Jagaran News

पुनस्र्थापना केन्द्रमा शंकास्पद मृत्यु, शारीरिक यातना दिएर हत्या गरेको परिवारको आरोप

काठमाडौं, माघ १० । ललितपुरको महालक्ष्मी–४ स्थित एक पुनस्र्थापना केन्द्रमा शारीरिक यातनाका कारण सेवाग्राहीको मृत्यु भएको पाइएपछि प्रहरीले सञ्चालकसहित दुईजनालाई पक्राउ गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा

सत्यनिरुपण विधेयकः द्वन्द्वका दोषीलाई सजाय नहुने

काठमाडौं, माघ १० । द्वन्द्वका मानव अधिकार उल्लंघन दोषीलाई उन्मूक्ति दिने गरी सरकारले विधेयक ल्याउने तयारी गरेको छ । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगलाई संशोधन गर्न

२ अर्बको सडक आयोजनामा रूखैरूख, कालोपत्रे गर्ने तयारी

काठमाडौं, माघ १० । सडक कालोपत्र गर्न गिटी बिच्छ्याइएको छ, रोलिङसमेत भइसकेको छ । तर, सडकभरि रूखैरूख छन् । सघन सहरी विकास आयोजनाअन्तर्गत निर्माणाधीन धनगढी क्षेत्रआसपासका ग्रामीण बस्तीका सडक यही

एसियन कप फुटबल : आजदेखि क्वार्टरफाइनल खेल सुरु हुँदै , भियतनाम र जापान खेल्दै

काठमाडौं, माघ १० ।यूएईमा भैरहेको एसियन कप फुटबलमा बिहीबारदेखि क्वार्टरफाइनल खेल सुरु हुँदै छ । नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुने पहिलो क्वार्टरफाइनलमा भियतनाम र जापान खेल्दै

काठमाडौंमा एक महिनामा दुई सय १२ जनालाई स्वाइन फ्लु, एकको मृत्यु

 काठमाडौँ, माघ १० । राजधानी काठमाडौंमा एक महिनामा दुई सय १२ जनामा स्वाइन फ्लु देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टअनुसार १७ पुसदेखि ८ माघसम्म ‘इनफ्लुएन्जा एच१एन१ पिडिएम०९’ का दुई सय

छोरी जन्मे एक लाखः यस्तो छ प्रक्रिया

 काठमाडौँ, माघ १० । प्रदेश २ सरकारले छोरी जन्मे एक लाख रुपैयाँको बिमा गर्ने भएको छ। बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमअन्तर्गत ८ वटै जिल्लामा जन्मेका बालिका शिक्षा बिमा कार्यक्रम सुरु भएको

सर्वोच्चको अन्तरिम आदेशको पालना नगरेको भन्दै सञ्चारमन्त्रीविरुद्ध अवहेलना मुद्दा

 काठमाडौँ, माघ १० ।  नेपाल टेलिकम अन्तर्गतको वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय छाउनीमा रहेका पुराना ब्याट्री नचलाउन सर्वोच्च अदालतबाट दिएको अन्तरिम आदेशको पालना नगरिएको भन्दै सूचना तथा स‌ंचार मन्त्री गोकुल

सत्तापक्ष नै सभामुख महरासँग ‘सशंकित’

काठमाडौँ, माघ १० । कांग्रेस सांसद आ–आफ्नो स्थानमा उभिएपछि सभामुख कृष्णबहादुर महराले भने, ‘माननीय प्रकाशमान श्रेष्ठलाई बोल्न समय दिन्छु ।’ सांसदहरु गलल्ल हाँसे ।’ श्रेष्ठ होइन सिंह’ फ्लोरबाट आवाज आएपछि

नेपाल–भारत ऊर्जा बैठकः नेपालका प्रस्तावमा भारत सकारात्मक

काठमाडौँ, माघ १० । नेपाल भारतबीच बुधबार पोखरामा भएको सहसचिवस्तरीय ऊर्जा बैठकमा नेपालले प्रस्ताव गरेका अधिकांश मुद्दामा भारत सकारात्मक भएको छ । नेपालले इनर्जी बैंकिङ र सीमापार विद्युत् व्यापारसम्बन्धी विषय प्रमुखताका

स्वास्थ्यमन्त्री नै सरकारसँग असन्तुष्टः डा.केसीसँग गरिएको सम्झौता कार्यान्वयन नगरे आन्दोलन गर्ने चेतावनी

काठमाडौँ, माघ १० । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव सरकारसँग असन्तुष्ट देखिएका छन् । उनले गरेका सिफारिस मन्त्रिपरिषद्मा अड्किएपछि उनी असन्तुष्ट भएका हुन् । संघीय फोरमका अध्यक्षसमेत रहेका

सुनको मूल्य बढ्यो, कति छ आज ?

काठमाडौं, माघ ९ । बुधबार  (माघ ९) सुनको मूल्य ६० हजार ९ सय रुपैयाँ कायम भएको छ ।  आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो । अघिल्लो कारोबारमा सुन

धरौटी बुझाउन नसक्दा दुई युवा कारागार चलान

काठमाडौं, माघ ९ । ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएका दुई युवालाई कारागार चलान गरिएको छ । उनीहरुले धरौटी बुझाउन नसक्दा कारागार चलान गरिएको हो । मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका २७