
जँड्याहा छोरीद्धारा धारिलो छुरा प्रहार गरी बाबुको हत्या
काठमाडाैं । पाँचथरको तुम्वेवा गाउँपालिकामा आफ्नै छोरीले धारिलो छुरा प्रहार गरी बाबुको हत्या गरेकी छिन् । तुम्वेवा गाउँपालिका–३, पसलटारकी २७ वर्षीया दिव्यरानी माङलाकले ५४ वर्षीय बाबु वकिलबहादुर माङलाकलाई छुरा प्रहार

८४ करोड पर्खिँदै पूर्व जनमुक्ति सेना!
काठमाडाैं । सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ झन्डै तीन वर्षदेखि नहुँदा बहिर्गमित जनमुक्ति सेनाले ८४ करोड रुपियाँ पाउन सकेका छैनन। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७३÷२०७४ मा बहिर्गमित जनमुक्ति

ब्राजिलको २ सय वर्ष पुरानो संग्रहालयमा भीषण आगलागी
काठमाडौं । ब्राजिलको २ सय वर्ष पुरानो राष्ट्रिय संग्रहालयमा भीषण आगलागी भएको छ । रियो दी जनरियोमा रहेको देशको पुरानो वैज्ञानिक संस्थामा आइतबार आगलागी भएको हो । २० लाखभन्दा बढी

देउवाले भने -चिकित्सकको आन्दोलनमा आफ्नो पार्टीको समर्थन पनि रहेको छ
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपचार सेवा नै ठप्प पार्दै आएका चिकित्सकहरुको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताएका छन् । चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले सोमबार विहान गरेको

लिबियामा जेलको ढोका फोरेर ४०० कैदी फरार
काठमाडाैं । लिबियाको राजधानी त्रिपोली नजिक रहेको जेलबाट झण्डै ४०० कैदी फरार भएका छन् । बिद्रोही समूहबिच भएको झडपको क्रममा कैदी भागेको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । आइन

चीनले गर्यो एक हजार मेगावाट विद्युत् किन्ने प्रस्ताव
काठमाडौँ । चीनले नेपालसँग वर्षायाममा उत्पादित १ हजार मेगावाटसम्म विद्युत् किन्ने प्रस्ताव गरेको छ । चीनको बेइजिङमा भएको नेपाल–चीन जोड्ने ४ सय केभीको गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारणलाइन आयोजनाको कार्यान्वयनका लागि गठित संयुक्त

माछा मार्न गएका दुई भारतीय सुनकोशी नदीमा बेपत्ता
काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबीसे नगरपालिकाअन्तर्गत जुरेस्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई भारतीय नागरिक आइतबार नदीले बगाएर बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा विहार प्रान्तअन्तर्गत सीतामढी पर्शुराम– ९ निवासी ३०

इलामको राँके बजारमा भिषण आगलागी, दुई करोड बराबरको क्षति
काठमाडौँ । इलामको राँके बजारमा आइतबार राति आगलागी भएको छ । जिल्लाको देउमाई नगरपालिका वडा नम्बर १ राँके बजारमा आगलागी हुँदा २ करोड बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी

चलचित्र ‘कथा काठमाण्डु’ को ट्रेलर सार्वजनिक(ट्रेलरसहित)
काठमाडौँ । रातका कुराले रातारात चर्चामा आएको चलचित्र कथा काठमाण्डु को ट्रेलर सार्वजनिक भएको छ । रातका कुरा बोलको गीतमा प्रियंका कार्की र प्रमोद अग्रहरीको अभिनयले निकै चर्चा पाएको कथा काठमाण्डुको आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना

हार्यो भारत, शृङ्खला इंग्ल्याण्डको पोल्टामा, इंग्ल्याण्ड ६० रनले विजयी
काठमाडाैं । भारतविरुद्धको चौथो टेस्टमा ६० रनको जित निकालेसँगै इंग्ल्याण्डले पाँच टेस्टको श्रृंखला ३–१ ले आफ्नो पक्षमा पारेको छ । अाइतबार राति भारत १८४ रनमा अल आउट भएको थियो ।

दलीय भर्तीकेन्द्र बन्दै विश्वविद्यालयः यसरी सुरु भयो विश्वविद्यालयमा दलिय भर्ती
काठमाडाैं । विश्वविद्यालयहरु दलीय भर्तीकेन्द्र बन्दै गएका छन्। यसले विश्वविद्यालयको साख समेत गिराउँदै लगेको छ। तत्कालीन प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति सुशील कोइरालाले उपकुलपतिमा कांग्रेसकै कार्यकर्ता प्रा.डा. तीर्थ खनियाँलाई नियुक्त

धसिएको विमान निकाल्न किन लाग्यो १२ घन्टा ?
काठमाडाैं । कैलाश मानसरोबर घुमेर फर्केका २१ जना भारतीय तीर्थयात्रुहरू बोकेर नेपालगन्जबाट आइपुगेको यती एयरको जेटस्ट्रिम विमान काठमाडौं विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाहिर चिप्लिएर ‘दुर्घटना’ हुँदा शनिबार बेलुकीदेखि आइतबार बिहानसम्म १२














