नेपाललाइ चौथो सफलता, सोमपाल र सन्दिपले लिए २-२ विकेट

काठमाडौ, १८ माघ । टी–२० शृङ्खलामा नेपाललाई तेस्रो सफलता हात परेको छ । सोमपालले २ सन्दिपले लिए २ विकेट । टस जितेर पहिला ब्याटिङ गरेको यूएईले ७ ओभरमा ३७ रन बनाएको छ भने ४ विकेट गुमाएको छ ।

प्रतिक्रिया दिनुहोस्