
नेपाल र भारतका पर्यटन व्यवसायीबीच १३ बुँदे सहमति
काठमाडौं , असोज ७ । नेपाल र भारतका पर्यटन व्यवसायीबीच दुवै देशको पर्यटन व्यवसाय प्रवर्द्धनमा सहकार्य गर्ने सहमति भएको छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) र

बढेको गाडी भाडा आजदेखि लागु, दसैँको अग्रिम टिकट बुकिङ्गमा अझै अन्यौल
काठमाडौँ, ७ असोज । दसैँका लागि अग्रिम टिकट बुकिङ्ग आइतबारदेखि खोलिने भनिए पनि अन्यौल भने कायमै छ । व्यवसायीको माग अनुसार भाडा बढाए पनि दसैँका लागि अग्रिम टिकट बुकिङ्ग खुलाउने

विप्लवको बन्द : देशभर सामान्य रुपमा गाडी चल्दै
काठमाडौं, असोज ७ । आज लामो तथा छोटो दूरीको गाडी सामान्य रुपमा चलिरहेका छन् । काठमाडौंबाट छुट्ने र भित्रने गाडी सामान्य रुपमा चलिरहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

एएफसी यु –१६ महिला फुटबल: नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं, असोज ७ । एएफसी यु –१६ महिला फुटबलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । विजेता बन्दै अर्को चरणमा छनोट हुने दुवै टिमको सम्भावना सकिएकाले आइतबारको खेलमा जित हात पार्दै

नयाँ कानुन लागू भएपछि यस कारण बढ्दै छ सम्बन्धविच्छेदका घटना, पुरुष पनि अदालत धाउन थाले
काठमाडौं, असोज ७ । जिल्ला अदालत चितवनमा गत भदौमा ९५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । महिलाका तर्फबाट ५७ र पुरुषको तर्फबाट ३८ वटा मुद्दा दर्ता भएको अदालतका सूचना

फेरी किन सार्वजनिक यातायातको भाडा बढाएको सरकार : अध्यक्ष महर
काठमाडौं, असोज ७ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाउने गरी यातायात व्यवसायीसँग गरेको सहमति प्रति आपत्ति जनाएका छन् । एक विज्ञप्ति जारी

लिभरपुलको विजयी यात्रा कायमै, साउथह्याम्टन ३-० ले पराजित
काठमाडौं, असोज ७ । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आफ्नो विजयी यात्रा कायमै राखेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्टनलाई पराजित गरेको हो । साउथह्याम्टनलाई लिभरपुलले ३—० गोल अन्तरले

फेरि स्कुल बन्द गर्यो विप्लवको विद्यार्थी संगठनले
काठमाडौं, असोज ७ । नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले फेरि स्कुल बन्द आब्हान गरेको छ । पटक पटक विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिए पनि आफ्ना निहित

सय वर्षमा राष्ट्रकवि : यो जीवनीको रस प्यून जानौं !
काठमाडौं, असोज ७ । ‘बुढेससम्मन् पनि ज्यून जानौं यो जीवनीको रस प्यून जानौं’ वरिपरि पहाडले घेरिएको लमजुङको पुस्तुन गाउँको छेउबाट अहिले पनि उस्तैगरी बगिरहेको छ-कञ्चन मस्र्याङ्दी नदी । माधवप्रसाद घिमिरेले

कांग्रेस विधान संशोधनको प्रारम्भिक मस्यौदा तयार !
काठमाडौं, असोज ७ । नेपाली कांग्रेस विधान संशोधनको प्रारम्भिक मस्यौदा शनिबार तयार भएको छ । नेपाली कांग्रेस विधान संशोधन मस्यौदा समितिले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विधान संशोधन प्रारम्भिक मस्यौदा

१० बर्षपछि अन्तराष्ट्रिय उडानको लाइसेन्स खुल्दै
काठमाडौं, असोज ७ । सरकारले अन्तराष्ट्रिय एयरलाइन्स कम्पनीको लाइसेन्स खोल्ने भएको छ । शुक्रबारको मन्त्रिपरिषद बैठकले अन्ताराष्ट्रिय एयरलाइन्स अनुमति जारी गर्नका लागि आवश्यक शर्त तथा नियमावली (टीओआर) संशोधन प्रस्ताव पास

चीन जोड्ने सडकको डिपिआर संशोधन तयारी
काठमाडौं, असोज ७ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन हुने भएको छ। गत असारमा डिपिआर तयार गरिएको थियो। वर्षाका कारण













