
ग्लोबल आइएमई बैंकले ल्यायो ‘प्रोफेशनल लोन’ सुविधा, बिना धितो १५ लाख पाइने
काठमाडौं,माघ १५ । ग्लोबल आइएमई बैंक लिमिटेडले पेशागत ब्यक्ति तथा कर्मचारीहरुलाई लक्षित गरी ‘ग्लोबल आइएमई प्रोफेशनल कर्जा’ सञ्चालनमा ल्याएको छ । विभिन्न पेशामा संम्बद्ध व्यक्तिहरु जस्तैः डाक्टर, इन्जिनियर, सि।ए। लगायत

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ओरालो तर्फ, प्रति सेयर आम्दानी भने १६.१५ रुपैंयाँ
काठमाडौं, माघ १५ । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ओरालो तर्फ लागेको छ । नेपाल इनभेष्टमेन्ट बैंकको नाफा चालु आर्थिक बर्षको पहिलो ६ महिनामा ११ करोडले घटेको छ । पुस मसान्तसम्ममा

महिला टी–२० विश्वकप क्रिकेट खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा अष्ट्रेलिया र भारत खेल्ने
काठमाडौं, माघ १५ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता सन् २०२० मा अष्ट्रेलियामा हुने भएको छ । प्रतियोगितामा वरियतामा रहेका शीर्ष १० टिमले प्रतिस्पर्धा गर्ने छन् । २०२० को

मेलम्ची ठेकेदार प्रकरण: ठेकेदार आफैं भाग्यो कि भाग्न बाध्य बनाइयो ?
काठमाडौं,माघ १५ । मेलम्ची खानेपानी आयोजनाको काम गर्ने इटालियन ठेकेदार कम्पनी सीएमसीले अकस्मात काम छोडेर जानुको कारण स्पष्ट नभएको भन्दै सांसदहरूले यसको चित्तबुझ्दो जवाफ दिन सरकारलाई आग्रह गरेका छन्। संघीय

नागरिकता लिन व्यक्ति स्वयं उपस्थित हुनुपर्ने
काठमाडौँ, माघ १५। गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्न गृह वा मातहतका निकायमार्फत् मात्र आवेदन दिन पाउने भएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले व्यक्ति स्वयम् उपस्थित भई गृह

राष्ट्र बैंकले २ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने
काठमाडौँ,माघ १५ । नेपाल राष्ट्र बैंकले दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले पछिल्लो समयमा लगातार ट्रेजरी बिल बिक्री गर्दै आएकामा सोमबार पुनः ट्रेजरी बिल बिक्री

नेपाल भ्रमण वर्ष २०२० लक्षित: वैकल्पिक पदमार्गको खोजी शुरू, ७ प्रदेशका ३० ओटा वैकल्पिक पदमार्ग प्रस्ताव
काठमाडौं,माघ १५। वर्ष २०२० लाई लक्षित गरेर चल्तीका पदमार्गहरू मोटर बाटोका कारण संकटमा परेपछि विकल्पका रूपमा नयाँ वैकल्पिक पदमार्गहरूको खोजी शुरू गरिएको छ । पर्यटन क्षेत्रसँग सम्बद्ध ट्रेकिङ संस्था तथा

राणाले सुधार्लान् न्यायालय ?
काठमाडौं माघ १५। कानुन विषयमा कलम चलाउनेहरूसँग माघ ६ गते भएको लामो छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा (राणा)ले आफूलाई मिडियाले ‘बिग्रिन नदिएको’ भन्दै हँसाए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

पाँचजना जुवाडे कटेजबाट पक्राउ
काठमाडौं, माघ १५ । इलाका प्रहरी कार्यालय छिन्चुले सोमबार राति भेरीगङ्गा नगरपालिका–१० टोलीखोला पुल नजिकको कटेजको जुवाखालबाट पाँच जुवाडे पक्राउ गरेको छ । नगद रु ४१ हजार ९०० सहित उनीहरुलाई नियन्त्रणमा

अमेरिकाद्वारा भेनेजुएलाको सरकारी तेल कम्पनीमाथि प्रतिबन्ध
काठमाडौं,माघ १५ । अमेरिकाले भेनेजुएलाको सरकारी तेल कम्पनी पीडीवी।एसए माथि प्रतिबन्ध लगाएको छ । उसले भेनेजुएलाको सेनालाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण प्रक्रिया स्वीकार गर्न आग्रहसमेत गरेको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा

रेष्टुरेन्ट तथा बारहरुले १० प्रतिशत सेवाशुल्क हटाए
काठमाडौं ,माघ १५। रेष्टुरेन्ट तथा बारहरुमा लाग्दै आइरहेको अतिरिक्त १० प्रतिशत सेवाशुल्क हटाइएको छ । रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल९रेवान०को माघ १४ गते बसेको काठमाडौं, सौराहा र पोखराका व्यवसायीहरुको बृहत

तीन दशक बित्दा पनि विमानस्थल निर्माण भएन
काठमाडौं, माघ १५ । जग्गा छनौट तथा नापजाँच गरेकोा ३० वर्ष वितिसक्दा पनि कालीमाटी, १ लक्ष्मीपुर, कोटमा विमास्थल बन्न सकेको छैन । विमानस्थल नबन्दा प्लेन चढेर बाहिर जाने जिल्लाबासीको सपना






















