Jagaran News

अदालतको फैसला अवज्ञा गरेको आरोपमा प्रधानमन्त्रीविरुद्ध मुद्दा दायर

काठमाडौं, पुस ६ । सर्वोच्च अदालतको फैसला अवज्ञा गरेको आरोपसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ । सहसचिवस्तरका एक कर्मचारीलाई काम नदिएको भन्ने विषयमा परेको मुद्दामा सर्वोच्च

निर्मला हत्या प्रकरणः १८ प्रहरीमाथि कारबाही शुरु

काठमाडौं, पुस ६ । प्रहरीले निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा त्रुटि गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहित अनुसन्धानमा खटिएका १८ प्रहरीलाई विभागीय कारवाही गर्ने तयारी

गभर्नरको निर्देशनपछि बैंकहरुले गरे व्याजदर घटाउने निर्णय

काठमाडौ, पौष ५ । गभर्नरको निर्देशनपछि बैंकहरुले व्याजदर घटाउने निर्णय गरेका छन् । गभर्नर तथा डेपुटी गभर्नरहरुले भद्र सहमति गरेर ब्याज दर झार्न निर्देशन दिए लगत्तै बैंकर्स संघको बैठकले ब्याज

कोइला बालेर सुत्दा निसास्सिएर छोराको मृत्यु, आमा बेहोस

काठमाडौं, पुस ५ । जाडोका कारण कोठामा आगोको कोइला राखेर सुत्दा एक बालकको मृत्यु भएको छ भने आमा बेहोस भएकी छन् । बैतडीको मेलौली नगरपालिका–२, घर भई हाल डडेल्धुरा बस्दै

कृषि बैंकका कर्मचारी गोविन्द प्रसाद जोशीले पाए सफाइ

काठमाडौं , पुस ५। कृषि विकास बैंकका कर्मचारी गोविन्द प्रसाद जोशीले सफाइ पाएका छन् । सर्वोच्च अदालतले बिहीबार जोशीलाई सफाइ दिएको हो । झुठा विवरण एवं कागजातका आधारमा कर्जा लिनु

मेलम्ची खानेपानी आयोजनाः ठेकेदार भाग्न खोजेपछि सरकारले थाल्यो धरौटी जफत गर्ने प्रक्रिया

काठमाडौं, पुस ५ । मेलम्ची खानेपानी आयोजनाको काम छोडेर भाग्न खोज्ने इटालियन कम्पनी सिएमसीबारे अब के गर्ने भन्नेबारे छलफल भइरहेको खानेपानी मन्त्री बिना मगरले जानकारी गराएकी छन् । बिहीवार संसदको

नेकपामा हालसम्म ३४ स्थायी कमिटी सदस्यले राखे धारणा, अधिकांश ओली–प्रचण्डप्रति आक्रामक

काठमाडौं, पुस ५ । शनिबारदेखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थायी कमिटीको तेस्रो बैठक बिहिबार पनि जारी रह्यो । नेकपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बिहान तीन घण्टा बसेको

दाङमा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु

काठमाडौं, पुस ५ । दाङको घोराहीबाट लमहीतर्फ जाँदै गरेको लु१त ९७०७ नम्बरको ट्याक्टर गएराति पौने १ बजे तुलसीपुर उपमहानगरपालिका–३ को चौपट्टामा दुर्घटना हुँदा ट्याक्टरका सहचालकको मृत्यु भएको छ। जिल्ला प्रहरी

काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै , प्रस्तावित विधान समावेशी नभएको भन्दै विरोध

काठमाडौं, पुस ५ । प्रस्तावित विधान मस्यौदामा देखिएको विवाद समाधान गर्न नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पदाधिकारी संख्या र तिनीहरुको निर्वाचन

झापाका नेकपा नेता भण्डारी बुधबारदेखि सम्पर्कविहीन

काठमाडौ, पुस ५ । मेचीनगर, झापाका नेकपा नेता दीपक भण्डारी बुधबार बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी सुरु भएको छ। तत्कालीन नेकपा एमालेको मेचीनगर अध्यक्ष रहेका भण्डारी मेचीनगर–१० स्थित आफ्नै घर नजिकबाट

शिक्षाको रणनीति तय गर्न राष्ट्रिय शिक्षा सम्मेलन

काठमाडौं, पुस ५ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदनको मस्यौदामाथि छलफल गर्न आज काठमाडौंमा राष्ट्रिय शिक्षा सम्मेलन हुँदैछ। बुढानीलकण्ठ स्कूलमा हुने सम्मेलनको उ्दघाटन प्रधानमन्त्री केपी शर्मा वलीले गर्ने

अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढायो, ट्रम्पको चेतावनीको बेवास्ता

काठमाडौं, पुस ५ । अमेरिकाको केन्द्रीय बैंकिङ्ग प्रणाली द फेडरल रिजर्भले ब्याजदर बढाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको बाबजुद फेडरल रिजर्भले ब्याजदर बढाएको हो । अमेरिकाको केन्द्रीय बैठकका अधिकारीले