Jagaran News

केरुङमा रोकिए करोडौंका सामान

काठमाडाैं । रसुवागढी नाकासहित तीन स्थानमा गएको पहिरोले यातायात अवरुद्ध भएपछि नेपाल ल्याउन लागिएका व्यापारिक सामान चीनको केरुङमा थन्किएका छन् । रसुवागढीको नाका नजिकैके पहिरो, घटटेखोलाको पुललार्य बाढीले पुर्याएको क्षति

मन्त्री पोखरेलको भनाइ -विद्यालय बाहिर रहेका बालबालिकाका लागि सङ्घीयता आएको छैन

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले विद्यालय बाहिर रहेका बालबालिकाका लागि सङ्घीयता नआएको बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा जयगोविन्द साह अध्ययन केन्द्रले जनकपुरमा आयोजना गरेको

लिभरपुलले अस्वीकार गर्‍याे दुई बिलियन पाउन्डको प्रस्ताव

काठमाडौं । म्यानचेस्टर सिटीका अरवियन मालिक सेख मन्सुरको २ विलियन पाउन्डको प्रस्तावलाई लिभरपुलले अस्वीकार गरेको छ । सिटी पछि लिभरपुललाई पनि आफ्नो बनाउन चाहेका सेखको सो प्रस्ताव असफल भएपछि उनले केही

साउदी अरबमा पहिलो पटक महिला अधिकारकर्मीलाई मृत्युदण्डको माग

काठमाडौं । साउदी अरबमा पहिलो पटक महिला अधिकारकर्मीहरूलाई मृत्युदण्डको माग गरिएको छ । सार्वजनिक अधिकारको पक्षमा आवाज उठाइरहेका महिला अधिकारकर्मीसहित पाँच जनाका विरुद्धमा मृत्युदण्डको माग गरिएको हो । सुन्नीको नियन्त्रणमा

एम्बुलेन्ससमेत नभएका स्थानीय तहका प्रमुखलाई लाखौंको गाडी !

काठमाडौं । जनतालाई सुविधा दिने बाचा गरेर स्थानीय सरकारको बागडोर सम्हालेका जनप्रतिनिधि सर्वसाधारणका आधारभूत आवश्कतामा खर्चिनुपर्ने पैसा धमाधम आफ्नो  सुविधामा लगानी गरिरहेका छन् । स्थानीय तहको नेतृत्वमा पुग्नासाथ जनप्रतिनिधि आफ्नो

मलेसियासँग श्रम सम्झौताः अब नेपाली कामदारलाई यस्तो सहज

काठमाडौं । मलेसियामा सहज रुपमा नेपाली कामदार पठाउन दुई मुलुकबीच श्रम सम्झौता हुने भएको छ । सम्झौतापछि तीन महिनादेखि रोकिएको मलेसिया कामदार पठाउने प्रक्रिया खुल्नेछ । अब मलेसिया कामदार पठाउने

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सिफारिस

काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ । संवैधानिक परिषदको बिहीबार बसेको बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश मिश्रलाईं प्रधान्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो । सर्वोच्च

सिभिल मलमा सुपर सेल मेला, हरेक सामानमा छुटैछुट

काठमाडौं, भाद्र ७ । काठमाडौंको मुटु सुन्धारा स्थित सिभिल मलमा यहि भाद्र २ गतेदेखि सुपर सेल मेला लागेको छ । विगतमा पनि विभिन्न चार्डपर्व तथा अन्य अवसर पारी यस्ता मेला

कांग्रेसद्वारा विधान मस्यौदा समिति गठन, संयोजकमा पूर्णबहादुर खड्का

काठमाडौं। नेपाली कांग्रेसले विधान मस्यौदा समिति गठन गरेको छ। महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय समिति बनाइएको हो। समितिका सदस्यहरुमा डा मिनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्र प्रसाद बडु रहेका छन्। त्यस्तै, समितिमा

कञ्चनपुरका सीडीअो र एसपी फेरिए

काठमाडौं। कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरण  चर्किदै गएपछि सरकारले  प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख फेरेको छ।  विस्तृत अनुसन्धान गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरे लगत्तै  प्रमुख जिल्ला

थरुहट संघर्ष समितिद्धारा टिकापुर घटनाको यथार्थ छानबिन गर्न सरकारसमक्ष माग

काठमाडौं। थरुहट संघर्ष समितिले टिकापुर घटनाको यथार्थ छानबिन गर्न सरकारसमक्ष माग गरेको छ। टिकापुर घटनाको तेस्रो वर्षको अवसर पारेर बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी थरुहट संघर्ष समितिकी संयोजक रुक्मिणी चौधरीले

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको नाम फेरिने, आन्तरिक रोजगारी प्राथमिकतामा

काठमाडौं । सरकारले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको नाम फेर्ने भएको छ । नाम फेरेपछि बोर्डको नाम ‘वैदेशिक रोजगार व्यवस्थापन बोर्ड’ हुने श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जानकारी दिए