Jagaran News

एभरेष्ट प्रिमियर लिगको उपाधि ललितपुर प्याट्रिएटसलाई

काठमाडौ, पौष ७ । एभरेष्ट प्रिमियर लिगको उपाधि ललितपुर प्याट्रिएटसले जितेको छ । सनिवार भएको फाइनल खेलमा ललितपुर प्याट्रिएटसले भैरहवा ग्लाडिएटर्समाथि रोमाञ्चक जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय

राजधानीमै घर भएर पनि घर भाडा लिँदै सुदूरपश्चिमका सांसद

काठमाडौं, पुस ७ । काठमाडौंमा घर भएका सांसदले घर भाडावापत लिएको रकम फिर्ता गरिरहेका बेला सुदूरपश्चिम प्रदेशका सांसदले भने घरभाडा लिइरहेको पाइएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको कैलालीमै

रसुवागढी नाका हुँदै नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढ्यो

काठमाडौं, पुस ७ । रसुवागढी नाका हुँदै नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढ्दै गएको छ । यो नाका हुँदै अघिल्लो वर्षको तुलनामा यस वर्ष आठ हजार बढी पर्यटक नेपाल भित्रिएका

दाङ बस दुर्घटना अपडेट :मृत्यु हुनेको संख्या २३ पुग्यो, ८ जनाको पहिचान खुल्यो

काठमाडौ, पुस ७ । राप्ती राजमार्ग अन्तर्गत दाङ तुलसीपुर ३ राम्रीमा भएको बस दुर्घटनामा ज्यान जानेको संख्या २३ पुगेको छ । शनिबार बिहान थप १ जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु

एनएमबी माइक्रोफाइनान्समा विभागिय प्रमुखदेखि शाखा प्रबन्धकसम्मका पदमा जागिर खुल्यो (सूचनासहित)

काठमाडौं, पुस ७ । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । विभागीय प्रमुखदेखि शाखा प्रबन्धकसम्मका पदमा दर्खास्त आह्वान गरेको हो । थप जानकारीका लागि तलको

क्यान्सरबाट मृत्यु भएका पुर्जाको परिवारलाई ३ लाख सहयोग

काठमाडौं, पुस ७ । घाँटीमा क्यान्सर भएर मृत्यु भएका म्याग्दी रघुगङ्गा गाउँपालिका–६ पाखापानीका धनमान पुर्जाको परिवारलाई बेलायतबाट रु तीन लाख ४१ हजारसहयोग प्राप्त भएको छ । घरको आर्थिक अवस्था कमजोर

ललितपुरको लाकुरीभञ्याङमा पेस्तोल पड्किदाँ प्रहरी जवान घाइते, असइ नियन्त्रणमा

काठमाडौँ, पुस ७ । ललितपुरको लाकुरीभञ्याङस्थित प्रहरी प्रभागमा पेस्तोल सफा गर्ने क्रममा पड्किदा प्रहरी जवान घाइते भएका छन् । शुक्रबारराती असइ रमेश तामाङले बोक्ने गरेको पेस्तोल पड्किदाँ प्रहरी जवान रोशन

यसकारण रोकियो प्रहरी समायोजन अध्यादेश

काठमाडौं, पुस ७ । विस्तृत छलफलबिना नै सरकारले ल्याउन लागेको प्रहरी समायोजन अध्यादेश रोकिएको छ । अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाउने तयारी भइरहेको बेला संसद अधिवेशन आह्वान भएपछि अध्यादेश रोकिएको

१० हजार युवा मलेसिया उड्ने दिनको पर्खाइमा, आखिर कहिले खुल्छ ?

काठमाडौँ , पुस ७ । बेलौरी–७ कञ्चनपुरका मोहन चौधरीलाई उखु काट्न भ्याइनभ्याइ छ । उखु मिल पुर्‍याउने समय हो यो । पाँच कट्ठा जग्गामा लगाएका छन् । आफ्नो जग्गा होइन,

बन्दुकधारीद्वारा नाइजेरियामा २५ को हत्या, एक दर्जनभन्दा बढी घाइते

काठमाडौं, पुस ७ । नाइजेरियामा अज्ञात बन्दुकधारीको आक्रमणमा परि कम्तीमा २५ जनाका मारिएका छन्। जाम्फारा राज्यको तीन वटा समुदायमाथि भएको आक्रमणमा परि अरू एक दर्जनभन्दा बढी घाइते भएका छन्। विभिन्न

जग्गा माग गर्दै पुर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाद्धारा पुनः सर्वोच्चमा रिट

काठमाडौं, पुस ७ । नेपाल ट्रस्टको कार्यालयअन्तर्गत आएको घरजग्गा पुनः पाउनुपर्ने माग गर्दै पुर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी छन् । उनले गोकुलबहादुर रोकायलाई वारेस

कांग्रेसको विधान मस्यौदा महासमिति बैठकमा पेस हुँदै

काठमाडौं, पुस ७ । नेपाली कांग्रेसको विधान मस्यौदा महासमिति बैठकमा पेस हुँदैछ । शनिबार बस्ने महासमिति बैठकमा विधान मस्यौदा पेस हुन लागेको हो । यसअघि शुक्रबार बसेको केन्द्रीय समिति बैठकले