
यस कारणले रोके प्रधानमन्त्रीले अन्तर–प्रदेश परिषद्को बैठक !
काठमाडौं, भदौ २४ । अन्तर–प्रदेश परिषद्को बैठक स्थगित भएको छ । आइतवारका लागि बोलाइएको परिषद्को बैठकमा सबै मुख्यमन्त्रीहरू बसेर औँल्याएका प्रदेशहरूका साझा समस्याबारे छलफल गरी समाधानको निकास खोज्ने योजना थियो।

प्रचण्ड–मोदी वार्ता : १ घन्टा लामो भेटवार्तामा के-के भयो छलफल ?
काठमाडौं,२४ भाद्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताउँदै वर्तमान सरकारले थालेको समृद्धिको एजेन्डामा पूर्ण सहयोग गर्ने बताएका छन् । नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती मनाईंदै
काठमाडौं,२४ भाद्र । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औं जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रम गरी आज मनाइँदै छ । १९२३ साल भाद्र कृष्ण कुशे औंसीका दिन जन्मिएका युवाकवि भट्टको १९५३

आज कुशे औंसी, बाबुको मुख हेर्ने दिन: आ-आफ्ना बुबालाई आदर सम्मान प्रकट गरिदैं
काठमाडौं,२४ भाद्र । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औंसी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा

बंगलादेशविरुद्ध नेपालको सनसनीपूर्ण जित, नेपाल सेमिफाइनलमा
काठमाडौं, २३ भाद्र । आयोजक बंगलादेशमाथि सनसनीपूर्ण जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई

बिपीको १०५औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मुलुकभर मनाइँदै
काठमाडौँ, २३ भाद्र । नेपालको राजनीति एवं साहित्य दुवै क्षेत्रमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०५औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आइतबार मुलुकभर मनाइँदै छ । नेपालमा प्रजातान्त्रीक

अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना, ६ जनाको मृत्यु, १ आनी जीवितै
काठमाडौं, २३ भाद्र । गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भई हराएको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना र दुर्घटनाग्रस्त हेलिकोप्टरका पाइटलसहित ६ जनाको मृत्यु भएको छ भने एक जना जिवितै भेटिएका

४ वटा डिलक्स बस थप्दै साझा, उपत्यका बाहिर सेवा विस्तार गर्ने
काठमाडौं, २३ भदौ । सधैं नोक्सानी व्यहोर्दै आएको र थला परेर कृही समय अघिमात्र ब्युतिँदै गरेको साझा यातायातले पछिल्ला दिनमा भने आक्रमक रुपमा व्यवसाय विस्तार गरेको छ । उपत्यकामा मात्र

अल्टिच्युड एयरको हेलिकोप्टरमा सवार सबैको परिचय खुल्यो,एक जापानी नागरिकसहित ७ यात्रु(नामसहित)
काठमाडौं,२३ भदौ। गोर्खाबाट काठमाडौं फर्किने क्रममा धादिङमा दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकोप्टरमा सात जना सवार रहेको खुलेको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको

अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना
काठमाडौं,२३ भदौ। गोर्खाबाट काठमाडौं फर्किँदा सम्पर्क्विहीन भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङमा फेला परेको छ । धादिङको सत्यवती गाउँपालिकास्थित वत्सला मावि नजिक हेलिकोप्टर फेला परेको जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले

तिब्बतसँगको ऐतिहासिक, सांस्कृतिक सम्बन्धका कारण नेपाल–चीन सम्बन्ध प्रगाढ : सभामुख महरा
काठमाडौं,२३ भदौ। सभामुख कृष्णबहादुर महराले तिब्बतसँगको ऐतिहासिक, सांस्कृतिक सम्बन्धका कारण नेपाल–चीन सम्बन्ध प्रगाढ भएको बताएका छन । चीनको स्वशासित क्षेत्र तिब्बतको संस्कृति तथा पर्यटन मन्त्रालयले ल्हासामा आयोजना गरेको ‘चौथो चीन तिब्बत

तीजको दर खाँदा ५० जना बिरामी
काठमाडौं,२३ भदौ। काभ्रेको पाँचखाल नगरपालिका १२ मा तीजको दर खाएका ५० जना बिरामी परेका छन् । कासकोटेस्थित ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार दिउँसो आयोजना गरेको तीज विशेष कार्यक्रममा दर













