Jagaran News

करेन्ट लागेर एकजनाको मृत्यु, दुईजना घाइते

काठमाडौं । नुवाकोट जिल्लाको लिखु गाउँपालिका–१ शान्तिबजारमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । सो घटनामा अन्य दुई घाइते भएका छन् । आज बिहान साढे ६ बजे बिजुलीको पोल ढल्केर

‘यौनजन्य हिंसा विरुद्धको साझा अभियान’ घोषणा

काठमाडौैं।  यौनजन्य हिंसा रोक्न चितवनका विभिन्न सङ्घसंस्थाको पहलमा बुधबारदेखि ‘यौनजन्य हिंसा विरुद्धको साझा अभियान’ शुरु गरिएको छ । यौनजन्य हिंसाविरुद्ध समुदायलाई सचेत बनाउन अभियान थालिएको अभियानकी संयोजक मीना खरेलले जानकारी दिनुभयो

चिनीया प्रविधिको मकै अब नेपालमा

काठमाडौं । मकै उत्पादन तथा त्यसको उत्पादकत्व बढाउने र दक्ष जनशक्ति तयार गर्ने अभिप्रायले सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाका लागि तालीम आयोजना गरिएको छ । हाइब्रिड मकै उत्पादनसम्बन्धी विभिन्न प्रविधिका

संघीय मामिला मन्त्रालयद्वारा स्थानीय तहको करबारे छानबिन सुरु

काठमाडौैं।  स्थानीय तहले लिइरहेको विभिन्न शीर्षकका करबारे अध्ययन गर्न  समिति गठन गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा अर्थमन्त्रालयका राजश्व सचिव शिशिर ढुङ्गाना र राष्ट्रिय प्राकृतिक

संवैधानिक परिषद्को बैठक आज, प्रधानन्यायाधीशका लागि नाम सिफारिस गरिने

काठमाडौं। सर्वोच्च अदालतको प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसका लागि संवैधानिक परिषदको बैठक आज बस्दै छ। यसअघि प्रधानन्यायाधीशका लागि सिफारिस भएका दिपकराज जोशीको नाम संसदिय सुनुवाइ समितिले

ओलीको सम्बोधनले राजपामा विवाद चर्कायो

काठमाडौं। प्रदेश २ सभामा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेको विषयले राष्ट्रिय जनता पार्टी (राजपा)भित्र विवाद निम्त्याएको छ । एउटै पार्टीमा कतिपय सांसदले ओलीको सम्बोधनलाई स्वागत गरेका छन् भने कतिपयले संविधानविपरीत भन्दै

सदुपयोग हुन सकेन पोसाक भत्ताको ८३ करोड

काठमाडौं । पोसाक भत्ता शिर्षकमा सरकारले ८३ करोड ५० लाख रुपैयाँ छुट्याए पनि उक्त रकमको सदुपयोग हुन नसकेको समाचार आजको नेपाल समाचारपत्रको पृष्ठ ५ मा छापिएको छ । समाचारमा लेखिएको छ,

निगमको ७ वटा विमान ग्राउण्डेड, आन्तरिक उडान प्रभावित

काठमाडौं । नेपाल वायूसेवा निगमको ७ वटा विमान ग्राउन्डेड भएको छ । आन्तरिक उडानमा रहेको ९ वटा विमानमा अहिले ७ वटा विमान ग्राउन्डेड भएको हो । ती विमानहरू ग्राउन्डेड भएपछि आन्तरिक

सरकारी स्कुलमा पढे सुविधै सुविधा

काठमाडौं। सरकारी विद्यालयमा माध्यमिक तहसम्म अध्ययन गरे सुविधै सुविधा पाइने भएको छ । मानव सुचकांकको दृष्टिकोणले पछाडी परेका र अन्य विद्यार्थीलाई लक्षित गरी विभिन्न सुविधासहित निशुल्क शिक्षा दिन लागिएको हो

यस्तो छ नेपालमा सामाजिक सञ्जाल चलाउनेको तथ्यांक

काठमाडौंँ।  सामाजिक सञ्जाल मानिसलाई जोड्ने एउटा माध्यम मात्र नभएर युवादेखि ज्येष्ठ नागरिकका लागि समेत राम्रो साथी बनेसँगै नेपालमा यसको प्रयोग निकै बढेको छ । काममा व्यस्त मानिसलाई समाजिक गतिविधिसँग जोडिनेदेखि

कञ्चनपुर प्रहरी प्रमुख बिष्टको जिम्मेवारी खोसियो, केही दिनका लागि एसएसपी चन्दले कमान्ड सम्हाल्ने

काठमाडौं।  कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्न अभियुक्तलाई बचाउन खोजेको आरोप लागेका कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज बिष्टलाई जिम्मेवारीबाट मुक्त गरिएको छ । बलात्कारीलाई

ट्रकको ठक्करबाट स्कुटी चालकको ज्यान गयो

काठमाडौं । ट्रकको ठक्करबाट स्कुटी चालकको ज्यान गएको छ । प्रहरीका अनुसार भैरहवाबाट बुटवल आउँदै गरेको लु ७ प ८७७७ नम्बरको स्कुटीलाई त्यसै दिशातर्फ आइरहेको ना ५ ख ७०७७ नम्बरको