
साफ सुजुकी कप फुटबल बंगलादेशमा अाजदेखि, नेपालले पाकिस्तानसँग खेल्दै
काठमाडौँ । साफ सुजुकी कप फुटबलको १२ औं संस्करण मंगलबारबाट बंगलादेशको ढाकामा सुरु हुँदैछ । ढाकास्थित बंगबन्धु स्टेडियममा नेपालले पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली

सरकार र चिकित्सक सङ्घबीच सहमति, आन्दोलन एक साताको लागि स्थगित
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादव र नेपाल चिकित्सक सङ्घबीच हिजो अबेरसम्म भएको वार्तामा सङ्घले उठाएका माग सम्वोधन गर्ने प्रक्रिया अघि बढाउन सरकार तयार भएको छ ।

निर्मला हत्या प्रकरण : सिआइबीका एसएसपी ज्ञवालीलाई कञ्चनपुर पठाइयो
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले कञ्चनपुर घटनाको प्रभावकारी अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक ठाकुर ज्ञवालीलाई खटाएको छ। कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि

मदिराजन्य पदार्थ बिक्रीवितरण रोक्न सर्वाेच्चकाे आदेश
काठमाडौं । सर्वोच्च अदालतले गैरकानूनी रुपमा मदिराजन्य पदार्थको बिक्रीवितरण गर्ने कार्यलाई रोक्न सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र तेजबहादुर केसीको संयुक्त इजलासले साेमबार गैरकानूनी रुपमा

बिम्स्टेक घोषणापत्र कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा जारी गरिएको बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो सम्मेलनले पारित गरेका १८ बुँदे घोषणापत्र कार्यान्वयन गर्न कर्मचारीलाई

दिल्लीमा मोदीको ब्रिफिङ : ओलीजीले ठूलो सम्मान दिनुभयो
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो विम्स्टेक शिखर सम्मेलनमा भाग लिन आउँदाको २ दिने काठमाडौं बसाई अत्यन्तै सफल भएको बताएका छन् । नयाँ दिल्लीमा आफू निकट उच्च पदस्थ नेताहरुलाई

रोजगारीको हक सम्बन्धी विधेयक संसदबाट स्वीकृत
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘रोजगारीको हक सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रस्तुत गरेको उक्त प्रस्तावलाई

डाक्टरहरुको मागअनुसार मुलुकी संहिता संशोधन गर्न सरकार तयार
काठमाडौँ । सरकार आन्दोलनरत डाक्टरहरुको माग संशोधन गर्न सहमत भएको छ । मुलुकी अपराध संहितामा रहेको व्यवस्थाको विरोधमा आन्दोलनमा उत्रिएका डाक्टरहरुको माग अनुसार ऐन संशोधन गर्न स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले

एसिया कप छनोटमा नेपाल र हङकङ भिड्दै, को पुग्ला फाइनलमा ?
जागरण न्युज काठमाडौँ । नेपाल र हङकङबीच हुने मंगलबारको खेलमा पराजित हुने टोली एसिया कप छनोटको फाइनलमा नपुग्दै बाहिरिने छ । त्यसैले दुवै टोली हुने जितको खोजीमा हुनेछ । मलेसियामा

स्पेनिस ला लिगा अन्तर्गत हुएस्काविरुद्ध बार्सिलोनाको ८ गोल
एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा बार्सिलोनाले यसै सिजन शीर्ष लिगमा आएको क्लब हुएस्कालाई ८–२ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । खेलको तेस्रो मिनेटमै बार्सिलोना

काबेली विकास बैंकले दिने भयो ३५ प्रतिशत बोनस
जागरण न्युज काठमाडौं, भाद्र १८ । काबेली विकास बैंकले आफ्ना शेयरधनीलाई ३५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीकोे आइतबार बसेको संचालक समितिको बैठकले शेयरधनीलाई ३५ प्रतिशत बोनस दिने प्रस्ताव

जुवा खेल्दै गरेका ९ जना जुवाडे पक्राउ
काठमाडौं । सदरमुकाम कुस्मा बजारबाट प्रहरीले जुवाखालमा छापा मारेर नौ जनालाई पक्राउ गरको छ । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई कुस्मा नगरपालिका वडा नं ७ दुर्लुङचोकस्थित लेस्पार














