Jagaran News

कामना सेवा विकास बैंकको ६३औं शाखा काठमाडौंको गोंगबुमा

काठमाडौं, ३० पुस । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारकोक्रममा टोखा नगरपालिकाको गोंगबुमा  आईतवारदेखि ६३ औं शाखा कार्यालय स्थापना गरि कारोबार शूभारम्भ गरेको छ । बैंकका संचालकद्वय देव

सभापति देउवाले भने- वाइडबडी विमान खरिद प्रकरणमा मेरो कुनै संलग्नता छैन !

काठमाडौं, पुस ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । धनगढीममा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री

पाँचथर पावरको आइपिओ बिक्री खुल्यो, कसले पाउँछ आवेदन दिन ?

काठमाडौं, पुस ३० । पाँचथर पावर कम्पनीको आइपिओ बिक्री आजबाट (सोमबार) खुला भएको छ । कम्पनीले ९ लाख ६२ हजार ५ सय कित्ता सेयर बिक्री खुलाएको छ । कम्पनीले आयोजना

पाइपलाइनबाट चैतदेखि पेट्रोलियमः उपभोक्ता मूल्य घट्ने, यस्तो छ निगमको तयारी

काठमाडौँ, पुस ३० । पाइपलाइनमार्फत नेपाल भित्रिने पेट्रोलियम पदार्थको भन्सार जाँचपास र मिटर जडान गर्ने विषय टुङग्याउन नेपाल–भारत संयुक्त बैठक बस्ने भएको छ। आगामी बुधबारको लागि तय गरिएको बैठकमा नेपाल

एसियन कप फुटबल : आज यूएई र थाइल्याण्ड तथा भारत र बहराईन खेल्दै

कठमाडौं, पुस ३० । एसियन कप फुटबलमा सोमबार २ वटा खेलहुँदै छन् । समूह ए का दुवै खेल राति पौने १० बजेदेखि सुरु हुनेछन् । सोमबारको खेलको नतिजाले यस समूहको

थारु समुदायको महान पर्व ‘माघी’ आज देखि सुरु, यस्तो छ यसको महत्व

काठमाडौं,पुस ३० । थारु समुदायको ठूलो पर्व माघी आजबाट सुरु भएको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । यो पर्वका अवसरमा थारु समुदाय गाउँका

फ्रान्सको बेकरी पसलमा ग्यास विस्फोट :मृत्यु हुनेको संख्या चार पुग्यो, ९ जनाको अवस्था गम्भीर

काठमाडौं, पुस ३० । फ्रान्सको पेरिसस्थित एक बेकरी पसलमा शंकास्पद ग्यास विस्फोटमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । विस्फोटमा भत्किएका भग्नावशेष हटाउने क्रममा थप एक महिलाको शव फेला

डायरी निकालेरै बित्छ अनुसन्धान महाशाखाको दिन

काठमाडौं, पुस ३० । संघीय संसद् सचिवालयमा रहेको संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाका महत्वपूर्ण दिनहरू सांसदको टेलिफोन डायरी मात्रै निकालेर बित्ने गरेका छन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

कर्मचारीको पेन्सन अब योगदानमा आधारित

काठमाडौँ, पुस ३० । योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) कोषको व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाले पारित गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले विधेयक पारित गरेको हो । पारित विधेयक अब राष्ट्रियसभामा

भारतीय सेना प्रमुखको रोचक सल्लाह, ‘कट्रिना, प्रियंका, करिनालाई साथी नबनाउ’

काठमाडौं, पुस ३० । पाकिस्तानको पत्रिकामा भारतीय सेना प्रमुख जनरल बिपिन रावतलाई उद्धृत गर्दै एउटा निकै रोचक खबर छापिएको छ । पत्रिका जंगका अनुसार जनरल रावत त आफ्ना बयानका लागि

ड्रोन उडान कार्यविधि झन्झटिलो, आफुखुसी उडाउनेहरु प्रहरी फन्दामा

काठमाडौं, पुस ३० । भक्तपुरको ठिमी र ललितपुरको लगनखेलबाट केही दिनअघि प्रहरीले ड्रोन नियन्त्रणमा लियो । ती ड्रोन उडाउने व्यक्ति प्रहरी नियन्त्रणमा छन् भने ड्रोन जफत गरिएको छ । महानगरीय

संरक्षित वनमै पासो, बैतडीमा ११ चितुवा मरे

काठमाडौं,पुस ३० । बैतडीको संरक्षित सिगास वन क्षेत्र नजिकै थापिएको पासोमा परेर शनिबार एक चितुवा मर्‍यो। जिल्ला वन कार्यालय बैतडीका कर्मचारीले सिगास गाउँपालिका– ८ मौरीबगलमा पासोमा परेको मृत चितुवा सदरमुकाम ल्याएर खाल्टोमा पुरे।