
कर्णालीका १७ स्थानीय तह अझै बैंकविहीन
काठमाडौं, पुस ६ । नेपाल राष्ट्र बैंकले प्रत्येक स्थानीय तहमा बैंकिङ सेवा विस्तार गर्न निर्देशन दिएको एक वर्ष बितिसक्दासमेत कर्णालीका १७ स्थानीय तह अझै बैंकविहीन छन् । सुरक्षा, विद्युत् र

दुई सातादेखि भोजपुर–विराटनगर उडान अवरुद्ध
काठमाडौं, पुस ६ । तराईको मौसम बिग्रेका कारण नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर हवाई सेवा अवरोध भएको छ । मौसममा खराबी आएपछि करीब १५ दिनबाट उडान हुननसकेको नेपाल वायु सेवा

आजदेखि बैंकहरुमा नयाँ ब्याजदर : लागू गराउन सबै बैंकलाई निर्देशन
काठमाडौं, पुस ६ । नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि नयाँ ब्याजदर लागू गराउन सबै बैंकलाई निर्देशन दिएको छ । शुक्रबारदेखि बचतमा बढीमा ६ दशमलव ५ प्रतिशतसम्म, व्यक्तिगत मुद्दतीमा ९ दशमलव २५

बिना अनुमति प्राविधिक शिक्षा सञ्चालन, छानबिन चल्दै
काठमाडौं, पुस ६ । वीरेन्द्रनगर नगरपालिका–४ स्थित एक प्राविधिक शिक्षालयले अनुमतिबिना शाखा विस्तार गरी कार्यक्रम सञ्चालन गरेको पाइएको छ। उद्यमशीलता विकास संस्था प्रालिले गुर्भाकोट नगरपालिकाको मेहेलकुनामा शाखाको बेग्लै नाम दिएर

घुस लिँदै गरेको अवस्थामा म्याग्दीका सहायक वन अधिकृत ठाकुर पक्राउ
काठमाडौं, पुस ६ । डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुर बिहीबार घुस रकमसहित पक्राउ परेका छन्। बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित सव डिभिजन वन कार्यालयमा रहेको आवास गृहमा ठाकुरलाई

बिसिजी खोप लगाउँदा एक महिने शिशुको मृत्यु, स्वास्थ्य स्वयंसेविका प्रहरी नियन्त्रणमा
काठमाडौं, पुस ६ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, शिवगञ्ज टोलमा बिसिजी खोप लगाउँदा एक महिने शिशुको बिहीबार मृत्यु भएको छ। खोपका कारण स्थानीय शिवु खत्वेको एक महिने छोरा शिवमको मृत्यु

भक्तपुरमा बस दुर्घटना, नौ जना घाइते
काठमाडौं , पुस ६ । भक्तपुरको जगातीमा आज बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । काभ्रेको बनेपाबाट काठमाडौं आउँदै गरेको बा२ख ७२७३ नम्बरको बस नियन्त्रण गुमाएर सडकमै पल्टिएको

प्रहरीले भित्र्यायो मोबाइल फोरेन्सिक भ्यान, के छन् विशेषता ?
काठमाडौं, पुस ६ । नेपाल प्रहरीले अत्याधुनिक मोबाइल फोरेन्सिक इन्भेष्टिकेशन भ्यान भित्र्याएको छ । अपराध भएको स्थानमा नै पुगेर शुष्म अनुसन्धान गर्नका लागि नेपाल प्रहरीले अत्याधुनिक मोबाइल फोरेन्सिक इन्भेष्टिकेशन भ्यान

देउवा सहमतिबाट पछि हटेपछि कांग्रेसमा थप किचलो
काठमाडौँ , पुस ६ । सभापति शेरबहादुर देउवा सहमतिबाट पछि हटेपछि कांग्रेसमा पदाधिकारी संख्या र निर्वाचन पद्धतिको विवाद चर्किएको छ । कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था विधानमा राख्न

कुरीतिविरुद्ध धामीझाँक्री र पुरोहितलाई अभियानकर्मी बनाइने
काठमाडौं, पुस ६ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशभर कुरीतिविरुद्ध स्थानीय धामीझाँक्री र पुरोहितलाई अभियानकर्मीका रुपमा अगाडि बढाउने भएको छ । सूदूरपश्चिम प्रदेशमा वर्षौँदेखि जारो गाडेर रहेको कुप्रथा

जाडोले कठ्याङ्ग्रिएर महोत्तरीमा दुईजनाको मृत्यु
काठमाडौं, पुस ६ । जाडोले महोत्तरीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नगरपालिका–७ का ६२ वर्षीय सुकदेव ठाकुर र जलेश्वर नगरपालिका–५ का ५५ वर्षीया दुखनी कापर रहेका

भोजपुरमा बलात्कारसहित अन्य मुद्दाका ५ जना जेल चलान
काठमाडौं, पुस ६ । भोजपुर जिल्ला अदालतले विभिन्न मुद्दाका ५ जनालाई जेल चलानको फैसला सुनाएको छ । जिल्ला अदालतले भोजपुरले अरुण गाउँपालिका–४ चरम्बीका १४ वर्षीय निशान नेपालीलाई त्यही ठाउँकी बालिकालाई












