
नेपाली कांग्रेसले आज मुलुकभर सरकार बिरुद्ध प्रर्दशन गर्दै
काठमाडौंं, माघ २१। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने भएको छ । आज देशका सबै जिल्लाहरुमा पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सरकारविरुद्ध प्रर्दशन गर्ने निर्णय गरेको

नेपाल राष्ट्र बैंकले सोमबार पाँच अर्बको ट्रेजरी बिल बिक्री गर्दै
काठमाण्डौ ,माघ २१ । नेपाल राष्ट्र बैंकले सोमबार रु पाँच अर्ब १६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आइतबार एक सूचनामार्फत उक्त परिमाणको बिल खरीदका लागि

निर्मला हत्या प्रकरणः प्रहरीले अभियुक्तका जति स्केच बनायो सबै फेल
काठमाडौं, माघ २१ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्न अभियुक्त खोजीका क्रममा प्रहरीले बनाएका शंकास्पद व्यक्तिका सबै स्केच फेल भएका छन्। गत १० साउनमा साथीको घर

कांग्रेस नेता कोइरालाले भने- ‘देउवा सभापति भएसम्म काङ्ग्रेस कमजोर रहिरहन्छ’
काठमाडौँ, माघ २१। शेरबहादुर देउवाले पार्टीको नेतृत्व गरेसम्म पार्टी कमजोर बन्ने काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले बताएका छन् । नेपाल महिला सङ्घ सुनसरीले आयोजना गरेको नोना कोइरालाको बाह्रौँ स्मृति

नेकपा सचिवालय बैठक आज बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौँ, माघ २१ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालयको बैठक सोमबार (आज) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान १० बजेका लागि बैठक बोलाइएको हो । सचिवालय बैठक

मेलम्चीको अल्टिमेटम भोलि सकिदै, त्यसपछि के हुन्छ ?
काठमाडौं, माघ २१ । खानेपानी विकास समितिले निर्माण कम्पनी सीएमसीलाई काममा फर्कन दिएको अन्तिम समय अब सकिन दुई दिन मात्र बाँकी छ । अहिलेसम्म निर्माण कम्पनी कुनै सम्पर्कमा नआएको समितिका

जनप्रतिनिधिलाई अंकुश लगाउन ऐन संशोधन हुँदै
काठमाडौं, माघ २१ । करिब दुई वर्षको अभ्यासलाई समीक्षा गर्दै सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई संशोधन गर्न गृहकार्य अघि बढाएको छ । स्थानीय तहलाई थप जिम्मेवार, उत्तरदायी र

वैदेशिक रोजगार: श्रम सम्झौतापछि मात्र कामदार पठाउन सर्वोच्चको आदेश
काठमाडौं, माघ २१ । सर्वोच्च अदालतले श्रम सम्झौता गरेरमात्र कामदारलाई वैदेशिक रोजगारीमा पठाउन सरकारलाई निर्देशनात्मक आदेश दिएको छ । सरकारले सर्वोच्च अदालतको आदेश पालना गरे अब श्रम सम्झौता भएका आठवटा

अख्तियारले सरकारको ध्यानाकर्षण गराउँदै भन्यो– भ्रष्टाचार र ढिलाइ अक्षम्य
काठमाडौं, माघ २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास–निर्माण आयोजनामा देखिएका विकृति हटाउन सरकारको ध्यानाकर्षण गराएको छ । अख्तियारले आफ्नो कार्यालयमा भौतिक पूर्वाधार निर्माण र विकाससँग जोडिएका मन्त्रालय र विभागका

नेपालले इतिहास रच्यो, टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज २-१ ले जित
जागरण न्युज काठमाडौं, २० माघ । नेपालले युएई विरूद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज २-१ ले जितेको छ। यो सँगै नेपालले पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय सँगै टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज पनि जितेको

नेपाल टेलिकमको फोरजी/एलटीई सेवा विस्तारमा सम्झौता
काठमाडौं, २० माघ । नेपाल टेलिकमको फोरजी/एलटीई सेवा विस्तारका लागि सम्झौता भएको छ । आईतबार संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन

सिभिल बैंकको “सम्मान बचत खाता” मा रु. ७ लाखसम्मको निःशुल्क दूर्घटना मृत्यू/अपांगबीमा तथा रु. १ लाख सम्मको औषधोपचार बीमा
जागरण न्यूज काठमाडौं, २० माघ । सिभिल बैंक लिमिटेडले नयाँबचत खाता योजना “सम्मान बचतखाता” ल्याएको छ । बैंकले यस बचत खातामा रु. ७ लाखसम्मको दूर्घटना मृत्यू/अपांगबीमा तथा अस्पताल भर्ना भई






