Jagaran News

खोसियो विद्यार्थीको खाजा ! नदिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, भदौ २१ । २०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम मन्त्रिपरिषदले कटौती गर्ने निर्णय गरेपछि १३ लाख बालबालिका प्रभावित हुने भएका छन् । २०५२ देखि चलिरहेको राष्ट्रसंघीय

यस कारण दिए गरिबी निवारण कोषका उपाध्यक्ष थापाले राजीनामा

काठमाडौं, भदौ २१ । गरिबी निवारण कोषका उपाध्यक्ष यामबहादुर थापाले राजीनामा दिएका छन् । राजीनामा पत्रमा घरायसी कारणले कोषमा काम गर्न नसक्ने उल्लेख गरिएपनि विवादमा तानिएपछि राजीनामा दिएका हुन् ।

६० करोडको कम्पनी नै कर्मचारीको नाममा, चार कर्मचारीसहित १२ पक्राउ !

काठमाडौं, भदौ २१ । कम्पनी रजिस्ट्रारको कार्यालयले मालिकलाई थाहै नदिई करिब ६० करोड रुपैयाँबराबरको कम्पनी पूर्वकर्मचारीको नाममा सारिदिएको छ । नक्कली कागजपत्रका आधारमा कम्पनी रजिस्ट्रारका कर्मचारीले भारतीय व्यवसायी रामनिरञ्जन जटियाको शंकर

प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो !

काठमाडौं, भदौ २१ । प्रतिनिधिसभा बैठकमा बुधबार सांसद भरतकुमार शाहले उपत्यकावासीलाई ट्याक्सीले ठगिरहेको विषय उठाए । उनले भने, ‘प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो छ ।’ उनले भैरहवा र

चिनियाँ कम्पनीले सुरुङमार्ग निर्माणका लागि ९५ प्रतिशत लगानी गर्ने

काठमाडौं, भदौ २१ । लगानी अभावले लामो समयदेखि रोकिएको काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनीसँग संयुक्त विकास सम्झौता (जेडीए) सम्पन्न भएको छ । सुरुङमार्गको प्रवर्द्धक नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड

फेरी बढ्यो पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासको भाउ

काठमाडौं, भदौ २१ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासको भाउ बढाएको छ । पेट्रोलमा लिटरको १ रुपैयाँ, डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ तथा एलपी ग्यासमा

कांग्रेस केन्द्रीय समिति बैठक सर्यो

काठमाडौं, २०, भाद्र । बिहीबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक एक हप्ता पर सरेको छ । पार्टीको विधान संशोधनका लागि गठन गरिएको मस्यौदा समितिलाई सुझाव दिन आयोजना

स्विजरल्याण्डद्धारा नेपाललाई २ अर्बको अनुदान दिने प्रतिवद्धता

काठमाडौं, २०, भाद्र ।स्वीस सरकारले नेपाललाई २ अर्ब रुपैयाँ अनुदान सहयोग दिने प्रतिवद्धता जनाएको छ। स्वीस सरकारले युवा पलायन रोक्न आगामी ४ वर्षको लागि उक्त अनुदान दिने सहमति गरेको छ।

क्रिस्टियानो रोनाल्डोभन्दा लुका मोड्रीच उत्कृष्टः सर्जियो रामोस

जागरण न्युज एजेन्सी, २०, भाद्र । स्पेनिस राष्ट्रिय टोली एवं रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले गत सिजन क्रिस्टियानो रोनाल्डोभन्दा लुका मोड्रीच उत्कृष्ट रहेका बताएका छन् । मोड्रीचको राम्रो प्रदर्शन गरेका

पूर्वसचिव नवीनकुमार घिमिरे अख्तियार प्रमुखमा सिफारिश

काठमाडौ, २० भाद्र । पूर्वसचिव नवीनकुमार घिमिरे अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिश भएका छन् । गत फागुन १ देखि दीप बस्न्यातले अवकाश पाएपछि अख्तियार प्रमुख रिक्त थियो ।

कालिका पावर कम्पनीको आउने भयो १२ करोड बराबरको आईपीओ

जागरण न्युज काठमाडौं, २०, भाद्र । कालिका पावर कम्पनी लिमिटेडले भदौ २८ गतेदेखि साधारणसेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । निजी क्षेत्रबाट सञ्चालित यस कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १२

त्रिविका केन्द्रीय विभाग स्वायत्त बनाउन सुझाव

काठमाडौं, भदौ २० । उच्चशिक्षा सुधार परियोजना कार्यान्वयन परिषद्ले त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभागहरुलाई स्वायत्त बनाउन सुझाव दिएको छ । त्रिवि स्वायत्ततासम्बन्धी नियम, २०६२ (संशोधन) लाई संशोधन गर्न गठित संशोधन प्रस्ताव