यी ६ अपराध, जसका कारण बस्नुपर्छ आजीवन कारावास
काठमाडाैं – मुलुकी अपराध (संहिता) ऐन, २०७४ भोलि भदौ १ गतेदेखि लागू हुनेछ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो
भारतका पूर्वप्रधानमन्त्री बाजपेयीको निधन, जो पहिलो पटक १३ दिनमात्रै प्रधानमन्त्री बनेका थिए
काठमाडौं। भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको निधन भएको छ। उनको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको बिबिसी हिन्दीले उल्लेख गरेको छ। उनी दिल्लीस्थित एम्स अस्पतामा उपचाररत थिए। बिहीबार साँझ एम्सले एक
राष्ट्रिय आयोजनाको निर्माण कार्यलाई तीव्रता दिन सरकारलाई विकास समितिको निर्देशन
काठमाडौं। संघीय संसद विकास तथा प्रविधि समितिले राष्ट्रिय प्राथमिकताका आयोजनाहरुको निर्माण कार्यलाई तीव्रता दिन सरकारलाई निर्देशन दिएको छ। समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय प्राथमिकताका आयोजनाहरुको काममा तीव्रता दिन भौैतिक, पूर्वाधार
चिकित्सकहरूको लाइसेन्स बुझाउने आन्दोलन स्थगित
काठमाडौं–नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि बिरामी नजाँच्ने आन्दोलन १५ दिनका लागि स्थगित गरेको छ । नेपाल चिकित्सक संघले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भदौै १ गते (भोलि) देखि विरामी
सिभिल बैंकको नाफा ८५ प्रतिशतले बढ्यो
काठमाडौं । सिभिल बैंक लिमिटेडले ८५ दशमलव २० प्रतिशतले नाफा बढाउन सफल भएको छ । बैंकले गएको आर्थिक वर्षमा ६४.५० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको हो । बैंकले
दार्जीलिङमा चोरीको सुनसहित तीन जना पक्राउ, नेपाली पनि संलग्न
काठमाडाैं । दार्जीलिङ प्रहरीले चोरिएका सुनसहित एक नेपाली नागरिकसहित तीनजनालाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा विशेष अभियान चलाएको प्रहरीले विशाल राई, अन्जिला तामाङ (भोटिया) र किरण तामाङलाई पक्राउ गरेको
भारतबाट १९ अर्बको विद्युत् आयात, अनि हुँदैन त व्यापार घाटा
काठमाडौँ । नेपाल विद्युत् प्राधिरकणले यही भदौ १ गते वार्षिकोत्सव मनाउँदैछ । पछिल्लो दुई वर्षमा प्राधिकरणले आर्थिक अवस्थामा राम्रै सुधार गरेको छ । तर आर्थिक वर्ष २०७४-७५ मा मात्रै प्राधिकरणले
चिकित्सकलाई जन्मकैद हुने भन्ने हल्ला र भ्रम नफिँजाउन प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ १ गतेदेखि लागू गरिने मुलुकी देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालय ध्रम्रबाराहीमा
एकाएक चीनमा गैंडा पठाउने कार्यक्रम रोकियो
काठमाडौं। नेपाल सरकारले उपहारस्वरुप चीन सरकारलाई पठाउन लागिएको दोश्रो चरणको एक सिंगे गैडा हस्तान्तरणको अाजकाे कार्यक्रम राेकिएकाे छ । मंगलबार चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सौराहाबाट दोश्रो चरणका मितिनी र सोल्टी नामका
विपन्नलाई सरकारले आवास दिइने, घर बनाइदिने कानून संसदमा पेस
काठमाडौं । सरकारले बस्नलाई घर नभएका परिवारलाई घर बनाइदिने कानून संसदमा पेस गरेको छ । नेपालभर कतै पनि घर नभएका र बनाउन नसक्ने अवस्थामा रहेका नागरिकलाई आवास सुविधा उपलब्ध गराउने
चिया उद्योगमा काम गर्ने श्रमिकको न्युनतम तलब तोकियो
काठमाडौं । सरकारले चिया उद्योगमा काम गर्ने कामदारको न्युनतम तलब निर्धारण गरेको छ । प्रत्येक दुई वर्षमा पुनरावलोकन हुनेगरी तलब र भत्ता गरेर महिनाको १० हजार ७ सय ८१ रुपैयाँ
सरकारले गरेका गलत कामको सशक्त प्रतिवाद गर्न कांग्रेसको निर्देशन
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गलत कामको सशक्त प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएको छ । नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, भ्रातृ एवम् शुभेच्छुक संस्थाका प्रमुखहरुको आज राजधानीमा भएको














