सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा नृपध्वज निरौला सिफारिस Jagaran News Published On : 23 January, 2019 6:06 am काठमाडौं , माघ ९ । न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा न्याय परिषद्का सचिव नृपध्वज निरौलाको नाम सिफारिस गरेको छ । राजन भट्टराईलाई उच्च अदालतको न्यायधिश बनाएपछि मुख्य रजिस्ट्रार पद रिक्त भएको हो । उक्त पद रिक्त भएपछि निरौलाको नाम सिफारिस भएको हो । उनी वरियताक्रमले न्याय प्रशासनका सेवाका वरिष्ठ अधिकारी हुन् ।
प्रतिक्रिया दिनुहोस्