धरौटी बुझाउन नसक्दा दुई युवा कारागार चलान

काठमाडौं, माघ ९ । ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएका दुई युवालाई कारागार चलान गरिएको छ । उनीहरुले धरौटी बुझाउन नसक्दा कारागार चलान गरिएको हो ।
मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका २७ वर्षीय अविरल मास्वा लिम्बू र २२ वर्षीय सुनिल याक्युपा लिम्बूलाई कारागार चलान गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्