Jagaran News

भद्रकालीमा स्कुटर दुर्घटना: एकजनाको घटनास्थलमै मृत्यु ,एक जना गम्भिर घाईते

काठमाडौं । काठमाडौंको भद्रकाली पुल नजिकै आज बिहान स्कुटर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक शिखर आमबोडे गाँउपालिका–८

फेसबुकले फेला पार्‍यो हराएका बालक

काठमाडौँ ।  पश्चिम नवलपरासीबाट विगत एक महिनादेखि सम्पर्कबिहीन बनेका एक बालक फेला परेका छन् । गत साउन ३ गतेदेखि सम्पर्कबिहीन बनेका पश्चिम नवलपरासी प्रतापपुर ७ सूर्यपुरा बस्ने भोला चौधरीका १४

कञ्चनपुरमा हिजोसाँझ देखि लगाएको कर्फ्यू हट्यो, जनजिवन सामान्य बन्दै

काठमाडौँ ।  कञ्चनपुरको भीमदत्तनगरमा विहिवार दिउसो देखि लगाइएको कर्फ्यू शुक्रवार बिहान ५ बजेदेखि हटेको छ । पांच दिन देखि अशान्त बनेको कञ्चनपुरमा विहिवार अवस्था काबु वाहिर गए पछि जिल्ला प्रशासन

शुक्रबारको मौसम : कतै सामान्य बदली, कतै भारी वर्षा

काठमाडौँ । शुक्रबार देशका धेरै स्थानहरुमा सामान्य बदली रहने र केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमि क्षेत्रका

कञ्चनपुर घटनामा नेपाली कांग्रेसको यस्तो विज्ञेप्ति

काठमाडौँ । बालिका बलात्कारका वास्तविक अपराधीलाई सार्वजनिक गर्न माग गर्दै आन्दोलनमा उत्रेका कञ्चनपुरका बासिन्दाहरुमाथि सरकारले गोली चलाएर दमन गरेको भन्दै नेपाली कांग्रेसले निन्दा गरेको छ । पार्टीले एक प्रेस विज्ञप्ति

अवरुद्ध पासाङल्हामु राजमार्ग चाँडो खुलाउन आग्रह

काठमाडाैं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले पहिरोका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग चाँडो खुलाउन सरकारसंग आग्रह गरेको छ । सडक अवरुद्ध हुँदा हजारौँ मालबाहक ट्रक तथा कन्टेनर रोकिएर व्यवसायी मर्कामा परेकाले सो

एनसेल टावर आक्रमणको मुद्दामा प्रकाण्डलाई नुवाकोट लगियो

काठमाडौं। पक्राउ पर्दै अदालतको आदेशमा छुट्दै गरेका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले एनसेल टावर आक्रमणको मुद्दामा नुवाकोट लगेको छ। सर्वोच्च अदालतको आदेशमा छुटेलगत्तै उनी बिहीबार पक्राउ परेका थिए।

कम्बोडियाका प्रतिपक्षी दलका प्रमुख नेतालाई जेल चलानको आदेश

काठमाडौं । कम्बोडियाका राजा नोरोदम सिहामोनीले प्रतिपक्षी दलका प्रमुख नेतालाई जेल चलान गर्ने आदेश जारी गरेका छन्। सानो प्रतिपक्षी दल खमेर पावर पार्टीका नेता सौर्न सेरेइ राधालाई जेल चलानको आदेश

सडकमा राखिएका सामग्री तत्काल हटाउन महानगरपालिकाको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले जथाभावी रुपमा सडकमा राखिएका सामग्री तत्काल हटाउन सबैलाई निर्देशन दिएको छ । महानगरपालिकाले सूचना निकालेर विभिन्न क्षेत्रमा राखिएका निर्माण सामग्रीका कारण पैदलयात्रुलाई असुविधा भएको, शहरी सौन्दर्यमा

निरु पाल धम्की प्रकरणः तीन सातासम्म अनुसन्धान अपुरो, घटना वास्तविक कि बनावटी ?

काठमाडौं । १५ साउन साँझ ८ बजे नयाँ बानेश्वरको थापागाउँस्थित गल्लीमा सांसद निरुदेवी पाललाई एक अपरिचितले पेस्तोल ताकेर ज्यान मार्न धम्की दिएको खबर सार्वजनिक भयो । तेस्रो दिन महानगरीय प्रहरी

निर्मला हत्या प्रकरणः गृहमन्त्रीले भनेका दुई जना खैं को हुन् र कहाँ छन् ??

काठमाडौं । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको मुख्य अभियुक्तको रुपमा दिलीप बिष्टलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गर्यो । तर प्रहरीले वास्तविक दोषीलाई लुकाएर सुस्त

पुरानो मापदण्ड खारेज , अब ८ तले घर बनाउन पाइने

काठमाडौं । राजधानीको भित्री र मिश्रित पुरानो बसोबास क्षेत्रमा अब आठ तले घर बनाउन पाइने भएको छ । घरको उचाइ कम हुँदा पुरानो शहरी क्षेत्रका बासिन्दालाई समस्या पर्दै आएको गुनासो