
भाषा बचाउने अभियानमा ‘ट्युसन’ कक्षाा
काठमाडौं,माघ १२ । जंगलमै रमाउँथ्यो कसकुण्डा जाति । पछिल्लो समय उनीहरु समाजमा घुलमिल भए । बसाइँसरा, अन्तजातिय विवाह हुनथाल्यो । उनीहरुले नेपाली भाषा सिक्न थाले । हुँदाहुँदै कुसुण्डा भाषा बोल्ने मान्छे

चिकित्सा शिक्षा विधेयक पारितसँगै मुठभेडतर्फ जाँदै मुलुक
काठमाडौं,माघ १२ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् अवरुद्ध गरिरहेका बेला मार्सल प्रयोग गरेर राष्ट्रिय शिक्षा विधेयक पारित भएपछि मुलक राजनीतिक मुठभेडतर्फ अघि बढेको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा

गतिहीन विद्यार्थी आन्दोलन : अखिल र अखिल क्रान्तिकारी अलग-अलग
काठमाडौं,माघ १२ । पञ्चायतकालमा विद्यार्थी संगठन पार्टीभन्दा प्रभावकारी थिए । पार्टीको विचार प्रवाहमा पहिलो र प्रभावकारी सारथि थिए, विद्यार्थी संगठन । गणतन्त्र प्राप्तिको आन्दोलनमा पनि पहिलो मोर्चामा उभिएर नारा घन्काउँदै सुरक्षाकर्मीको

दुई तिहाईको दम्भ, जनमतको बेवस्था
काठमाडौं,माघ १२ । अस्ट्रेलियको संसद अन्डरग्राउण्ड छ । त्यसको सांकेतिक अर्थ हो, जनता भन्दामाथि संसद् हुँदैन । जनताभन्दा तल संसद् हुन्छ भनेर नै सांकेतिक रुपमा त्यस्तो व्यवस्था गरिएको थियो ।

प्रहरीको बढ्दो इन्काउन्टर : मानवअधिकार आयोग मौन
काठमाडौं,माघ १२ । प्रहरीका विवादास्पद इन्काउन्टरलाई राष्ट्रिय मानवअधिकार आयोगले समेत साथ दिँदै गएको छ । प्रहरीको गोलीबाट मृत्यु भएका घटनाको छानबिनमा आयोगले चासो नदिई मौन बसेर ‘सदर’ गर्न थालेको हो

अष्ट्रेलियालाई हराउँदै यूएई एसियन कपको सेमिफाइनलमा, अष्ट्रेलियामाथि १–० को जीत
काठमाडौं, माघ १२ । डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियालाई हराउँदै यूएई एसियन कपको सेमिफाइनलमा पुगेको छ । बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियामाथि १–० को जीत दर्ता गर्दै आयोजक यूएई सेमिफाइनलमा स्थान बनाउन सफल भयो

प्रधानमन्त्री ओली आज स्वेदश फर्कदै, स्वीट्जरल्याण्ड हुँदा कुन-कुन विषयमा छलफल भयो त ?
काठमाण्डौ , माघ १२ । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई शनिबार बिहान स्वेदश फर्कदै छन् । डाभोस शहरमा आयोजित उक्त बैठकमा भाग

खुशियालीमा भयो यस्तो दुखद् घटना: जन्ती बोकेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु
काठमाडौं,माघ १२ । धनुषाको सबैला नगरपालिकामा जन्ती बोकेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ । सबैला नगरपालिका वडा नम्बर ४ कोठियाबल्टिया भन्ने स्थानमा सबैलाबाट बेहुली लिएर सिन्धुलीको दुधौली

आजको मौसम: दिनभर पानी पर्ने सम्भावना, कहिले बाट आउछ त अब मौसममा सुधार ?
काठमाण्डौ, माघ १२ । शुक्रबारदेखि नै देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले शनिबार देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने

झिटीगुन्टामा थप कडाइ, विदेशबाट फर्किंदा ल्यापटप, मोबाइल बढी ल्याए विमानस्थलमै खोसिने
काठमाडौं,माघ १२ । सरकारले झिटीगुन्टालाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ । दुई वर्षअघि ल्याइएको झिटीगुन्टासम्बन्धी सूचना कडाइका साथ कार्यान्वयन गरिने भन्सार विभागका महानिर्देशक तोयम रायाले जानकारी दिए ।

सहकार्यबिना मुलुक समृद्ध बन्न सक्दैनः मुख्यमन्त्री राई
काठमाडौं, ११ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले निजी क्षेत्रसँगको सहकार्यविना मुलुक समृद्ध बन्न नसक्ने बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’को उद्घाटन

साधना लघुवित्त संस्थाले रु. ५६ लाख ८३ हजार नाफा आर्जन गर्याे
काठमाडौं, ११ माघ । गोरखा जिल्लाको गोरखा नगरपालिका हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तिय संस्थाले दोस्रो त्रैमासिक प्रगती सार्वजनिक गरेको छ । संस्थाले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा रु.






