Jagaran News

ब्राजिलमा बाँध भत्किँदा ७ जनाको मृत्यु, १५० बढी बेपत्ता

काठमाडौं, माघ १२।  ब्राजिलको एक फलाम खानीमा रहेको बाँध भत्किँदा कम्तिमा सात जनाको ज्यान मृत्यु भएको छ । घटनामा अन्य १५० जनाभन्दा बढी बेपत्ता भएको अधिकारीहरुले बताएका छन् । बाँध

डा केसीको जीवन रक्षा र चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा आज माइतीघरमा प्रदर्शन हुदै

काठमाडौं, माघ १२।  सरकारले डा. गोविन्द केसीसँग विगतमा गरेको सहमतिविपरीत संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा माइतीघरमा प्रदर्शन हुने भएको छ। चिकित्सा शिक्षा विधेयक सहित ६ बुँदे माग राखेर १९ दिनदेखि

हिउँले कठ्यांग्रियो सुदूरपश्चिम : हिँडडुलमा समस्या, गाडी चल्न सकेनन्, कोल्टी क्षेत्र सञ्चारविहीन

काठमाडौं, माघ १२। निरन्तरको वर्षा र हिमपातका कारण बाजुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको जनजीवन कष्टकर बनेको छ। केही दिनदेखि भइरहेको मौसम बदलीसँगै निरन्तरको वर्षा र हिमपातका कारण उच्च पहाडी र

सवारी चालक अनुमतिपत्र प्रिन्ट: समस्या समाधान हुन सकेन, लाइसेन्स पाउन लामो समय कुर्नुपर्ने बाध्यता

काठमाडौँ,माघ १२ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)प्रिन्ट गर्ने काम निजी कम्पनीलाई दिए पनि समस्याको समाधान हुन भने सकेन । लामो समय कुर्नुपर्ने बाध्यता अझै यथावत् छ । अहिले पनि झन्डै

भक्तपुरको साँगामा एम्बुलेन्स दुर्घटना, चालकसहित ६ जना घाइते

काठमाडौं,माघ १२ । भक्तपुरको सूर्यविनायक नगरपालिका-१० साँगास्थित मुसे गणेश मन्दिर नजिक एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् । सिराहाको लहानमा भएको गाडी दुर्घटनाका घाइतेलाई उपचार गर्न ल्याउँदै

टेन्डर प्रक्रियामा झमेला भएपछि नयाँ मोडल खोज्दै महानगर

काठमाडौं,माघ १२ । रानीपोखरी पुनर्निर्माण गर्न नसकेर आलोचना खेपिरहेको काठमाडौं महानगरपालिकाले नयाँ मोडलमा पुनर्निर्माण गर्ने योजना अघि बढाएको छ। पुनर्निर्माणका लागि मूल्याङ्कन गरेभन्दा बढी रकम प्रस्ताव आएका कारण कामपाले नयाँ

अमेरिकामा ३५ दिनदेखि प्रभावित सरकारी काम सुचारु

काठमाडौं, माघ १२ । अमेरिकामा ३५ दिनदेखि प्रभावित हुँदै आएको सरकारी काम अस्थायी रुपमा सुचारु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्को राजनीतिक दबाबपछि इतिहासमै लामो समयसम्म भएको कामकाज

नेपालले आज यूएईविरुद्ध दोस्रो खेल खेल्दै , जित्नै पर्ने दबाबमा नेपाल, कस्तो रहला प्रदर्शन ?

काठमाडौं, माघ १२ । यूएई भ्रमणमा रहेको नेपालले आज दोस्रो एक दिवसीय खेल खेल्दैछ । पहिलो खेलमा शुक्रबार यूएईसँग तीन विकेटको पराजय भोगेको नेपाललाई एक दिवसीय श्रृङखला जित्ने आशा कायम

भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति–प्रधानमन्त्रीद्वारा यस्तो शुभकामना

काठमाण्डौ, माघ १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शनिबार एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । त्यसैगरी उपपराष्ट्रपति नन्दबहादुर

एनआईसी एशिया बैंकद्वारा विद्यालयलाई कम्प्यूटर हस्तान्तरण

काठमाडौं,माघ १२ । एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयलाई कम्प्यूटर हस्तान्तरण गरेको छ । बैंकको वित्तीय सहयोगमा काठमाण्डौ जिल्ला, शंखरापुर नगरपालिका वडा नं. ६

देशको पूँजी बाहिरिए आर्थिक समृद्धि सम्भव छैनः गभर्नर नेपाल

काठमाडौं? माघ १२ । आम नागरिकलाई बैंकिङ सूचना प्रवाह गर्ने उद्देश्यले ‘बैंकिङ, बीमा, पूँजीबजार’ प्रदर्शनी आजदेखि बुटवलमा शुरु भएको छ । “वित्तिय जागरणः राष्ट्रिय अभियान’ कार्यक्रमअन्तर्गत मिडिया इन्टरनेशनलको आयोजना तया

महको ‘दाल भात तरकारी’को भिजिट भिषामा बोलको गीत सार्वजनिक: निरुता र आँचल शर्माको यस्तो अवतार( हेर्नुहोस् भिडियोसहित)

काठमाडौं, माघ १२ । शत्रु गतेको सफलतापछि मह सञ्चारद्वारा निर्मित अर्को फिल्म दाल भात तरकारीको पहिलो गीतस्वरूप भिजिट भिसामा बोलको गीतको अडियो भिडियो शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको