
संसद अवरुद्ध कायमै राख्ने कांग्रेसको निर्णय
जागरण न्युज काठमाडौं, १६ माघ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्ना नेताहरु गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल विघटन गर्न खोजेको भन्दै कांग्रेसले लगातार संसद अवरुद्ध कायमै राख्ने

क्रिकेट रंगशाला बनाउन एस ट्राभल्सले तीन करोड सहयोग गर्ने, जुट्न थाल्यो सहयोग
जागरण न्युज काठमाडौं, १६ माघ । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा क्रिकेट रंगशालाको घोषणा गरेसँगै एस ट्राभल्सले ३ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि जग्गा प्राप्तीसम्बन्धी

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणाः अढाई वर्षमै हस्तान्तरण
जागरण न्युज काठमाडौं, १६ माघ । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता

धुर्मुस सुन्तलीले बनाउने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला यस्तो बन्ने छ, (फोटो फिचर)
जागरण न्युज काठमाडौं, १६ माघ । धुर्मुस सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । भरतपुर महानगरपालिकाले दिएको जग्गामा रंगशाला निर्माण हुन लागेको हो । उक्त रंगशालाको थ्रिडी

नाडेप लघुवित्तको ६१ हजार २३६ कित्ता शेयर लिलामीमा आउने
जागरण न्युज काठमाडौं, १६ माघ । नाडेप लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेकोे १०० प्रतिशत हकप्रद सेयर बाँडफाँट भएको छ । लघुवित्तले १६ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १५

नेपाली कामदारको सुरक्षामा ध्यान दिन साउदी सरकारलाई सभामुख महराको आग्रह
काठमाण्डौ, माघ १६ । सभामुख कृष्णबहादुर महराले साउदी अरेबियामा रहेका नेपालीको सुरक्षामा ध्यान दिन साउदी सरकारलाई आग्रह गरेका छन्। साउदीको विकासमा नेपाली कामदारले महत्वपूर्ण योगदान गरेका नेपाली कामदारको भौतिक तथा

किन कायमै रहनुपर्दछ, बादी समुदाय उत्थान विकास समिति ?
महेश नेपाली वादी समुदाय ऐतिहासिक रूपमा शैक्षिक, आर्थिक, सामाजिक, राजनीतिक रूपमा पछाडी पारिएको र विकासको मूलप्रवाहबाट वञ्चितीकरणमा पारिएको अल्पसंख्यक समुदाय हो । बाध्यात्मक यौन व्यवसायमा संलग्न यो समुदायले यसबाट उत्पन्न

प्रधानमन्त्री ओलीले भने- अब अधिकारका लागि शहीद हुनु पर्दैन !
काठमाण्डौ, माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरमा रहेको शहीद स्मृति पार्क गई श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले देशमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका

हत्यामा संलग्नको आशंकामा चितवनबाट तीन जना पक्राउ
काठमाडौं, माघ १६। पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा सोमबार राति रुपा थापाको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । घरमै सुतिरहेको अवस्थामा ५२ वर्षीया थापाको धारिलो

मनाङमा १० वर्षयताकै उच्च हिमपातः कार्यालयहरु नै पुरिए, फोन, इन्टरनेट, विद्युत् सेवा अबरुद्ध
काठमाडौं,माघ १६। ६ दिनदेखि लगातार परेको हिमपातले मनाङका सरकारी कार्यालय तथा स्थानीय तहको सेवा प्रभावित भएको छ । ५ फिटसम्म जमेको हिउँले कार्यालयहरु खुलाउन नसकिएकाले सेवा नै प्रभावित भएको हो

सरकारी जग्गाको दुरुपयोग गरिएको भन्दै कञ्चनपुरमा आमहड्ताल , २ दिनदेखि जनजीवन प्रभावित
काठमाडौं,माघ १६। कञ्चनपुरमा आह्वान गरिएको आमहड्तालको दोस्रो दिन आज जनजीवन थप प्रभावित भएको छ । तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जमिन भाडा प्रकरणविरुद्ध कञ्चनपुरका विभिन्न राजनीतिक दलका भ्रातृ संगठनले सुरु

देशभर बदली: पश्चिमी पहाडी क्षेत्रमा हल्का वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना
काठमाडौँ, माघ १६ । देशभरको मौसममा आज आंशिक बदली भई पश्चिमी र मध्यभेगका केही क्षेत्रमा हल्का वर्षा तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । बिहीबार र शुक्रबार पनि मौसम






