
यूएईका कोचद्वारा फाइनल म्याचमा नेपालको फिल्डिङको खुलेर प्रशंसा
काठमाडौ, २१ माघ । टी–२० सिरिजको नेपाल र यूएईबीचको तेस्रो तथा निर्णायक खेलमा नेपालको अर्काे ऐतिहासिक जित भएसंगै यूएईका प्रशिक्षकले नेपालको फिल्डिङको खुलेर प्रशंसा गरेका छन् । नेपालले ‘अविश्वसनीय’ फिल्डिङ

मेक्सिकोसँगको सीमामा अमेरिकाले थप दुई हजार सुरक्षाकर्मी तैनाथ गर्ने
काठमाडौं, माघ २१ । अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप कडा बनाउने भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मेक्सिकोसँगको सीमा क्षेत्रमा थप दुई हजार सुरक्षाकर्मी तैनाथ गर्ने भएको

डा. भट्टराईको टिप्पणी- सरकार पुरानै तरिकाले चल्यो
काठमाडौं, माघ २१ । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराइले सरकार पुरानै तरिकाले चलेको बताएका छन् । ‘असल राजनीति र समावेशी विकासका लागि जनसम्बाद’ गर्नेक्रममा खोटाङ पुगेका

संवैधानिक आयोगका पाँच प्रस्तावित अध्यक्षविरुद्ध उजुरी आह्वान
काठमाडौं ,माघ २१ । सरकारले विभिन्न पाँच वटा संवैधानिक आयोगमा लागि प्रस्तावित अध्यक्षविरुद्ध उजुरी आह्वान गरेको छ । संवैधानिक परिषद्को गत माघ ६ गते बसेको बैठकले विभिन्न पाँच वटा संवैधानिक

प्रधानमन्त्रीका लागि बालुवाटारमा भव्य महल बन्ने
काठमाडौं ,माघ २१ । सरकारले प्रधानमन्त्रीको निवासका लागि बालुवाटार परिसरमा भव्य महल बनाउने भएको छ । आर्थिक मितव्ययिता अपनाउने घोषित नीतिविपरित सरकारले प्रधानमन्त्रीका लागि महल बनाउन लागेको हो । अहिले

कुन उमेरमा बच्चा जन्माउनु उचित ? कुन उमेर खतरनाक ?
डा. मीना प्रधान स्त्री तथा प्रसूति रोग विशेषज्ञ मनमोहन मेमोरियल अस्पताल १. उर्वरता घट्दै जान्छ महिलामा १८ देखि ३० वर्षभित्रको उमेरमा प्रजनन क्षमता उच्च हुन्छ । यसर्थ, यो उमेर बच्चा

टि–२० सिरिज जित्न सफल भएकामा प्रधानमन्त्रीले क्रिकेट टोलीलाई दिए बधाई
काठमाडौँ, माघ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्। प्रधानमन्त्री ओलीले ट्विीटरमार्फत शुभकामना तथा बधाई दिँदै तेस्रो टि–२०

सन्दीप लामिछाने बिबिएल खेल्न पुन: अस्ट्रेलियातर्फ
काठमाडौं,माघ २१ । सन्दीप लामिछाने बिबिएल खेल्न पुनः अस्ट्रेलिया तर्फ लाग्ने भएका छन् । नेपाली राष्ट्रिय टिमका युवा बलर सन्दीप लामिछाने अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) का लागि सोमबार ब्रिसबेन

कर्णाली प्रदेशले ल्यायो महिलाको शिक्षामा पहुँच बढाउन ‘छोरीबुहारी छात्रवृत्ति’
काठमाडौं,माघ २१ । कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन विभिन्न विधामा छात्रवृत्तिसम्बन्धी कार्यक्रम शुरु गरेको छ । सामाजिक विकास मन्त्रालयले चालू आवको बजेट कार्यक्रमअन्तर्गत ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन

ओम डेभलपमेन्ट बैंकले गर्यो सन्यास आश्रमलाई सीसी टि भि. सहयोग
काठमाडौं,माघ २१ । ओम डेभलपमेन्ट बैंक क्षेत्रीय कार्यालय, नारायणगढले महेश सन्यास आश्रम देवघाटधाम तनहुँलाई १ सेट सीसी टि।भि। क्यामेरा सहयोग गरेको छ । उक्त सामाग्री स्वामी केशवानन्द गिरिजीको उपस्थितीमा आश्रमका

एनसीसी बैंक र ब्लु क्रस अस्पतालबीच शुल्क सहुलियत सम्झौता
काठमाडौं,माघ २१ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ब्लु क्रस अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा एनसीसी बैंकका तर्फबाट प्रमुख
विश्व क्यान्सर दिवस : नेपालमा क्यान्सरको अवस्था भयावह , डा. भन्छन् रोग पत्ता लगाउन सके क्यान्सरलाई जित्न सकिन्छ
काठमाडौ,माघ २१ । पछिल्लो समय नेपालमा क्यान्सर भयावह रुपमा देखापर्न थालेको छ । सार्क फेडरेसन अफ अंकोलोजिस्ट नेपालका अध्यक्ष वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र प्रसाद बरालले नेपालमा दैनिक रुपमा






