
सुडानमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै सुरु भएको आन्दोलन चर्कंदै
काठमाडौं , पुस ९ । सुडानमा उपभोग्य वस्तु र पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै सुरु भएको आन्दोलन चर्कंदै गएको छ । राजधानी खार्तोमको एक रंगशालामा भेला भएका हजारौंले सडक

भूकम्प प्रभावित समुदायलाई भवन हस्तान्तरण
काठमाडौं, पुस ९। विं.स २०७२ सालमा गएको भूकम्पमा परी घरविहीन बनेका परिवारलाई कुमारी निजी शैक्षिक गुठीले भवन हस्तान्तरण गरेको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको विकट पहाडी भेग कीर्तिपुरमा एक

निर्मला प्रकरणः प्रहरी अनुसन्धान पूर्णतः असफल, आरोपीलाई यातना दिएर आरोप स्वीकार गर्न लगाइँदै
काठमाडौँ, पुस ९ । प्रहरी प्रमाणभन्दा बयानमुखी बन्दा १ सय ५० दिन बित्दासमेत निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेको पहिचान गर्न असफल छ। घटनामा संलग्न भएको आरोपमा पछिल्लोपटक पक्राउ गरिएका दुई

कालिकोटको पलाँतामा आगलागी : ८७ घरको बस्ती नै सखाप, पाँच जना घाइते
काठमाडौं, पुस ९ । कालिकोटको पलाँता गाउँपालिका(१ खाँडामा सोमबार बिहान २ बजे सुरू भएको आगलागीले बस्ती नै जलेर खरानी भएको छ। न्यौपाने गाउँमा भएको आगलागीमा परी अहिलेसम्म ८८ वटा घर

मेलम्ची खानेपानी आयोजना स् बुधबारसम्म अन्तरिम आदेश जारी
काठमाडौं, पुस ९ । उच्च अदालत पाटनले मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी ‘कोपराटिभा मुराटोरी एण्ड सेमेन्टिस्टी सिएमसी’ भाग्न खोजेको उल्लेख गदै धरौटीको रकम जफत गर्ने सरकारको निर्णयमा रोक लगाउन

मध्यराति अज्ञात समूहको आक्रमण,ससुराको हत्या, २१ वर्षकी बुहारी घाइते
काठमाडौँ, पुस ९ । बैतडीमा अज्ञात समूहले घरमै सुतिरहेका ६० वर्षीय एक वृद्धको हत्या गरेर उनकी बुहारीलाई घाइते बताएका छन् । सिगास गाउँपालिका वडा नम्बर ९ श्रीभावरमा आइतबार राति ११

शिक्षक बन्न इसाई नै हुनुपर्ने? प्रशासनबाट छानबिन हुँदै
काठमाडौं, पुस ९ । गैरसरकारी संस्था ‘टिच नेपाल’ ले गरकेो शिक्षकको आवश्यकतासम्बन्धी विज्ञापन विवादमा परेपछि छानबिन सुरु भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । संस्थाले विज्ञापनमा

मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरी गुणस्तरहीन दूध बेचे अब सिदै जेल जानु पर्ने !
काठमाडौँ, पुस ९ । मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरी न्यून गुणस्तरको दूध बेचे पाँच वर्ष जेल सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ। सरकारले दूध उत्पादक तथा

इन्डोनेसियामा फेरि ज्वालामुखी बिस्फोट र सुनामीको खतरा, ज्यान गुमाउनेको संख्या २८० पुग्यो
काठमाडौं, पुस ९ । इन्डोनेसियाको क्राकातोए ज्वालामुखी सक्रिय अवस्था रहेकाले फेरि नयाँ सुनामी आउन सक्ने चेतावनी दिइएको छ । शनिबार राति क्राकातोए ज्वालामुखी बिस्फोट भएपछि समुद्रमुनि गएको पहिरोका कारण सुनामी

२५ लाख अवैध रकमसहित २ भारतीय पक्राउ
काठमाडौं, पुस ९ । भारतबाट लुकाईछिपाई नेपालतर्फ ल्याइँदै गरिएको करीब २५ लाख अवैध रकमसहित २ भारतीय नागरिक आइतवार विराटनगरबाट पक्राउ परेका छन् । प्रहरीले भारतको विहार राज्य अररिया जिल्ला फारविसगन्ज–९,

नेपाल विद्युत प्राधिकरण र ‘मध्य त्रिशूली गङ्गा’बीच ‘पिपिए’मा हस्ताक्षर
काठमाडौं, पुस ९। नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माणाधीन ‘मध्य त्रिशूली गङ्गा जलविद्युत आयोजना’सँग विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेको छ। पर्फेक्ट इनर्जी डेभलप्मेन्ट प्रालि प्रवद्र्धक रहेको १९ दशमलब ४१ मेगावाट

बिग ब्यास लिगः अस्ट्रेलियामा चम्किरहेका सन्दिपले आज दोस्रो खेल खेल्दै
काठमाडौं, पुस ९ । अस्ट्रेलियामा जारी बिग ब्यास लिग अन्तर्गत आफ्नो पहिलो खेलको पहिलो ओभरमै दुई विकेट लिदै उत्कृष्ट सुरुवात गरेका सन्दिप लामिछानेले आज आफ्नो दोस्रो खेल खेल्दैछ्न । सन्दिप












