
वाइडबडी’ विमान : खरिदबारे छानबिन गर्न लेखा समितिले बनायो उपसमिति
काठमाडौं, मंसिर २६ । प्रतिनिधिसभाअन्तर्गत्को सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरिद प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी छानबिन गर्न उपसमिति गठन गरेको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले

राष्ट्रिय सतर्कता केन्द्र: समय पालना नगर्ने ५३० जना कर्मचारीलाई कारवाही गर्न सिफारिस
काठमाडौं, मंसिर २६। राष्ट्रिय सतर्कता केन्द्रले समय पालना नगर्ने ५३० जना कर्मचारीलाई कारवाही गर्न सिफारिस गरेको छ । केन्द्रले साउनयता १४० वटा कार्यालयमा गरेको अनुगमन ठीक समयमा कार्यालयमा नआउने ३१८

आइएमई लाइफ र एन.आइ.सि एसिया बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौ, २६ मंसिर । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र एन.आइ.सि एसिया बैंक बीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र

देउवा अनुपस्थित भएपछि संवैधानिक परिषदको बैठक स्थगित, तेस्रो पटक पनि बैठक बस्न सकेन
काठमाडौं, मंसिर २६ । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि संवैधानिक परिषदको बैठक स्थगित भएको छ। बिहान ९ बजेका लागि बैठक बोलाइए पनि देउवा अनुपस्थित भएकाले बैठक स्थगित

चिलिमेले दिने भयो २५ प्रतिशत लाभांश, बोनस कति ?
जागरण न्युज काठमाडौं २६ मंसिर । चिलिमे जलविद्युत कम्पनीले अघिल्लो बर्षको मुनाफाबाट २५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले २० प्रतिशत बोनस सेयर

जनकपुर आए योगी आदित्यनाथ, जानकी मन्दिरमा पूजाअर्चना, विवाहपञ्चमीको रौनक
कठमाडौं, मंसिर २६ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आएका छन् । विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथिको रुपमा आदित्यनाथ जनकपुरधाम आएका हुन् । निजी विमान चढेर जनकपुर विमानस्थलमा ओर्लिएका आदित्यनाथ

बैंकको एटीएम तोडफोड गर्ने एक जना पक्राउ
काठमाडौं, मंसिर २६ । राजधानीको बानेश्वरस्थित मुक्तिनाथ विकास बैंकको एटीएम तोडफोडमा संल्यन रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहको सुखीपुर न.पा.वडा नं ६ घर भएका

नेपाल विद्युतीय व्यवसायी महासंघको पुस ६ देखि प्रदर्शनी
काठमाडौं, मंसिर २६ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा पुस ६ देखि १० गतेसम्म इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरूको अन्तर्रा्ष्ट्रियस्तरको प्रदर्शनी एवं गोष्ठी मेला हुने भएको छ । ‘आर्थिक समृद्धिको

माछापुच्छ्रे बैंक, युकेएड सक्षम र हेफर इन्टरनेसनलबीच सम्झौता
काठमाडौं , मंसिर २६ । माछापुच्छ्रे बैंक, युकेएड सक्षम र हेफर इन्टरनेसनलबीच सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, युकेएड सक्षमका टिम लिडर निर्मल दाहाल र

प्रदेश ५ को प्रदेश सभाको हिउँदे अधिवेशन आज सुरु हुँदै
काठमाडौं, मंसिर २६ । प्रदेश ५ को प्रदेश सभाको हिउँदे एवंम तेस्रो अधिवेशन आज शुरु हुँदैछ । सरकारको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले दिउँसो १ बजेका लागि बैठक आह्वान गरेकी

सात वर्षीय बालक अपहरण गरी १५ लाख फिरौती माग्ने तीन जना पक्राउ
काठमाडौं, मंसिर २६ । सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट मंलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का

गण्डकी विकास बैंकको शाखा अब विरेन्द्रनगरमा पनि
काठमाडौं, मंसिर २६ । गण्डकी विकास बैंकले सुर्खेतको विरेन्द्रनगरमा आफ्नो शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन गर्दै विरेन्द्रनगर नगरपालिकाका मेयर देव कुमार सुवेदीले गण्डकी विकास बैंकले शाखा सञ्चालन गरेकोमा












