Jagaran News

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा नृपध्वज निरौला सिफारिस

काठमाडौं , माघ ९ । न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा न्याय परिषद्का सचिव नृपध्वज निरौलाको नाम सिफारिस गरेको छ । राजन भट्टराईलाई उच्च अदालतको न्यायधिश बनाएपछि मुख्य रजिस्ट्रार

सिरहामा जंगली फल खाँदा १५ बालबालिकासहित १७ जना बिरामी

काठमाडौं, माघ ९ । जंगली फल खाँदा सिरहामा १५ बालबालिकासहित १७ जना बिरामी परेका छन् । उनीहरु मध्ये एकजनाको अवस्था गम्भीर रहेको सिरहा प्रहरीले जनाएको छ । बाख्रा चराउन गएको

ठूला जलाशययुक्त परियोजना स्वदेशी लगानी मै बन्ने

काठमाडौं, माघ ९ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र भारतीय उर्जा मन्त्रालयका सचिव अजय भल्लालाबीच शिष्टाचार भेटवार्ता भएको छ। बुधवारदेखि पोखरामा हुने दुवै देशका ऊर्जा तथा जलस्रोत सचिव स्तरीय

मलेसिया कामदार पठाउने सरकारको चाहना कचल्टियो

काठमाडौं,माघ ९ । मलेसियाले नेपाली श्रमिक पठाउने क्रम सुचारु गर्न पुरानै संरचना प्रयोग गर्नुको विकल्प नभएको निष्कर्ष सुनाएको छ । ‘भेन्डर’ बदल्ने श्रम मन्त्रालयको चाहनामा पनि पुनर्विचार गर्न नसकिने उसले

नेपाल आइडलका ६ प्रतिस्पर्धि एकसाथ कन्सर्टमा प्रस्तुत हुदैँ , विजेता रवि ओड मुख्य आकर्षण

काठमाडौं, माघ ९ । चर्चित गायन रियालटी शो ‘नेपाल आइडल सिजन – २’ का उत्कृष्ट ६ प्रतिस्पर्धि पहिलो एकसाथ कन्सर्टमा प्रस्तुत हुने भएका छन् । अष्ट्रेलियामा आयोजना हुन लागेको ‘नेपाल

फुटबल खेलाडी चढेको विमान सम्पर्कविहीन, दुर्घटनामा परेको आशंका

काठमाडौं ,माघ ९ । इङ्लिस प्रिमियर क्लब कार्डिफ सिटीका खेलाडी इमिलियानो साला चढेको विमान सम्पर्कविहीन भएको छ । २८ वर्षिय अर्जेन्टाईनी फुटबल खेलाडी साला चढेको विमान फ्रान्स र इङ्ल्यान्डको बीचमा

म्याग्दीमा ४८ विद्यालयमा शून्य दरबन्दी, चन्दा र देउसीभैलोबाट शिक्षकलाई तलब

काठमाडौं, माघ ९ । जिल्लाका ४८ सामुदायिक विद्यालय सरकारी दरबन्दीका शिक्षकबिना सञ्चालन भएका छन्। सरकारी दरबन्दीका शिक्षक नहुँदा समुदायले नै आर्थिक जोहो गर्नुपर्ने बाध्यता छ। १९ वटा मावि तहका विद्यालयमा

दमकल र बस ठोक्कि‍ँदा २७ जना घाइते, ७ जनाको अवस्था गम्भीर

काठमाडौं, माघ ९ । काठमाण्डौबाट भैरहवाका लागि छुटेको बस र कावासोती नगरपालिकाको दमकल एक आपसमा ठक्कर खाँदा २७ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ

तीन वर्षको अवधिमा सीमानाकाबाट ३ सय ६१ महिलाको उद्धार

काठमाडौं, माघ ९ । मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध कार्य गर्दै आएको केआइ नेपाल कपिलवस्तुले सीमानाका कृष्णनगरबाट तीन वर्षको अवधिमा ३ सय ६१ महिलाको उद्धार गरेको छ । संस्थाले तीन

प्रतिनिधिसभा बैठक शुक्रबार बस्ने, पारित होला त चिकित्सा शिक्षा विधेयक ?

काठमाडौं, माघ ९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध पुर्‍याएपछि प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ। मंगलबार बोलाइएको प्रतिनिधिसभा बैठक कांग्रेसले १५ मिनेटको अन्तरालमा २ पटक अवरुद्ध पारेपछि

संसदमा चलिरहेको नेकपा र कांग्रेसको झगडामा साना दलको भनाई के छ ?

काठमाडौं, माघ ९ । डा. गोविन्द केसीको अनशनलाई प्रतिपक्ष कांग्रसले एउटा राजनीतिक मुद्दा बनाएको छ। त्यसमाथि सरकारले देशका नौ अस्पताललाई संघीय सरकारअन्तर्गत समितिमा राखेको र तनहुँस्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास

भारतद्वारा अतिक्रमित सीमा क्षेत्रमा विप्लव माओवादीको काँडेतार !

काठमाडौं, माघ ९। नेत्रविक्रम चन्द ‘विप्लव’ सम्बद्ध अखिल क्रान्तिकारीले भारतबाट अतिक्रमित सीमा क्षेत्रमा काँडेतार लगाएको छ । चितवनको माडीस्थित सोमेश्वरगढी नजिकै मर्चरी भन्ने स्थानमा काँडेतार लगाएको हो । माडी क्षेत्रमा