
नेपालको खराब प्रदर्शन जारी, नेपालले सात विकेट गुमायो
काठमाडौं । टस जितेर पहिले व्याटिङ गरिरहेको नेपालले खराब प्रदर्शन गरेको छ । नेपालको लगातार विकेट गैरहेको छ । नेपालले सातौँ विकेट पनि गुमाएको छ । सातौँ विकेटका रुपमा सोमपाल कामी

नेशनल लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स (NLICL) को ६० प्रतिशत हकप्रद भर्ने मंगलबार अन्तिम दिन हो । हकप्रद निष्काशनका लागि कम्पनीले असार २२ गते सेयरधनी किताब बन्द (बुकक्लोज) गरेको थियो । यसअनुसार

नहरमा स्कुटी खस्दा एक जनाको मृत्यु, एक बेपत्ता
काठमाडौं । स्कुटी नहरमा खस्दा एक जनाको मृत्यु भएको छ भने एक व्यक्ति बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका–७ तेह्रसाल चोकमा गएराति स्कुटर नहरमा खस्दा सोही महानगरपालिका–४ का ४७ वर्षीय भविश्वर भण्डारीको मृत्यु

सामाजिक सुरक्षा भत्ताको विकृति रोक्ने सरकारको तयारी, अब दोहोरो सुविधा लिन नपाइने
काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ताका विकृति रोक्ने कानुनी व्यवस्था नै गर्ने तयारी गरेको छ। अब कुनै पनि लाभग्राही व्यक्तिले दोहोरो सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था सरकारले ल्याउन लागेको छ। संघीय मामिला

नेकपा एकता: कार्यदल प्रतिवेदनमै भद्रगोल !
काठमाडाैं। केपी ओली र पुष्पकमल दाहालले पार्टी एकतासँगै आफूलाई ‘एउटै जेटको जोर पाइलट’ घोषणा गरेको तीन महिना नाघिसक्यो। तर मुख्य नेताकै जोडघटाउ नमिल्दा नेकपाको तल्लो तहमा एकता प्रक्रिया लम्बिएको छ।

त्रिविमा मनपरीः सेवा आयोग अध्यक्षकी पत्नीको ४४औँ दिन र अरूको एक वर्षपछि नतिजा !
काठमाडाैं। ०७२ चैतमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको उपप्राध्यापकको परीक्षामा गडबड भएपछि राष्ट्रिय सतर्कता केन्द्रले हस्तक्षेप गर्यो। केन्द्रले गरेको छानबिनमा गणित विषयको प्रश्नपत्र बनाउने र जाँच गर्ने जिम्मेवारी पाएका शिक्षक

नागरिकले तिरेको करमा ब्रम्हलुटः सडक नै नभएको नगरपालिकाका मेयरले किने ८० लाखको स्कारपियो !
काठमाडाैं। जाजरकोटको छेडागाड नगरपालिकाले ८० लाखको एउटा स्कारपियो र ६ वटा मोटरसाइकल किनेको छ। तर छेडागाडका कुनै पनि वडामा मोटरबाटोको सुविधा छैन। कच्ची सडक सञ्जालसँग नजोडिएको बारेकोट गाँउपालिकाले पनि दुईवटा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित आकाशेपुल नजिकै हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा सिभिल अस्पताल मिनभवनमा गएराति सवा ९ बजे

अज्ञात व्यक्तिद्वारा गोली प्रहार, एकजना गम्भीर घाइते
काठमाडौं । अज्ञात व्यक्तिले गोली प्रहार गर्दा एकजना गम्भीर घाइते भएका छन् । गोली लागेर धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर १ का ३५ बर्षिय संजय शर्मा गम्भीर घाइते भएका छन्।

पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरु आन्दोलित, आपूर्तीमा कठिनाइ हुन सक्ने
काठमाडौं। नेपाल पेट्रोलियम ट्याङकर चालक संघ आन्दोलनमा उत्रने भएको छ। संघले भदौ २० गतेबाट आन्दोलनमा जाने गरि विविध कार्यक्रम सार्वजनिक गरेको छ। तलव वृद्धी लगायत १८ बुँदे माग राखि वाणिज्य तथा आपूर्ती

दैनिक दुई दर्जन आन्तरिक उडान अब रातिको समयमा
काठमाडौं । त्रिभुवन विमानस्थलबाट दैनिक दुई दर्जन आन्तरिक उडान रातिको समयमा सञ्चालन गर्न थालिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको प्रस्तावपछि निजी वायुसेवा बुद्ध एयर, यती एयरलाइन्स र

नेपाल टेलिकमको मोबाइल फोनमा देशभर समस्या, लाखौं सेवाग्राही मर्कामा
काठमाडौं । मंगलबार बिहानैदेखि देशभर टेलिकमका धेरैजसाे मोबाइल फोनमा समस्या अाएको छ । यसले गर्दा लाखौँ सेवाग्राही प्रभावित भएका छन् । टेलिकमले प्राविधिक कारणले मोबाइल फोनमा समस्या आएको बताएको छ । तर













