
वैवाहिक समारोह चलिरहेका बेला पहिरो खस्यो, १५ जनाको मृत्यु, २९ जना घाइते
काठमाडौं,माघ १४ । पेरुको एक होटलमा वैवाहिक समारोह चलिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिएर १५ जनाको मृत्यु भएको छ । आन्दियन शहरको अल्हाम्ब्रा होटेलमा वैवाहिक समारोह चलिरहेका बेला माथिबाट ठूलो

स्थानीय तहमा साढे ३ अर्ब हस्तान्तरण
काठमाडौं, माघ १४ । संघीय सरकारले पुसमा तीन अर्ब ६३ करोड रुपैयाँ स्थानीय तहलाई हस्तान्तरण गरेको छ । यो रकम राजस्व बाँडफाँट शीर्षकअन्तर्गत कर र आन्तरिक अन्तः शूल्कबाट तल्लो तहलाई

निर्मला हत्या प्रकरणः विशेष टोली बनाउन सिफारिस, एकै पटक बाबुछोराकै डिएनए परीक्षण गर्नु गलत
काठमाडौं, माघ १४ ।राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको भेजिनल स्वाबको नमुना परिक्षणको संकलन प्रक्रिया नै गतल रहेको जनाएको छ । कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया पन्तको गत

स्पेनिस ला–लिगा : बार्सिलोना र रियाल मड्रिड विजयी, बार्सिलोना शीर्ष स्थानमा
काठमाडौं, माघ १४ । स्पेनिस ला–लिगा फुटबलमा गएराति बार्सिलोना र रियाल मड्रिडले सहज जित निकालेका छन् । अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले १० खेलाडीमा समेटिएको जिरोनामाथि २–० को जित निकाल्यो

जनताको नैसर्गिक अधिकार पासपोर्टमा समेत सरकारले अंकुश लगाउँदै
काठमाडौं, माघ १४ । नागरिकको नैसर्गिक अधिकार मानिने पासपोर्ट (राहदानी) मा समेत सरकारले अब अंकुश लगाउने भएको छ । सरकारले पासपोर्ट माग्न जानेलाई ‘जारी नगरिने’ सूचीमा पारेर कस्न लागेको हो

एक हजार तीनसय युवालाई टर्की पठाएर ३० करोड ठगी
काठमाडौं, माघ १४ । फ्री भिसा र टिकटको सुविधामा आएको कोटालाई दुरुपयोग गर्दै ६ म्यानपावर कम्पनीले ३० करोड रुपैयाँभन्दा बढी असुल गरेर टर्की पठाएको खुलासा भएपछि रोजगारदाता कम्पनीले १३ सय

भेनेजुएलाबारे दाहालको वक्तव्य: अमेरिकाले माग्यो सरकारको धारणा
काठमाडौं, माघ १४ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोको समर्थन र अमेरिकालगायत पक्षधर राष्ट्रको विरोध गर्दै जारी गरेको वक्तव्यप्रति अमेरिकाले सरकारको आधिकारिक धारणा मागेको छ । सत्तारुढ

निर्मला पन्तको अनुसन्धान प्रतिवेदन सरकारसमक्ष पेश, अनुसन्धानमा गम्भिर त्रुटि
काठमाडौँ, १३ माघ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित विज्ञसहितको टोलीले निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको सम्बन्धमा अनुसन्धान सम्पन्न गरी प्रतिवेदन सरकारलाई पेश गरेको छ । आयोगका निमित्त सचिव मुरारीप्रसाद

शेयरको मूल्य दोहोरो अङ्कले गिरावट
काठमाडौंं, १३ माघ । धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०.९३ विन्दुमा झरेको

कुष्ठरोगीलाई देवानी (संहिता) ऐनमै विभेद, निवारण घोषणाको ८ वर्षपछि रोगिको संख्यामा तिव्रवृद्धि
काठमाडौँ, १३ माघ । आज विश्व कुष्ठरोग दिवस । ६६ औं कुष्ठरोग दिवसलाई नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ । “कुष्ठरोग कार्यक्रमको गन्तव्य गलत धारणा र विरोधको अन्त्य” भन्ने मुल

विराटनगरमा नग्न अवस्थामा बालिकाको शव भेटियो
जागरण न्युज काठमाडौं, १३ माघ । मोरङको विराटनगर महानगरपालिका ८ सिघिंयाखोलामा एक बालिकाको शव भेटिएको छ । स्थानीय ११ वर्षकी रुपमती दासको शव नग्न अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ

चिकित्सा विधेयक जबरजस्ती पास गरेको भन्दै नेविसंघद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन
जागरण न्युज काठमाडौं, १३ माघ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले राजधानीको पशुपति क्याम्पस अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै उनको पुत्ला जलाएका छन । चिकित्सा






















