Jagaran News

संवैधानिक परिषदको बैठक आज बस्दै, अख्तियार प्रमुख सिफारिसको तयारी

काठमाडौं, भाद्र २० । संवैधानिक परिषदको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने  प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । बैठकमा अख्तियार दुरुपयोग  अनुसन्धान आयोगमा

उर्जा मन्त्री पुन बंगलादेश किन जाँदै छन् त ?

काठमाडौं, भदौ २० । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन ‘अन्नत’ बुधबार दिउँसो बंगलादेश जाँदै छन् । उनी दिउँसो १२ बजे पाँच सदस्यीय सरकारी टोलीको नेतृत्व गर्दै वापर एण्ड इनर्जी

सिरियामा पुनः हमलाको तयारी, अमेरिका र संयुक्त राष्ट्रले दिए यस्तो चेतावनी

काठमाडौं, भाद्र २० । संयुक्त राष्ट्रले रुस र टर्कीलाई सिरियामा विद्रोहीको कब्जामा रहेको अन्तिम पकड क्षेत्र इदलिब प्रान्तमा सम्भावित विध्वंश रोक्नका लागि तत्काल कारवाही गर्न आदेश दिएको छ । सिरियाली

खोलाबाट बालुवा लिएर आउँदै गरेको ट्याक्टर दुर्घटना, चालकको घटनास्थल मै मृत्यु

काठमाडौं, भाद्र २० । गुल्मीको रेसुङ्गा नगरपालिका–४ रेउगा रायढुङ्गामा आज बिहानै ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परिचालक भने घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टर चालक गुल्मी

नेपाली नागरिकका लागि रोजगारीका अवसर उपलब्ध गराउन जोर्डनलाई अनुरोध

काठमाडौं, भाद्र २० । झवीन्द्रप्रसाद अर्यालले नेपाली नागरिकका लागि रोजगारीका अवसर उपलब्ध गराउन जोर्डनलाई अनुरोध गरेका छन् । जोर्डनको परराष्ट्र मन्त्रालयका प्रतिनिधसँग भएको छलफलमा राजदूत अर्यालले दुई देशबीचको सम्बन्धलाई नयाँ

बालिका बलात्कार गर्नेलाई १२ वर्ष जेल, ५० हजार जरिवाना

काठमाडौं, भाद्र २० । जिल्ला अदालतले पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ । जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले मङ्गलबार उदयपुकोर त्रियुगा नगरपालिका– ३

डलरको भाउ अहिलेसम्मकै महँगो !

काठमाडौं, भाद्र २० ।  नेपाली बजारमा बुधबार डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । बुधबार १ डलरको नेपाली बजारभाउ १ सय १४ रुपैयाँ २४ पैसा पुगेको छ । यसअघि गएको १४ गते डलरको

फेरि विदेश जान नपाइने डरः ५० हजार नेपाली चेली घर फर्किएनन्

काठमाडौं, भाद्र २० ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रममा दुबई आएका श्रम मन्त्रालयका उपसचिव विपीन आचार्यलाई नेपाली महिलाले घेरे। र, सोधे, ‘लौ भन्नुहोस्, हामीलाई कुन कानुन प्रयोग गरेर घर

मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !

काठमाडौं, भाद्र २० । नेपालको संविधान अनुसार मुलुकलाई अब मौलिक हकसम्बन्धी कानुनहरू बनाउन निकै चटारो भइसकेको छ । आगामी असोज २ गतेसम्म ती कानुनहरू बनाएर कार्यान्वयनमा ल्याइसक्नुपर्ने सरकारको दायित्व छ ।

वैयक्तिक गोपनीयता विधेयक : ९० विषयमा संशोधन माग

काठमाडौं, भाद्र २० । सार्वजनिक पद धारण गरेका व्यक्तिकै धेरै विषय गोप्य राख्ने गरी ल्याइएको वैयक्तिक गोपनीयताको विधेयकमाथि दर्जनौं सांसदले संशोधन प्रस्ताव राखेका छन् । उनीहरू सार्वजनिक पदधारीको सम्पत्ति, शैक्षिक योग्यता प्रमाणपत्रलगायत

कर्मचारी बढुवाको आधार : क्षमताभन्दा ज्येष्ठता बढी उमेरका

काठमाडौं, भाद्र २० । कर्मचारीको बढुवा क्षमताभन्दा बढी उमेरका आधारमा गर्ने तयारीमा सरकार लागेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको संघीय निजामती सेवा ऐनको मस्यौदामा

त्रिविका प्राध्यापकले यसरी गरेछन् प्रश्नपत्र आउट: उनी भन्छन्–गल्ती भयो, जिम्मा लिन्छु

काठमाडौं, भाद्र २० । त्रिभुवन विश्वविद्यालय एमएड फस्र्ट सेमेस्टका विद्यार्थी मंगलबार बिहान ११ बजे हुने भनिएको साइकोलोजी विषयको परीक्षाका लागि अन्तिम तयारी गरेर परीक्षा केन्द्रतर्फ जाँदै थिए । तर, देशभरका ३८