
सुदूरपश्चिम प्रदेश सरकारद्वारा नेपाल आइडलका विजेता रवि सम्मानित (हेर्नुहोस् फोटोसहित)
कैलाली , पुस १० । नेपाल आइडल २ का विजेता रवी वडलाई सुदूरपश्चिम प्रदेश सरकारले सोमबार धनगढीमा सम्मान गरेको छ । विमानस्थलबाट सिधै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका वडलाई सुदूरपश्चिम

बिहीबारदेखि दाङमा नियमित उडान हुने
काठमाडौं, पुस १० । नियमित उडान हुन नसकेको दाङको टरिगाउँ विमानस्थलमा बिहीबारदेखि दैनिक हवाई सेवा सञ्चालन हुने भएको छ । पुस १२ गतेदेखि तुलसीपुरमा दैनिक हवाई सेवा सञ्चालन हुने नेपाल

तीन नाल भरुवा बन्दुकसहित दुईजना पक्राउ
काठमाडौं, पुस १० । प्रहरीले दाङ देउखुरीको राजपुरका नरबहादुर घर्ती र रेशम बहादुर बुढाथोकीलाई तीन नाल भरुवा बन्दुकसहित पक्राउ गरेको छ । ५० वर्षीय नर बहादुर घर्तीले बोकेको भरुवा बन्दुक

बिहान शपथ, दिनभर घुसः १५४ कर्मचारी घुस लिंदालिंदै रंगेहात समातिए
काठमाडौं , पुस १०। आर्थिक बर्ष २०७४र०७५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५४ जना कर्मचारीलाई घुस लिंदालिंदै रंगेहात समातेर मुद्दा चलायो । त्यसयता पनि अख्तियारबाट कर्मचारी पक्राउ पर्नेक्रम रोकिएन ।

आज विश्वभर क्रिसमस पर्व मनाइँदै, चर्चहरुमा विशेष रमझम
काठमाडौं, पुस १० । इसाई धर्मावलम्बीहरुले विश्वभर आज क्रिसमस पर्व मनाउँदै छन् । नेपालमा पनि ईसाई धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम गरी यो पर्व मनाइरहेका छन् । देशभरका चर्चमा क्रिसमसका अवसरमा विविध

बिग ब्यास लिगः दोस्रो खेलमा पनि चम्किए सन्दिप
काठमाडौँ, ९ पुस । अष्ट्रेलियाको बिग ब्यास लिग खेलिरहेका नेपाली युवा बलर सन्दीप लामिछानेले आज भएको दोस्रो खेलमा पनि विकेट लिन सफल भएका छन् । मेलवर्न स्टार्स क्लबबाट खेलिरहेका सन्दीपले

मेलम्ची ठेकेदार कम्पनी सीएमसीसंग विश्वासकोे वातावरण छैनः मन्त्री मगर
काठमाडौं, पुस ९ । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले मेलम्ची आयोजनाको बाँकी काम अघि बढाउन ठेकेदार कम्पनी सीएमसी दि रेभेनासँग काम गर्ने विश्वासकोे वातावरण नरहेको बताएकी छिन् । खानेपानी तथा

प्रधानमन्त्री ओलीलाई महाकाली बाढीपीडितको चार बुँदे ज्ञापनपत्र
काठमाडौँ, ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली बाढीपीडितलाई राहत उपलब्ध गराउने विषयमा आफू दृढ रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा महाकाली बाढीपीडित विपत् व्यवस्थापन सङ्घर्ष समितिको चार

कालीकोटका अग्निपीडितलाई रु. २० हजार सहित खाद्यान्न र लत्ताकपडा वितरण
काठमाडौं, ९ पुस । कर्णाली प्रदेश सरकारले कालीकोटका अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा कालीकोटको पलाता गाउँपालिका–१ खाडाबस्ती पुगेको टोलीले आज अपराह्न राहत सामग्री

निर्मला प्रकरणबारे पत्रकार सम्मेलन गर्दै आईजिपी खनाल, भित्री खास रहस्य यस्तो छ !
काठमाडौँ, काठमाडौं पुस ९ । निर्मला हत्या प्रकरणमा दोषी पत्ता लगाउन नसकेको भन्दै आलोचना खेपिरहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सोमबार पत्रकार सम्मेलन गर्दैछन् । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी बालिका निर्मला

सुरक्षित गर्न म्यानपावरको धरौटी २ करोड बनाइँदै
काठमाडौं, पुस ९ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारले बुझाएको रकम सुरक्षित गर्न म्यानपावर कम्पनीको धरौटी रकम बढाउने भएको छ । आवश्यकता भन्दा बढी म्यानपावर कम्पनी दर्ता हुन थालेपछि धरौटी

प्रकाण्डले भने- ओली सरकार अब ७ महिना पनि टिक्दैन ‘
काठमाडौं, पुस ९ । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले ओली नेतृत्वको वर्तमान सरकार अबको ७ महिना पनि नटिक्ने बताएका छन् । क्रान्तीकारी












