन डेल

भारतलाई लाग्यो ठूलै बिमस्टेक झड्का: संयुक्त सैन्य अभ्यासमा नेपालमात्र हैन थाइल्याण्ड र भुटान पनि नजाने
काठमाडौं, २५ भदौ । बिमस्टेक फोरम सम्बद्ध मुलुकका सेनाबीच सोमबार (भदौ २५ गते) देखि भारतको पुणेमा सुरु हुने संयुक्त सैन्य अभ्यासमा नेपालसंगै थाइल्याण्ड र भुटान पनि सहभागी नहुने भएको छ

नेपाली युवा खाडीमाः १५ सय विदेशीलाई नेपालमा काम गर्न श्रम स्वीकृति
काठमाडौं, २५ भदौ । नेपाली कामदार भएसम्म उनीहरूलाई नै रोजगारीमा प्राथमिकता दिनुपर्नेमा सरकारले विदेशी नागरिकलाई खुरुखुरु श्रम स्वीकृति दिइरहेको छ। कुन शैक्षिक स्तर र क्षमता भएका विदेशी नागरिकलाई काम दिने

मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री रुष्ट
काठमाडौं, २५ भदौ । मुख्यमन्त्रीहरूले असन्तुष्टि लिखित रूपमा तयार पारेपछि प्रधानमन्त्रीद्वारा अन्तरप्रदेश परिषद् बैठक अचानक स्थगित, मुख्यमन्त्रीहरू काठमाडौंमा, प्रधानमन्त्रीसँग भेटसमेत पाएनन् देश संघीयतामा गएपछि पहिलोपटक प्रधानमन्त्रीको अध्यक्षतामा सबै प्रदेशका मुख्यमन्त्री सम्मिलित

विमानस्थलमा अत्यधिक चापः नयाँ एयरलाइन्सलाई काठमाडौंमा उडान गर्नै रोक
काठमाडौं, २५ भदौ । अत्यधिक हवाई ट्राफिक चाप व्यहोर्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन आधार (अपरेसन बेस) हुने गरी अब कुनै पनि नयाँ एयरलाइन्सले अनुमति पाउने छैनन्। काठमाडौं विमानस्थलमा आगमन र

फुजेल हत्या प्रकरणः छविलाल पौडेलसहित १२ जनाले पाए सफाइ
काठमाडौं, २५ भदौ । आइतबार चितवन जिल्ला अदालतले फुजेल हत्याकाण्ड प्रकरणमा फैसला सुनाएको छ । अदालतको फैसलामा १२ जनाले सफाइ पाएका छन् । एक जना प्रतिवादी रुद्र आचार्य पक्राउ नपरेको

साफ च्याम्पियनसिप फुटबल: नेपालले आज माल्दिभ्यसको सामना गर्ने
काठमाडौं, २५ भदौ । साफ च्याम्पियनसिप फुटबलको सेमीफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्ने भएको छ । हिजो भएको समुहको अन्तिम खेलमा भारतसँग २–० ले पराजित भए पनि माल्दिभ्सले टसमार्फ्त भाग्य चम्काउँदै

दक्षिण सुडानमा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु, चारजनाको जीवितै उद्धार
काठमाडौं, २५ भदौ । दक्षिणी सुडानमा भएको विमान दुर्घटनामा १९ जनाको मृत्यु भएको छ ।दुर्घटनामा परेका दुई बालबालिकासहित चार जना भने बाँच्न सफल भएका छन् । २३ जना यात्रु लिएर

नेविसंघमा उमेर हदको विवाद
काठमाडौं, २५ भदौ । नेपाल विद्यार्थी सङ्घको बैठकमा उमेर हद कति हुने भन्नेबारेमा विवाद देखिएको छ । नेवि सङ्घको निर्वाचन कार्यतालिका, विधान र नियमावलीबारे छलफल गर्न शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय

रोल्पामा तरुण दलका नेताको गोली हानी हत्या, हत्या गरिएको विरोधमा रोल्पा बन्द
काठमाडौं, २५ भदौ । नेपाल तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको गोली हानी हत्या भएको विरोधमा तरुण दल रोल्पाले सोमबार रोल्पा बन्द गरेको छ । इलाका प्रहरी कार्यालय सुलिचौरको













