
आफ्ना मागको बेवास्ता गरेको भन्दै चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने चेतावनी
काठमाडौं, माघ १३। नेपाल चिकित्सक संघले सरकारलाई दिएको अल्टिमेटम आज सकिँदैछ । अनशनरत डा. गोवन्द केसीको मागलाई बेवास्ता गर्दै संसदले विधेयक पारित गरेको भन्दै संघले त्यसलाई सच्चाउन सरकारलाई अल्टिमेटम दिएको

अब गाउँपालिकाको आफ्नै बस : भाडा अरुको भन्दा ३० प्रतिशत सस्तो, बासिन्दा भए खुशी
काठमाडौं,माघ १३ । पूर्वीचौकी गाउँपालिकाले चौखुट्टे – सिलगढी बस सेवा सुरु गरेको छ । अछामको चौखुट्टेदेखि जिल्ला सदरमुकाम सिलगढीसम्मका लागि दुई वटा बस सञ्चालन गरिएको छ । बस सेवा सुरु

विस्तारित कोटेश्वर-कलंकी खण्ड चीनले भोलि नेपाललाई हस्तान्तरण गर्ने
काठमाडौं,माघ १३ । चक्रपथको कोटेश्वर–कलंकी खण्ड चीनले भोलि नेपाललाई हस्तान्तरण गर्ने भएको छ । ५ वर्ष लगाएर विस्तार गरिएको चक्रपथको एउटा खण्ड हस्तान्तरणको तयारी भएको हो । चीन सरकारको अनुदान

कांग्रेसले आजदेखि सरकार विरुद्ध आन्दोलन गर्ने, विरोधका कार्यक्रम तय गर्न कार्यसमितिको बैठक बस्दै
काठमाडौं, माघ १३ । नेपाली कांग्रेसले आजदेखि सरकार विरुद्ध आन्दोलन गर्ने भएको छ । चिकित्सा शिक्षा विधेयक पारित र गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेको अस्पताला संघमा राख्न माग

प्रभु बैंकको सीईओमा अशोक शेरचन पुनः नियुक्त
काठमाडौँ,माघ १३ । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन पुनः नियुक्त भएका छन् । कार्यकाल सकिन केहि दिन मात्रै बाँकी हुँदा बैंक सञ्चालक समितिले शेरचनलाई दोस्रो कार्यकालका लागि

यि युवकले गरे अन्धाधुन्ध गोली हानी बुवाआमासहित पाँचजनाको हत्या
काठमाडौँ,माघ १३ । अमेरिकाको लुजियानामा एक बन्दुकधारीले गोली चलाउँदा पाँचजनाको मृत्यु भएको छ । लुजियानाका दुई स्थानमा भएको गोलीकाण्डमा आक्रमणकारीका अभिभावकसहित पाँचजनाको ज्यान गएको हो । लुजियानाको राजधानी बोटन रुजको

किन जाँदै छन् पूर्वराजा ज्ञानेन्द्र डेढ महिने तराई यात्रामा
काठमाडौं , माघ १३ । पूर्वराजा ज्ञानेन्द्र शाह डेढ महिने तराई यात्रामा निस्कदै छन् । आइतबार दिउँसो उनी काठमाडौंबाट बुद्ध एयरको विमानबाट सीमरा जाँदैछन् । पूर्व रानी कोमल र सहयोगीसंगै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित , कारण यस्तो छ !
काठमाण्डौ , , माघ १३ । बाक्लो कुहिरो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण अहिले प्रभावित भएको छ । बिहानैदेखि भिजिविलिटि कम हुँदा विमानस्थलबाट अरु देश जाने विमान उडेपनि

गायिका चाँदनी मल्लले लिईन नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभा सदस्यको शपथ (फोटोसहित)
काठमाडौं । सुदुरपश्चिमकी चेली गायिका चाँदनी मल्लले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभा सदस्यमा शपथ ग्रहण गरेकी छन् । उनले माघ १० गते मात्रै प्राज्ञ सभा सदस्यमा शपथ

उपत्यकाका अधिकांश सडकको अवस्था दयनीय, सकिनुपर्ने समयमा २० प्रतिशत मात्रै कार्यप्रगति
काठमाडौं,माघ १३ । सरकारले पानीजहाज र रेल सञ्चालनको कार्ययोजना अघि सारिरहे पनि राजधानी तथा आसपासका अधिकांश सडकको अवस्था भने दयनीय छ । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिका, भौतिक

हिमपातका कारण अवरुद्ध सुदूरपश्चिमका सात जिल्लाका यातायात सञ्चालन
काठमाण्डौ, माघ १३ । शुक्रबार बेलुकीदेखि हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्लाको २४ घण्टादेखि ठप्प यातायात शनिबार बेलुकी ४ बजेदेखि खुलेको छ । डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुराको

मौसमविद् भन्छन -आज पनि मौसम पूर्ण रुपमा खुल्ने सम्भावना छैन! पश्चिममा पानी पर्ने अनुमान, अन्य ठाउँमा कस्तो ?
काठमाण्डौ, माघ १३ । उपत्यकामा अहिले बाक्लो कुहिरो लागेको छ । शनिबार परेको पानीका कारण हावामा जलवास्पको मात्रा पर्याप्त भएकाले कुहिरो लागेको मौसमविद्ले बताएका छन् । कुहिरोका कारण भिजिविलिटी २






