टी–२० शृङ्खला: नेपालले टस हारेर बलिङको निम्तो पायो, पवन सर्राफको डेब्यू

काठमाडौ, १८ माघ । टी–२० शृङ्खलामा आज हुन लागेको दोस्रो जित्नै पर्ने दवाव भएको खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको छ । खेलमा आज पवन सर्राफले डेब्यू गर्दै छन् उनी रोहित पौडेलको स्थानमा आएका हुन् । त्यस्तै बसन्त रेग्मीको स्थानमा ललित राजबंशी खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्