नेविसंघद्वारा प्रधानमन्त्री निवास बाहिर प्रदर्शन, ३० जना नियन्त्रणमा

जागरण न्युज
काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शनमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


मंगलबार बालुवाटार सडकमा प्रदर्शमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका करिब ३० जना प्रदर्शककारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्