
काठमाडौंमा छुट्टाछुट्टै दुर्घटना: दुईजनाको मृत्यु
काठमाडौं, माघ ९ । काठमाडौंमा छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । काठमाडौंको सिनामंगलमा आज भ्यानको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिनामंगल बस्दै आएकी उदयपुरको

सुमार्गीको विवादित रकम फर्काउन राष्ट्र बैंक माैन
काठमाडौं,माघ ९ । व्यापारी अजेयराज सुमार्गीको शंकास्पद विदेशी लगानी रकम फित्र्याउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा राष्ट्र बैंकले उनको खाता रोक्का नगरी पत्राचारको काम मात्र गरिरहेको छ । पछिल्लो पटक

धेरै कर्मचारीको मोह संघमा नै समायोजन हुने
काठमाडौं,माघ ९ । संघमै समायोजन हुने चाहना कर्मचारीको संख्या अत्यधिक रहेको पाइएको छ । समायोजनमा जान फारम भरेका कु्ल ७७ हजार ३४ जनामध्ये ३५ हजार ३ सय ६४ जनाले संघमै

६० लाख शुल्क बुझाएर सेनाले पहिलाे पटक गर्याे नक्सापास
काठमाडौं,माघ ९ । नेपाली सेनाले पहिलो पटक कानुनअनुसार शुल्क तिरेर सैनिक भवनको नक्सापास गरेको छ । सैनिक कल्याणकारी कोषबाट निर्मित महांकालस्थित अस्पताल र व्यावसामियक भवनको नक्सापास गर्दा सेनाले काठमाडौं महानगरपालिकालाई

यस्तो पनि ! जहाँ १ जना शिक्षकले पढाउँछन्, एक सय १४ विद्यार्थी
काठमाडौं,माघ ९ । रुकुम पूर्वको एक विद्यालयमा एक सय १४ विद्यार्थीका लागि १ जना मात्र शिक्षक छन् । सिस्ने गाउँपालिका, ४ काँडास्थित प्रगति आधारभूत विद्यालय एक जना शिक्षकको भरमा चलिरहेको

गुठीको जग्गा मुठीमा, माफियाले गायब बनाए अर्बौँका जमिन
काठमाडौं, माघ ९ । हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र मानिन्छ । तर, आस्थाका संरक्षक मानिने मन्दिरका महन्थ र पुजारीकै संलग्नतामा यहाँका अर्बौंको गुठी जग्गा बिक्री तथा अतिक्रमण गरेको पाइएको छ ।

प्रहरीले बिहानै सप्तरीमा गोली चलाईयो, इन्काउन्टरमै गयो दीपेन्द्र जयसवालको ज्यान
काठमाडौं,माघ ९ । माघ ९ प्रहरी इन्काउन्टरमा सप्तरीमा बुधबार बिहान एकजनाको ज्यान गएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएको मुठभेडमा दीपेन्द्र जयसवाल भनिने

रोनाल्डोलाई २३ महिनाको जेल सजाय तर जेल बस्नु नपर्ने
काठमाडौं,माघ ९ । करछलीको आरोपमा पोर्चुगिज फुटबल स्टार क्रिष्टियानो रोनाल्डोलाई २३ महिनाको जेल सजाय सुनाइएको छ । तर रोनाल्डोले १९ मिलियन युरो तिरेर जेल सजाय भोग्नबाट पार पाएका छन् । अदालतमा

प्रधानमन्त्रीद्वारा डाभोस सम्मेलनमा सम्बोधनः सरकार आर्थिक रुपान्तरणमा केन्द्रित छ
काठमाडौं,माघ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सामाजिक आर्थिक रुपान्तरणका निम्ति वर्तमान सरकारले आफ्ना सम्पूर्ण प्रयास केन्द्रित गरेको बताएका छन् । विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत स्वीजरल्यान्डको डाभोसमा

घुस लिँदै गर्दा जिल्ला मालपोत कार्यालय बाँकेका कर्मचारी पक्राउ
काठमाडौं,माघ ९ । सेवाग्राहीबाट घुस लिँदै गर्दा जिल्ला मालपोत कार्यालय बाँकेका खरिदार सञ्जय ठाकुर मंगलबार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले कार्यालयबाटै ५० हजार घुुस लिँदै

एसियन कप : बहराइनलाई पराजित गर्दै दक्षिण कोरिया क्वार्टरफाइनलमा, बहराइन २–१ गोलले पराजित
काठमाडौं,माघ ९ । एसियन कप फुटबल प्रतियोगितामा दक्षिण कोरिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा बहराइनमाथि २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो

तोकेभन्दा बढी सुविधा माग्दै अस्थायी शिक्षक, नयाँ माग राखेर थाले आन्दोलन
काठमाण्डौ, माघ ९ । आन्तरिक परीक्षामा अनुत्तीर्ण भएका र परीक्षामै भाग नलिएका अस्थायी शिक्षकले नेपाल सरकारसँगको विगतको सहमति र कानूनी आधार विपरीत नयाँ माग राखेर आन्दोलन थालेका छन् । उनीहरुले






