
राति कोठाबाट बाहिर निस्किएको समयमा हात्तीको आक्रमणबाट युवतीको मृत्यु
काठमाडौं,१ असोज । हात्तीको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ । पर्साको ठोरी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट ति युवतीको मृत्यु भएको हो । हात्तीको आक्रमणबाट नुवाकोट घर भएकी २३ वर्षीया

बाराको एक साबुन उद्योगमा आगलागी, करिब ५ करोड क्षति
काठमाडौं ,१ असोज । बाराको परवानीपुर गाउँपालिकामा रहेको एक साबुन उद्योगमा आगलागी भएको छ । आगलागी हुँदा करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ । परवानीपुर गाउँपालिका वडा नम्बर

सुडानमा शान्ति स्थापनामा खटिएका नेपाली सेनालाई गोली लाग्यो
काठमाडौं , १ असोज । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत एक सैनिक जवानलाई गोली लागेको छ । ती सैनिकलाई आइतबार गोली

जनता आवास कार्यक्रममा ढिलाइ, १४ महिना बित्दा समेत घर बनेन्
काठमाडौं , असोज १ । सर्लाहीमा जनता आवास कार्यक्रमअन्तर्गत बनाइनुपर्ने घर निर्माणमा ढिलाइ भएको छ । घर निर्माण सुरु भएको १४ महिना बितिसक्दासमेत पूरा हुन सकेको छैन । दलित एवं

कोशी गाउँपालिकाले २६ वटा सिफारिश निःशुल्क दिने
काठमाडौं,१ असोज। सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ । गाँउपालिकाले जनताको सेवालाई सहज बनाउन र जनतामाथि करको भार पर्न नदिनका लागि २६

अब एसपीको नेतृत्वमा सातै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय
काठमाडौं,१ असोज । नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ । प्रहरीले यसअघि विकास क्षेत्रका रुपमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई प्रदेश

आईजिपीको आक्रोस : ‘प्रहरीको क्रियाकलाप असह्य भयो, सुध्रनुस नभए छाड्न तयार हुनुस्’
काठमाडौं,१ असोज । अख्तियारले आफ्ना ९ जना प्रहरी कर्मचारीलाई हत्कडी लगाएसँगै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पुलिसको ब्यवहार आफुलाई असह्य भएको बताएका छन् । दुई जना जुनियर अफिसर सहित ९ कर्मचारी

फिलिपिन्समा ६४ को ज्यान लिएको आँधी चीन पुग्यो, थुप्रै शहरमा ‘हाई अलर्ट’
काठमाडौं,१ असोज । फिलिपिन्स र हंगकंगमा बितन्डा मच्चाएपछि म्यांगकूट आँधी चीन पुग्ने बित्तिकै दुई जनाको मृत्यु भइसकेको छ । आँधीका कारण त्यहाँ प्रतिघण्टा एक सय ६२ किलोमिटर गतीमा हावा बहिरहेको

बिहे गर्छु भन्दै युवती बेच्ने दुईजना पक्राउ
काठमाडौं,१ असोज । युवतीलाई विवाह गर्छु भनेर ललाई फकाई भारततर्फ लैजादै गरेको अवस्थामा दुईजना युवा पक्राउ परेका छन् । पाँचथरको फिदिम नगरपालिका ५ की १९ वर्षीय युवतीसँगै ती दुई युवालाई

अटोमोबाइल अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदै
काठमाडौं,१ असोज । विश्व अटोमोबाइल सङ्गठन फेडेरेशन इन्टरनेशनल अटोमोबाइल्स, एफआईएको अन्तर्राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौँमा सुरु हुँदैछ । नेपाल अटोमोबाइल एशोसिएशनले दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपालबाहेक करिब २५ देशका ४०

इंग्लिस प्रिमियर लिगमा वेष्टह्याम र वुल्भरह्याम्पटन वान्डरर्स विजयी
काठमाडौं,१ असोज । इङ्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाईटेड र वुल्भरह्याम्पटन वान्डरर्स विजयी भएका छन् । गएराति भएको खेलमा लण्डन क्लव वेष्टह्यामले एभर्टनलाई ३-१ ले हरायो । लिगमा लगातार चार

ए.पि.सि. नेपालको अध्यक्ष पदमा पुनःवाग्ले सर्वसम्मत रुपमा निर्वाचित
काठमाडौं,१ असोज । सडक बालबालिकाको संरक्षणको क्षेत्रमा बाह्र वर्ष देखि कामगर्दै आएको .पि.सि.नेपालको अध्यक्ष पदमा डा. मुकुन्द पथिक वाग्ले सर्वसम्मत रुपमा पुनःनिर्वाचित भएका छन् । ३१ गते भएको १२ औं साधारण













