Jagaran News

कलङ्की अन्डरपास भोलिदेखि सञ्चालनमा आउने !

काठमाडौं– चिनियाँ सहयोगमा निर्माण भएको कलङ्की अन्डरपास भोलिदेखि संचालनमा आउने भएको छ । सांसदको विकास समितिको बैठकमा बोल्दै सडक विभागका महानिर्देशक रबिन्द्र नाथ श्रेष्ठले चिनियाँ निर्माण कम्पनीसँग अन्डरपास सुरु गर्ने विषयमा

नेपाल प्रहरीका २७ जना एसएसपीको एकैसाथ सरुवा,को–कहाँ पुगे ?

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका २७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को एकैसाथ सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले ठूलो संख्यामा एसएसपीको सरुवा गरेको हो । मन्त्रालयले

करबृद्धि फिर्ता नलिए आन्दोलन गर्ने क्रन्तिकारी माओवादीको चेतावनी

काठमाडौं । सरकारले अस्वभाविक रुपमा करको दायरा बढाएको भन्दै तुरुन्त फिर्ता लिन क्रन्तिकारी माओवादीले माग गरेकाे छ । क्रन्तिकारी माओवादीको ओखलढुंगा र सोलुखुम्बु जिल्ला कमिटीले बुधबार ओखलढुंगामा संयुक्त पत्रकार सम्मेलन

विवाहित महिलालाई माइतीको थर प्रयोग गर्न कानुनी अधिकार

काठमाडौं । मुलुकी एेन संशोधन गर्न ल्याइएको देवानी कानुनले विवाहित महिलालाई माइतीको थर प्रयोग गर्न कानुनी अधिकार दिएको छ । नयाँ ऐनअनुसार विवाहित महिलाले चाहे पति वा बुवाआमाले प्रयोग गरेको

टीकापुर घटनाको पहिलो सुनुवाइ, प्रमाणसहित उपस्थित हुन आदेश

 काठमाडौं । जिल्ला अदालत कैलालीले टीकापुर हत्याकाण्डमा बुधवार पहिलो सुनुवाइ गर्दै साक्षी झिकाउने आदेश गरेको छ। हत्याकाण्ड ३ वर्षपछि सुनुवाइ सुरु भएको मुद्दामा जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको इजलासले पक्ष र विपक्ष

नुवाकोट बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५८ जना घाइते

काठमाडौं । नुवाकोटमा बुधबार बिहान भएको बस दुर्घटनामा परि घाइते भएकाहरुमध्ये एक जनाको उपचारको क्रममा ज्यान गएको छ । म्यागङ गाउँपालिका– २ बुङताङबाट काठमाडौंको लागि छुटेको बा. २ ख २८०४ नम्बरको

टिप्पर खोलामा खस्यो, चालक बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको बलेखी खोला ए जलविद्युत् आयोजनाको टिप्पर बुधबार बिहान ११ बजे नदीमा खसेर दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् । आयोजनाका अध्यक्ष उमेश कसजुका अनुसार वा ४ ख ९५८०

बाढीले अनामनगर र बिजुलीबजार प्रभावित, क्षति बुझ्न पुगे सांसद सिंह

काठमाडौं । धोबीखोलामा आएको बाढी बस्तीमा पस्दा अनामनगरदेखि बिजुलीबजार क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पानीको बहाव धेरै भएका कारण बस्तीमा पसेको बताए

पुनर्निर्माण प्राधिकरणको सीईओमा सुशील ज्ञवाली नियुक्त

काठमाडौं।  सरकारले पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दोस्रो पटक सुशील ज्ञवालीलाई नियुक्त गरेको छ। मंगलबार राति बसेको मन्त्रिपरिषद्को बैठकले करिब डेढ वर्षअघि बर्खास्तीमा परेका ज्ञवालीलाई पुनः प्राधिकरणको नेतृत्व सुम्पेको

पहिरोमा पुरिँदा बागलुङ र प्युठानमा ३ जना बेपत्ता

काठमाडौं । अविरल वर्षापछिको पहिरोले घर पुरिँदा प्युठानमा एक जना बेपत्ता भएका छन्। गौमुखी गाउँपालिका ४ को साबिक पुजा गाविस पातालेखर्क भन्ने स्थानमा खसेको पहिरोले ३ घरगोठ पुरिएको प्युठानका प्रमुख

स्थानीय तहका भवन बनाउन पाँचदेखि १५ करोडसम्म

काठमाडौं । स्थानीय तहले भवन निर्माण गर्न रु पाँच करोडदेखि १५ करोडसम्म पाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट तीन वर्षभित्रमा सबै स्थानीय तहका भवन बनाउन पाँचदेखि

डा. गोविन्द केसीले भने -शिक्षण अस्पतालमा कार्यकारी निर्देशक नियुक्तिमा चलखेल भयो

काठमाडौँ । डाक्टर गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालमा कार्यकारी निर्देशक नियुक्तिका क्रममा चलखेल भइरहेको भन्दै कार्यकारी निर्देशक वरिष्ठताका आधारमा नियुक्त गर्न माग गरेका छन् । न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याइ बर्खास्तीको