Jagaran News

प्रधानमन्त्री ओली भन्छन् -सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सम्मान छ

काठमाण्डौ , माघ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सांस्कृतिक विविधताले नेपालीलाई एक सूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ । तामाङ जातिले मनाउने सोनाम ल्होछार पर्वका अवसरमा मंगलबार

बमजनबारे गगन थापाले मागे गृहमन्त्रीसँग जवाफ

काठमाडौं, माघ २२ । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद गगन थापाले तपस्वीको भेष धारण गरेका रामबहादुर बमजनले आफ्ना आश्रममा बस्ने आनी र चेलीहरुमाथि चलाएको यौनजन्य हिंसा, बलात्कार र हत्याको घटनाबारे सरकारको

सरकारले विलासिताका वस्तुकाे आयात रोक्ने

काठमाडौं, माघ २२ । सरकारले बढ्दो आयात कम गर्न विलासिताका वस्तु आयातमा नियन्त्रण गर्न लागेको छ । आयातदर बढ्दै गएपछि मुलुकको व्यापार घाटा चुलिँदै गएपछि सरकारले विलासिताका वस्तुको परिमाणत्मक बन्देज

काठमाडौँ–तराई–मधेस द्रुतमार्गको नयाँ डिपिआर तयार, सुरुङको दुरी बढ्ने

काठमाडौं, माघ २२ । नेपाली सेनाले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को अन्तिम प्रतिवेदनको मस्यौदा प्राप्त गरेको छ । द्रुतमार्गको डिपिआर दक्षिण कोरियाको सोसुंग इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको हो । सेनाले

जनकपुर – जयनगर चल्ने रेलको खरीद प्रक्रिया सुरु

काठमाडौं, माघ २२ । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरीद प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषद्को गएको पुस २९ गते बसेको बैठकले रेल खरीद गर्ने निर्णय गरेकामा भौतिक

आज सोनाम ल्होछार: प्रदेश ३ मा सार्वजनिक बिदा, राष्ट्रपति र उपराष्ट्रपतिको यस्तो छ शुभकामना

काठमाडौं, माघ २२ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा

पूर्वमन्त्री न्यौपानेसहित १४ विरुद्ध साढे ३१ करोड बिगो मागसहित विशेषमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, माघ २२ । पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध भृकुटीमण्डपस्थित फनपार्क भाडामा दिँदा अनियमिता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सोमबार विशेष अदालतमा

पदाधिकारी नियुक्त नहुँदै महिला आयोगमा पाँच नयाँ गाडी

काठमाडौं, माघ २२ । डेढ वर्षदेखि पदाधिकारीविहीन महिला आयोगमा नयाँ नियुक्ति अझै भएको छैन । नियुक्ति कहिले हुने भन्ने टुंगो लागिसकेको पनि छैन । तर नयाँ आउने पदाधिकारीका लागि भन्दै

देशभरका सबै रेष्टुरेण्ट ठप्प पार्ने होटल/रेष्टुरेण्ट मजदुरको चेतावनी, मंगलबारको बन्द कार्यक्रम स्थगन, (विज्ञप्ति सहित)

काठमाडौं, २१ मघ । ग्राहकसंग लिदैँ आईएको १० प्रतिशत सेवाशूल्क (टिप्स) खारेजीको विरोधमा आन्दोलनरत नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन र

नयाँदिल्लीमा मानवाधिकारका साझा चासोका विषयमा छलफल

काठमाडौँ, २१ माघ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठक नेतृत्वको प्रतिनिधिमण्डलले भारतको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष एचएल दत्तसँग आज नयाँदिल्लीमा भेटेर मानवाधिकारका साझा चासोका विषयमा छलफल गरेको

काँग्रेसको देशैभर शक्ति प्रदर्शन सहित विरोधसभा (फोटो फिचर)

काठमाडौं, २१ माघ । प्रमुख प्रतिपक्षी दल काँग्रेसले सरकारविरुद्ध आज देशभर शक्ति प्रदर्शन गरेको छ । नेपाली काँग्रेसले देशैभर ७७ वटै जिल्लाका सदरमुकामहरुमा आफ्नो शक्ति प्रदर्शन सहित विरोधसभा गरेको हो

गगन थापालाई नेविसंघले नै देखाए कालो झण्डा

काठमाडौं, २१ माघ । नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरुले आफ्नै माहुपार्टीका नेता तथा केन्द्रीय सदस्य गगन थापालाई कालोझण्डा देखाएका छन् । कांग्रेसले पोखरामा आयोजाना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्न मञ्चमा