Jagaran News

संसदीय सुनुवाई विशेष समितिको सभापतिमा कर्ण निर्वाचित

काठमाडौँ, ७ असोज । संसदीय सुनुवाई विशेष समितिको सभापतिमा लक्ष्मणलाल कर्ण निर्विरोध चयन भएका छन् । संसदीय सुनुवाई विशेष समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले कर्णलाई सभापतिमा निर्विरोध चयन गरेको हो

झण्डै ७२ लाख भारतीय रुपैयाँसहित एक युवक पक्राउ

काठमाडौँ, ७ असोज । कैलालीमा ठूलो परिणाममा भारतीय रुपैयाँ सहित एक जना पक्राउ परेका छन्। भजनी नगरपालिका ३ कुशुमघाटबाट ७१ लाख ७९ हजार ३ सय भारतीय रुपैयाँ (१ करोड १४

निर्मला हत्या प्रकरण : अनुसन्धानमा खटिएका प्रहरीको पोलिग्राफ टेस्ट

काठमाडौँ, ७ असोज । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्या अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको पोलिग्राफ (झुट बोलेको पत्ता लगाउने प्रविधि) परिक्षण गरिएको छ । डिआइजी धिरु बस्नेत नेतृत्वको छानबिन

जोशीलाई महाभियोग लगाएर गल्ती नगर्न सत्तारुढ दललाई काँग्रेसको चेतावनी

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश दीपकराज जोशीलाई महाअभियोग लगाउने गल्ती नगर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सचेत गराएको छ । सर्वाेच्च

राष्ट्रियसभा बैठक : दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण

काठमाडौँ, ७ असोज । राष्ट्रियसभाका सांसदहरुले दशैं, तिहारजस्ता चाडपर्वमा दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै राष्ट्रियसभाका सांसद दिलकुमारी रावल

अग्रिम टिकट बुकिङबारे व्यवसायीले सोमबारमात्रै निर्णय गर्ने !

काठमाडौँ, ७ असोज ।  दशैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा निर्णय गर्न व्यवसायीहरुको बैठक सोमबार बस्ने भएको छ । सरकारले आइतबारबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा १०

डिउटीमै खटिएका एक प्रहरी जवानले आफैलाई गोली ठोकेर गरे आत्महत्या

काठमाडौँ, ७ असोज । एक प्रहरी जवानले आफैलाई गोली ठोकेर गरे आत्महत्या गरेका छन् । स्याङजामा एक जना प्रहरी जवानले आफैलाई गोली ठोकेर आत्महत्या गरेका हुन् । जिल्ला कारागारको सुरक्षामा

नेपाल–भारत जोड्ने पुल निर्माण तीन महिनादेखि अलपत्र

काठमाडौं , ७ असोज । दार्चुलाको लेकम गाउँपालिका–३ लालीमा निर्माणाधीन नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको अलपत्र परेको छ । विगत तीन महिनादेखि रोकिएको पुल निर्माण असार महिनादेखि शुरु हुनसकेको छैन ।

ओलीलाई माधव नेपालको सुझाव : ‘धेरै सुन्नू, थोरै बोल्नू’

काठमाडौं, ७ असोज । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई धेरै सुन्न र थोरै बोल्न सुझाव दिएका छन् । अमेरिकाकामा सञ्चारकर्मीसँग कुरा गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका

इन्धन वितरणमा लागू भएको कोटा प्रणाली हट्यो, आजबाट उपभोक्ताले मागेजति तेल पाउने !

काठमाडौं , ७ असोज । नेपाल आयल निगमले इन्धन वितरणमा लागू गरेको कोटा प्रणाली हटाएको छ । चालकहरुले आन्दोलन फिर्ता लिएपछि निगमले आइतबारबाट कोटा प्रणाली हटाएको हो । कोटा प्रणाली

कांग्रेसका नेता कोइरालाको दाबि- अबको कांग्रेस नेतृत्व कोइराला परिवारबाटै’ !

काठमाडौं । ७ असोज । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको पार्टी सभापति कोइराला परिवारबाट नै हुने दावी गरेका छन् । कार्यकर्ताको माया र चाहनाअनुसार नै कोइराला परिवार सभापतिमा

राष्ट्रपति भण्डारीले राष्ट्रकविलाई यस्तो दिइन् जन्मदिनको शुभकामना

काठमाडौँ, ७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले १०० वर्ष प्रवेश गरेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई लैनचौरस्थित घिमिरे निवासमा पुगी आज बिहान जन्मदिनको शुभकामना दिएकी हुन् । राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य,