Jagaran News

३३ किलो सुन प्रकरणः यूएईबाट सुन पठाउने हरिशरण खड्का पक्राउ

जागरण न्युज काठमाडौं, २२ माघ । चर्चित ३३ किलो सुन तस्करी प्रकरणका आरोपित हरिशरण खड्का यूएईमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरि खड्का भनेर चिनिने हरिशरण खड्का छन् ।

नेपाल एग्रो लघुवित्तले गर्ने भयो आइपीओ निष्काशन

जागरण न्युज काठमाडौं, २२ माघ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरको १ लाख ६१ हजार ७७८ कित्ता

हिमालय उर्जाले आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

जागरण न्युज काठमाडौं, २२ माघ । हिमालय उर्जा विकास कम्पनीले सर्वसाधारणलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १४ लाख ८५ हजार कित्ता

विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको अवरोध समय घटाइँदै, ७ दिनभित्रै स्वीकृति पाइने

काठमाडौं,माघ २२। नेपाल राष्ट्र बैंकले विदेशी लगानी भित्र्याउने स्वीकृति सात दिनभित्रै दिने भएको छ। विदेशी लगानी सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ मा राष्ट्र बैंकले निवेदन दिएको

फोरम सचेतकको चेतावनी–सरकारको कार्यशैली नसच्चिए सरकारबाट फिर्ता हुन्छौं

काठमाडौं,माघ २२ । सत्ता साझेदार दल संघीय समाजवादी फोरमका प्रमुख सचेतक उमाशंकर अगरियाले कांग्रेसले नसकेपछि आफ्नो पार्टीले प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको बताएका छन् । उनले संविधान संशोधन, वाइडवडी खरिद घोटालालगायतका

विभिन्न बहानामा यात्रुलाई ठग्ने ६ हजार ट्याक्सी चालक कारबाहीमा

काठमाडौं, माघ २२ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने ६ हजार ६६४ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य गरी मिटरमा

राप्ती स्वास्थ्य प्रतिष्ठानको आन्दोलन रोक्न अदालतको आदेश

काठमाडौं, माघ २२ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भैरहेको आन्दोलन रोक्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश जारी गरेको छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशले निवेदनको अन्तिम टुंगो नलाग्दासम्म

९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

काठमाडौं, माघ २२ ।९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा डोटीमा एक शिक्षकलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार विद्यालयमा

सदरमुकाम विवाद : रुकुमकोटमा आज पनि कर्फ्यू जारी

काठमडौं, माघ २२। रुकुम पूर्वको सदरमुकाम विवादले चर्को रुप लिँदै गएपछि रुकुमकोटमा लगाइको कर्फ्यू आज पनि जारी छ । दुई पक्षका विचमा लगातार तीन दिन भएको छलफल बिनानिष्कर्ष टुंगिएपछि घटनाक्रम

किन निस्किए प्राधिकरणका सीईओ ज्ञवाली पाकिस्तान भ्रमणमा ?

काठमाडौं ,माघ २२। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली पाकिस्तान भ्रमणमा निस्किएका छन् । नेपालको पुनर्निर्माण र पाकिस्तानको पुनर्निर्माणको सिकाइ आदान–प्रदान गर्न प्रमुख कार्यकारी अधिकृत ज्ञवाली सोमबार पाकिस्तान

अबको शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरिने

काठमाडौं,माघ २२ । काठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ। कामपका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार महानगरभित्र रहेका सबै सार्वजनिक, सामुदायिक र संस्थागत विद्यालयमा

नेपालमा लगानी गर्न उपयुक्त वातावरण छ : अर्थमन्त्री खतिवडा

काठमाडौं, माघ २२ । अर्थमन्त्री डा। युवराज खतिवडाले साउदी अरेबियालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । आफूसँग शिष्टाचार भेटका लागि आएका साउदी अरेबियाका राजदूत मुसैदविन सुलेइमन आइ मारवानलाई मन्त्री