Jagaran News

शितल निवासलाई पर्याप्त जग्गा नभएको भन्दै प्रहरीको जग्गा दिने निर्णय

काठमाडौं, असोज ७ ।  सरकारले नेपाल प्रहरी अन्तर्गत रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयको नाममा दिने निर्णण गरेको छ । हाल राष्ट्रपति कार्यालय रहेको शितल निवासलाई पर्याप्त जग्गा

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

काठमाडौं, असोज ७ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । पाँचौ चरणसम्म तेस्रो स्थानमा रहेको सिटीले शनिबार रातिको खेलमा कार्डिफमाथि ५–० को जित निकाल्दै दोस्रो

तान्जिनियामा डुङ्गा दुर्घटना, २ सय ७ जनाको मृत्यु

काठमाडौं, असोज ७ । तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार डुङ्गा दुर्घटना हुँदा २०७ जना पुगेको तान्जानियाको सरकारी रेडियोले जनाएको छ । यातायातमन्त्री आइज्याक कामवेलेलाई उद्धृत गरी शनिबार रेडियोले मृतक सङ्ख्या २०७

दसैँको मुखमा गाडीभाडा बढ्यो, व्यवसायीसामू सरकार निरीह, समितिका बैंक खाता फुकुवा हुन सक्ने

काठमाडौं, असोज ७ । शनिबारदेखि सबै ठाउँमा चल्ने सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढेको छ । सरकार र यातायात व्यवसायीबीच शनिबार भएको वार्तामा सरकार तत्कालका लागि सार्वजनिक यातायातमा १० प्रतिशत

प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान, कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पोखरेललाई

काठमाडौं, असोज ७ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो राति अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको

कार्यकर्तालाई मौरी जस्तै बन्न प्रधानमन्त्री ओलीको निर्देशन !

असोज ६,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकताहरुलाई मौरी जस्तै मेहनती बन्न निर्देशन दिएका छन् । वाम नेतृ साहाना प्रधानको चौथो स्मृतिसभालाई शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्बोधन

पर्यटन प्रवर्दनका लागि भारतीय कलाकार जया सद्भावन दूतमा नियुक्त

काठमाडौं,६ असोज । नेपालको पर्यटन प्रवर्दनका लागि भारतीय संसद्का पूर्व सदस्य एवं कलाकार जया प्रदालाई सद्भावन दूतमा नियुक्ति गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शुक्रबार मन्त्रिस्तरीय बैठकले

अब जाजरकोटका सबै क्षेत्रमा केन्द्रीय विद्युत्को पहुँच पुग्ने

काठमाडौं , ६ असोज । जाजरकोटका सबै क्षेत्रमा केन्द्रीय विद्युत्को पहुँच पुग्ने भएको छ । जिल्ला सदरमुकाममा मात्र अहिले केन्द्रीय प्रसारणको विद्युत् आपूर्ति हुँदै आएकोमा यो आर्थिक वर्षभित्र जिल्लाका सबै

सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिन सुरु गर्‍यो

काठमाडौं, ३ असोज । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिन सुरु गरेको छ । व्यवसाय गर्न

३ सय ४० बोरा सिमेन्ट चोरीएपछि खानेपानी मन्त्रालयको विज्ञप्ति

काठमाडौं,६ असोज ।  मेलम्ची खानेपानी आयोजनाको अम्बाथान हेलम्बु सुरुङको बाँध निर्माणको लागि ल्याएको ३ सय ४० बोरा सिमेन्ट मिलेमतो गरी निजी पसलमा बिक्री भएको भन्ने घटनाको सम्बन्धमा खानेपानी मन्त्रालयले गम्भीर

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

काठमाडौं,६ असोज । सामान्य विवादको क्रममा श्रीमान्ले लठ्ठी प्रहार गर्दा बागलुङको ताराखोला गाउँपालिका–२ मा ७० वर्षीया श्रीमतीकोे मृत्यु भएको छ । शुक्रबार साँझ मादकपदार्थ सेवन गरेर घर आएका ६६ वर्षीय

दसैंको टीकाको साइत कहिले ?

काठमाडौं,६ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैंका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५