धुर्मुस सुन्तलीले बनाउने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला यस्तो बन्ने छ, (फोटो फिचर)

जागरण न्युज
काठमाडौं, १६ माघ । धुर्मुस सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । भरतपुर महानगरपालिकाले दिएको जग्गामा रंगशाला निर्माण हुन लागेको हो ।

उक्त रंगशालाको थ्रिडी डिजाइन हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्