
भैंसेपाटीमा मन्त्री क्वार्टर बनाउने निर्णय: संसद्लाई थाहै छैन
काठमाडौं, मंसिर २३ । सरकारले संघीय संसद्सँग सहमति नलिई उसका नामको जग्गामा मन्त्री निवास बनाउने निर्णय गरेको खुलेको छ । मन्त्रिपरिषद् बैठकले मन्त्री निवास बनाउने निर्णय गरेको भैंसेपाटीस्थित १ सय

इङ्लिस प्रिमियर लिग: म्यान्चेस्टर सिटीको अपराजित यात्रामा पूर्ण्विराम, लिभरपुल शीर्ष स्थानमा
काठमाडौं, मंसिर २३ । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले म्यान्चेस्टर सिटीलाई पराजित गरेको छ । गएराति भएको खेलमा चेल्सीले म्यान्चेस्टर सिटीलाई २–० ले हरायो । खेलमा चेल्सीलाई विजयी गराउन एन्गोलो

भारतीय बैज्ञानिक भन्छन्ः नेपाल र भारतमा ठूलो भूकम्पको खतरा छ
काठमाडौँ, मंसिर २३ । नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै बैज्ञानिकहरुले सूरक्षित र बलियो वासस्थान निर्माणको आब्हान गरेका छन् । भारतीय बैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिर रहेको दावी

फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्कंदै , १ हजार प्रदर्शनकारी नियन्त्रणमा
काठमाडौँ, मंसिर २३ । फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्कंदै गएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा सुरु भएको प्रदर्शन चर्कंदै गएपछि प्रहरी र प्रदर्शनकारबीच पेरिसमा झडपसमेत भएको

१० लाख बजेटमा करोडको ठेक्का !
काठमाडौँ, मंसिर २३ । अर्थ मन्त्रालयले टुक्रे आयोजनाका लागि एक खर्ब रुपैयाँभन्दा बढीको स्रोत सुनिश्चितता दिएको छ। पर्याप्त बजेट विनियोजन नभएका आयोजना तथा कार्यक्रमलाई पूर्ण बजेट दिने प्रतिबद्धता नै स्रोत

समिति बैठकमै जाँदैनन् देउवा र दाहाल, हाजिरपछि संसदसरहकै सुविधा
काठमाडौँ, मंसिर २३ । संसदीय समितिलाई ‘मिनी संसद्’ मानिन्छ । उक्त समितिका गतिविधिलाई व्यवस्थित गर्न प्रतिनिधिसभामा १०, राष्ट्रियसभामा ४ र २ वटा संयुक्त गरी १६ वटा समिति बनाइएका छन् ।

नेकपाका शीर्ष नेताबीचमै कित्ताकाटः बालुवाटारमै झोक्किएर हिँडे चार नेता
काठमाडौँ, मंसिर २३ । सांगठनिक एकीकरणलाई लिएर शुरु भएको नेपाल कम्युनिष्ट पार्टीको विवाद शीर्ष नेताबीच नै विभाजित हुने अवस्थामा आइपुगेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । अध्यक्षद्वय केपी

स्पष्टीकरण दिन राजदूत शेर्पालाई काठमाडौं बोलाइयो, दोषी भेटिए बर्खास्त गरिने
काठमाडौँ, मंसिर २३ । आर्थिक लेनदेनसम्बन्धी विवादमा तानिएपछि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले स्पष्टीकरण दिन काठमाडौं बोलाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । परराष्ट्र

मिस वर्ल्ड २०१८ को उपाधि मेक्सीकोको पोल्टामा
काठमाडौ, मंसिर २२ । यस वर्षको मिस वर्ल्ड २०१८ मेक्सिकोले जितेको छ । मेक्सिकोका लागि भनिसा पोन्स दि लियोनले उपाधि जितेकी हुन् । चीनको सान्यमा जारी प्रतियोगितामा २६ वर्षिया मिस

मिस वर्ल्डको टप १२ बाटै बाहिरिइन् श्रृखला खतिवडा
काठमाडौ, मंसिर २२ । मिस वर्ल्डको टप १२ बाटै बाहिरिइन् श्रृखला खतिवडा चीनमा सन् २०१८ को विश्व सुन्दरी घोषणाको लागि अन्तिम प्रतिष्पर्धामा नेपालकी श्रृखंला खतिवडाको यात्रा टप १२ मै टुङ्गिएको

सरकारद्धारा एघार जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान
काठमाडौ, मंसिर २२ । चालू आर्थिक वर्षको पाँच महीनामा विभिन्न ११ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेका छन् । सरकारले चालू आवको हालसम्म अनुमतिपत्र दिइएका आयोजनाको क्षमता एक हजार

इटालीमा रात्रि क्लबमा भागदौड हुँदा छ को मृत्यु
इटालीको मध्य क्षेत्रमा अवस्थित एक रात्रि क्लबमा भएको भागदौडमा परी कम्तिमा ६ जनाको ज्यान गएको र थुप्रै घाइते भएको इटालीका अग्नी नियन्त्रकहरूले जनाएका छन् । बिहान १ः०० बजेको समयमा आकस्मिक












