Jagaran News

राष्ट्रियसभाका नवनिर्वाचित सभापतिले लिए शपथ

काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथ लिनेमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङ, राष्ट्रिय

कर्मचारीतन्त्रमा रहेको मिलेमतो तोड्नुपर्छः प्रचण्ड

काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्रमा रहेको निहित उद्देश्य रहेको मिलेमतो (सेटिङ) तोड्नुपर्ने बताएका छन् । निर्माण व्यवसायी सङ्घ चितवनको २५ औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै

काठमाडौं आइपुगे श्रीलङ्काली राष्ट्रपति

काठमाडौं। चौथो बिमस्टेक सम्मेलनमा सहभागी हुन श्रीलङ्काली राष्ट्रपति मैथिपाला सिरिसेना काठमाडौं आइपुगेका छन् । उनी बुधबार अपरान्ह विशेष विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलतमा अवतरण भएका हुन् । उनलाई स्वागत गर्न रक्षामन्त्री इश्वर पोखरेल

एसियाली खेलकुद : प्याराग्लाइडिङमा नेपालले जित्यो पदक

काठमाडौं । नेपालले १८ औं एसियाली खेलकुदमा रजत पदक जितेको छ । प्याराग्लाइडिङ मार्फत नेपालले इन्डोनेसियामा भइरहेको प्रतियोगिताको १२ औं दिनमा आएर रजत पदक जितेको हो । पुरुष क्रस क्रन्ट्री

एलआरआई स्कुल र बेलायतको इङ्लिस इन चेस्टरबीच शैक्षिक सम्झौता

काठमाडौं । शैक्षीक गुठी अन्र्तगत सञ्चालित काठमाडौंको कलंकीस्थित एलआरआई स्कुल र बेलायतकोे इङ्लिस इन चेस्टरबीच द्विपक्षिय शैक्षिक सहकार्य गर्ने सम्झौता भएको छ । आज दुबै स्कुलका प्रतिनिधिहरुले सम्झौता पत्रमा हस्ताक्षर

एसिया कप छनौट : नेपाल ओमानसँग ७ विकेटले पराजित

काठमाडौ। एसिया कप क्रिकेटको छनौट खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको २२२ रनको लक्ष्य ओमानले ४८  ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको हो ।

संघीयता र भ्रष्टाचारको विरोधमा चित्रबहादुरको पार्टीले आन्दोलन गर्ने

काठमाडौ। चित्र बहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले संघीयता, भ्रष्टाचार र कर बृद्धिको विरोधमा आन्दोलन गर्ने भएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै कर वृद्धि, महङ्गी र

म्यानमारका राष्ट्रपति लुम्बिनीमा!

काठमाडौं । बिमस्टेक सम्मेलनमा सहभागी हुन नेपाल आएका म्यानमारका राष्ट्रपति विन मिन्ट गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन् । मंगलवार दिउँसो नै काठमाडौं आइपुगेका मिन्ट बुधवार लुम्बिनी पुगेका हुन् । लुम्बिनीमा

यो वर्षको शान्ति पत्रकारिता पुरस्कार गुरुङलाई मात्र

काठमाडौं ।   नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्दै आएको यस वर्षको शान्ति पत्रकारिता पुरस्कारका लागि पत्रकार राजबहादुर गुरुङ छनोट भएका छन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलको संयोजकत्वमा

नेपालले ओमानलाई दियो २२२ रनको लक्ष्य, सागर पुनको उत्कृष्ट प्रदर्शन

काठमाडौं । सागर पुनको उकृष्ट ब्याटिङसँगै नेपालले एसिया कप छनोटमा ओमानलाई २२३ रनको लक्ष्य दिएको छ । ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो

ङादी ग्रुप पावरको १० प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

जागरण न्युज काठमाडौं, भाद्र, १३ । ङादी ग्रुप पावरको १० प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज (भदौ १३ गते) अन्तिम दिन रहेको छ । ङादीले असोज ४ मा हुने साधारण

बिमस्टेक मन्त्रीस्तरीय बैठक : ‘ग्रीड ईन्टरकनेक्सनको समझदारीपत्रमा हस्ताक्षरको तयारी’

काठमाडौँ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलनको मन्त्रीस्तरीय बैठक काठमाडौंमा सुरु भएको छ । काठमाडौंस्थित होटल सोल्टीमा सुरु भएको बैठकमा सदस्य राष्ट्रका