Jagaran News

कर्णालीमा भारी हिमपात, कतै कष्ट, कतै हर्ष , चार दिनदेखि हवाई सेवा ठप्प,जनजीवन प्रभावित

काठमाडौं, माघ ११ । कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा भारी हिमपात भएको छ। विगत तीन दिनदेखि लगायतार हिउँ परेपछि हिउँ परेपछि कर्णालीका हिमाली जिल्लामा जनजीवन प्रभावित भएको छ। कर्णालीका जुम्ला, मगु,

शिक्षामन्त्री पोखरेल भने -डा. केसीको सबै माग पूरा भइसक्यो, अब अनशन फिर्ता लिइदिनुस्

काठमाडौं, माघ ११ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारितले अब हरेक नेपालीलाई स्वदेशमै मेडिकल शिक्षा लिन पाउने बाटो खुलेको बताएका छन्। शुक्रबार संसदको बैठकमा

‘सरकारले तानाशाही प्रवृत्तिमा विधेयक पारित गरायो,सदन र सडक दुवै तताउछौ’ : सभापति देउवा

काठमाडौं, माघ ११ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले तानाशाही प्रवृत्तिमा विधेयक पारित गराएको भन्दै यसको सदन र सडक सबैतिरबाट विरोध गर्ने बताएका छन । बैठकपछि बाहिरिने क्रममा सभापति

प्रबुद्ध समूहको निष्कर्षले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास

काठमाडौं, माघ ११ । परराष्ट्रविद् डा. भेषबहादुर थापाले नेपाल–भारत प्रबुद्ध समूहको प्रतिवेदनले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताएका छन् । भारतको ७०औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार

सिरहामा बस दुर्घटना, एक यात्रीको मृत्यु, २० बढी घाइते

काठमाडौं, माघ ११ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् सिरहाको कर्जन्हा नगरपालिकामा शुक्रबार बिहान यात्रीवाहक बस अनियन्त्रित भइ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २० भन्दा बढी यात्री घाइते भएका छन् ।

प्रतिपक्ष दलको रस्साकस्सीबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ बहुमतबाट पारित

काठमाडौँ, ११ माघ । प्रमुख प्रतिपक्ष दलको प्रतिरोधबीच प्रतिनिधिसभाबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ बहुमतबाट पारित भएको छ । प्रमुख प्रतिपक्ष दलको अवरोध र नाराबाजीबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि

अधिनायकवादी शैलीमा विधेयक पारितः कांग्रेस सभापति देउवा

जागरण न्युज काठमाडौं, माघ ११ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अधिनायकवादी शैलीमा चिकित्सा शिक्षा विधेयक पारित गरेको बताए । आफ्नो नाराबाजीका बीच चिकित्सा शिक्षा

सरकार दुई तिहाइले चल्ने भए पनि संसद दुई तिहाइले चल्दैन: कांग्रेस सचेतक भुषाल

जागरण न्युज काठमाडौं, माघ ११ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदलाई बहमुतले चलाउन नसक्ने बताएको छ । बैठकमा बोल्दै कांग्रेस सचेतक पुष्पा भुषालले सरकार दुई

करन केसी पनि आउट, गुम्यो नेपालको सातौं विकेट

जागरण न्युज काठमाडौं, माघ ११ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी घरेलु टोली विरुद्धको एक दिवसीय श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले खराब सुरूवात गरेसंगै सातौ विकेटका रूपमा करन केसी पनि

सिटिजन्स बैंकले गर्यो खुद नाफामा बृद्धि, कति भयो प्रतिशेयर आम्दानी ?

जागरण न्युज काठमाडौं, माघ ११ । सिटिजन्स बैंक इन्टरनेसनलले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफालाई २२.५५% ले बृद्धि गरी ७७ करोड ३ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ

नेपाललाई चौथो झड्का, ५० रन नपुग्दै चार विकेट गुम्यो

जागरण न्युज काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी घरेलु टोली विरुद्धको एक दिवसीय खेलअन्तर्गत पहिलो खेलमा नेपालले निकै खराब सुरूवात गरिरहेको छ । पहिलो ओभरमै उपकप्तान ज्ञानेन्द्र मल्ललाई

‘विशेष आर्थिक क्षेत्र (सेज) ऐन, २०७३’ को संशोधनपछि लगानीकर्ता उत्साहित

बढ्नेकाठमाडौँ, १० माघ । ‘विशेष आर्थिक क्षेत्र (सेज) ऐन, २०७३’ को संशोधनपछि लगानीकर्ताको उत्साहित हुने विश्वास व्यक्त गरिएको छ । समयानुकूल सेजमा यसअघि देखिएका कानूनी र व्यावहारिक समस्यालाई सम्बोधन गर्ने