Jagaran News

विप्लव समुहका तीन कार्यकर्ता पक्राउ ।

काठमाडौ । दोश्रो चरणको निर्वाचनको मिति नजिकिँदै गर्दा दैलेखमा निर्वाचन सम्बन्धी गतिविधिले तीव्रता पाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीको परिचालनलाई तीव्रता दिएको छ भने सुरक्षा निकायले पनि त्यही

ग्लोबल आईएमई बैंकको सीईओमा जनक शर्मा पौड्याल ।

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत मा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । भदौदेखि कामु सीईओ रहेका पौड्याललाई बुधबार बसेको सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो

साफ महिला यु–१५ च्याम्पियनसिप खेलको तालिका सार्वजनिक ।

काठमाडौ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसंग सामना गर्ने भएको छ । महासंघले आज सार्वजनिक गरेको

त्रिशूलीमा बस दुर्घटना, ६को मृत्यु ।

काठमाडौ । काठमाडौबाट अर्घाखाँचीको लागि छुटेका लु २ ख २९१ नं बस विहान करिब ९ः१५ बजे त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् । बस

दोस्रो चरणको निर्वाचनमा सुरक्षा चुनौति

काठमाडौं । प्रतिनिधि सभा र प्रदेसभा को दोस्रो चरणको निर्वाचन नजिकिदै गर्दा सुरुक्षा चुनौति पनि थपिदै गएको छ ।विभिन्न स्थानमा सभा तथा चुनाव प्रचारप्रसार कार्यक्रमलाइ लक्षित गरि विभिन्न स्थानमा बम

नागबेलीको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नागबेली लघुवित्त विकास बैंकले गत बर्षको मुनाफाबाट प्रस्ताव गरेको ४८ प्रतिशत लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन हो । लघुवित्तले ४५.६ बोनस सेयर र २.४५ नगद लाभांश वितरण

काँग्रेस नेता सिटौलाको निवास पछाडि सुतली बम विस्फोट

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा झापा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाको घर पछाडि सुतली बम विस्फोट भएको छ । झापाको सदरमुकाम चन्द्रगढीस्थित गएराति करिब

मतदान अधिकृत प्रेमराज गिरी सम्पर्क विहीन

काठमाडौं ।  बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी पोरखे लेकबाट सोमबारदेखि सम्पर्कविहीन भएका छन् । स्रोतका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको

सानिमा माई हाइड्रोको अवितरित सेयर लिलामीमा आवेदन खुल्यो

काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीले लिलामीमा राखेको एक लाख ४६ हजार ५९२ कित्ता सेयरको आवेदन खुलेको छ । बैंकले हकप्रदमा अवितरित उक्त सेयरमा मंसिर ११ गतेदेखि मंसिर १९ गतेसम्म

देशमा भएका साधन र स्रोतलाई व्यवस्थित गर्ने र सही परिचालन गर्ने दृष्टिकोण वाम गठबन्धनसँग छः नेता नेपाल

काठमाडौं । संयुक्त वाम गठबन्धनद्वारा शंखरापुर नगरपालिका–५ स्थित इँटाखेलमा आयोजित चुनावी कार्यक्रममा बोल्दै नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा राजनीतिक क्रान्ति पूरा भइसकेकाले अब आर्थिक क्रान्तिको खाँचो

निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गरिए कारबाही हुन्छ: प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गर्न नहुने बताएका छन् ।

धादिङ्गमा उत्साहपूर्ण मतदान

धादिङ्ग । पहिलो चरण अन्तर्गतको प्रतिनिधि सभा तथा प्रदेश सभाको मतदान समग्रमा शान्तिपूर्ण रहेको जनाएको छ । धादिङ्ग जिल्लाको निलकण्ठ – ११ संखादेवि मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भएको छ ।