
आजदेखि सहिद सप्ताह सुरु, सहिदको मापदण्ड अझै बनेन
काठमाडौं,माघ १० । मुलुकमा प्रजातन्त्र स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आजदेखि सहिद सप्ताह मनाइँदै छ । माघ १० देखि १६ गतेसम्म

प्रभु बैंकको नाफा ७० प्रतिशत बढ्यो
काठमाडौं,माघ १० । प्रभुु बैंकले यो आर्थिक वर्षको ६ महिनामा ७० प्रतिशत नाफा बढाएको छ । बैंकको स्वतन्त्र नाफा अघिल्लो वर्षको ६ महिनामा ६३ अर्ब ४९ करोड रहेकोमा यो वर्ष

नेपाल आयल निगमको नतिजा आयो, को कसको नाम निस्कियोरु(सूचनासहित)
काठमाडौं , माघ १०। नेपाल आयल निगमका लागि लोक सेवा आयोगले लिएको परीक्षाको नतिजा सार्वजनिक भएको छ । को-कसले निगममा नाम निकाल्न सफल भए ? थप जानकारीको लागि तलको सूचना

केसीका माग पूरा नगरे भोलिदेखि स्वास्थ्य सेवा ठप्प पार्ने आवासीय चिकित्सक संघको चेतावनी
काठमाण्डौ, माघ १० । आवासीय चिकित्सक संघले बिहीबार बेलुकीसम्ममा डाक्टर गोविन्द केसीका माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । डाक्टर केसीले १६ औं पटक अनसन बसेको १६ औ दिन

राष्ट्रिय बाणिज्य बैंकका सबै शाखा कार्यालयमा आज आधा दिन मात्रै काम हुने
काठमाण्डौ, माघ १० । राष्ट्रिय बाणिज्य बैंकका सबै शाखा कार्यालयमा बिहीबार आधा दिन मात्रै काम हुने भएको छ । बाणिज्य बैंकको ५४ औं वार्षिकोत्सव परेकाले बिहान १० बजेदेखि दिउँसो १

सामान्य भनाभनमा सर्वसाधरण कुट्ने प्रहरी निलम्ब!
काठमाडौं, माघ १० । सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ । विसं २०७५

छ महिनामा गैँडाकोट नगरपालिकामा ३८ उजुरी, ३२ काे छिनाेफानाे
काठमार्डौ, माघ १० । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ३८ उजुरीहरु परेका छन्। तीमध्ये अधिकांश उजुरी मेलमिलाप गराएर टुङ्ग्याइएको न्यायिक समिति संयोजक विष्णुकुमारी कँडेलले बताइन्। ‘न्यायिक

तीन नम्बर प्रदेश सरकारले माघ १६ गते सार्वजनिक बिदा दिने, कारण यस्तो छ
काठमार्डौ, माघ १० । तीन नम्बर प्रदेश सरकारले माघ १६ गते शहीद दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधबार साँझ

बिहीबारको मौसम :काठमाण्डौ उपत्यकामा बाक्लो हुस्सु, पश्चिममा पानी पर्ने अनुमान
काठमाण्डौ, माघ १० । उपत्यकामा अहिले बाक्लो हुस्सु लागेको छ । बुधबार पानी परेपछि बिहीबार बाक्लो हुस्सु लागेको हो । बाक्लो हुस्सुका कारण अहिले काठमाण्डौको भिजिविलिटी एक सय मिटरमा झरेको

डावोस सम्मेलनमा प्रधानमन्त्री ओलीले भनेः शासक नभइ सेवक बन्न चाहेको छु
काठमाडौं,माघ १० । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू शासक नभई जनताको सेवक बनी नेपाली जनताको जीवनमा परिवर्तन ल्याउन चाहेको बताएका छन् । स्विट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत ‘प्रजातन्त्रको

ग्लोबल आईएमई बैंकको कामु सिइओमा महेश ढकाल नियुक्त !
काठमाडौं,माघ १० । ग्लोबल आईएमई बैंकको कामु सिइओको जिम्मेवारी महेश ढकालले पाएका छन् । प्रमुख कार्यकारी अधिकृत(सिईओ) जनक शर्मा पौडेलले राजीनामा गरेपछि बैंकले ढकाललाई कामु सिइओको जिम्मेवारी दिएको हो ।

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, के–के छन् एजेण्डा ?
काठमाडौं, माघ १०।नेपाली कांग्रेसले महासमिति बैठकले पारित गरेको पार्टीको विधानमाथि आएका सुझावअनुसार विधानलाई परिमार्जन गरेर अनुमोदन गर्ने तयारी गरेको छ । कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बिहान ११ बजेका






