
नेकपाको कार्यदलको बैठक आज पनि बस्दै: पार्टी एकीकरण बारे प्रतिवेदन बुझाउने
काठमाडौं, माघ २२ । केन्द्रदेखि स्थानीय तहसम्मको पार्टी एकताको बारेमा अध्ययन गर्न गठित नेकपाको कार्यदलले आज आफ्नो प्रतिवेदन बुझाउने भएको छ । आज बस्ने बैठकमा प्रतिवेदन बुझाउन हिजोको सचिवालय बैठकबाट

कञ्चनपुरका उखु किसान आन्दोलित
काठमाडौ, माघ २२ । सरकारले निर्धारण गरेको उखुको मूल्य नपाएको भन्दै कञ्चनपुरका किसान आन्दोलित भएका छन् । बेलौरीस्थित महाकाली सुगर मिलले किसानलाई सरकारले निर्धारण गरेको उखुको मूल्य नदिएपछि किसान आन्दोलित

धादिङको गङ्गाजमुनामा हतियारसहित तीन पक्राउ
काठमाडौँ, माघ २२,। उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ मण्डली मावि परिसरबाट तीन जनालाई प्रहरीले सोमबार हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा खनीयाबास गाउँपालिका–५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय

खुकुरी प्रहारबाट कांग्रेस कार्यकर्ता घाइते
काठमाडौं, माघ २२ । धनुषामा खुकुरी प्रहारबाट कांग्रेस कार्यकर्ता घाइते भएका छन्। धनुषाको सबैला नगरपालिका-१०, खरिहानी बस्ने उमेश कापरमाथि सोमबार साँझ खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ। नेपाली कांग्रेसले सोमबार

प्रदेश नम्बर १: प्रदेशसभाको एक वर्ष भए २३ कानून निर्माण
काठमाडौं, माघ २२ । प्रदेश नं १ को प्रदेशसभाको एक वर्षको अवधिमा २३ विधेयक पारित भएका छन् । सात विधेयक पाइलाइनमा रहेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । प्रदेशसभाको २२३

अमेरिकाको क्यालिफोर्नियामा घरमा ठोक्किएर विमान दुर्घटना, पाँचजनाको मृत्यु
काठमाडौं, माघ २२ । अमेरिकाको क्यालिफोर्नियामा घरमा ठोक्एिर विमान दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको छ । सानो आकारको विमान घरमा ठोक्किँदा पाइलट र विमानमा रहेका अरु चारजनाको ज्यान गएको सरकारी

बैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयको सक्रियता
काठमाडौँ , माघ २२ । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई पर्दै आएको अत्यधिक आर्थिक भार न्यूनीकरण गर्नुका साथै विचौलियाहरुबाट हुनसक्ने ठगी एवं आर्थिक शोषण नियन्त्रण गर्ने कार्यलाई श्रम, रोजगार तथा

मध्यतराईमा पूर्वराजा ज्ञानेन्द्रको बढ्यो चलखेल
काठमाण्डौ , माघ २२ । करिब दुई सातादेखि सिमरा बस्दै आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिनुभएको छ । पूर्वराजाले सोमबार बेलुकासम्म २ सय ५० जनाभन्दा बढीसँग भेट गर्नुभएको छ

देशभर मौसममा बदली: पश्चिममा पानी पर्ने सम्भावना, अरु ठाउँमा कस्तो ?
काठमाण्डौ , माघ २२ । उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम आशिंक बद्ली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार दिउँसो पनि देशभरको मौसम सामान्यदेखि आशिंक बद्लीकै अवस्था

राप्रपा पनि फागुन ७ देखि देशव्यापी संघर्षमा
काठमाण्डौ , माघ २२ । राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दुराष्ट्र पुनस्र्थापनालगायतका माग राखी देशव्यापीरुपमा गर्न लागको संघर्षका कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न पार्टीका सम्पूर्ण संयन्त्र परिचालन गर्ने भएको छ । यो

विज्ञापन विधेयकः सरकारले चाहेमा जुनसुकै सञ्चार माध्यमले सित्तैमा विज्ञापन गरिदिनुपर्ने प्रावधान
काठमाण्डौ , माघ २२ । अभिव्यक्ति स्वतन्त्रताप्रति कुनै न कुनै अंकुश लगाउने उद्देश्यबाट प्रेरित भएकै कारण सरकारले विज्ञापन गरेबापत ५ वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधानसहितको विधेयक

सबै प्रदेशबाट श्रम स्वीकृति सुरू, काठमाडौं आउनु पर्ने बाध्यताको अन्त्य
काठमाण्डौ , माघ २२ । सरकारले बुधबारदेखि प्रदेश १ को राजधानी विराटनगरबाट श्रम स्वीकृति दिने भएको छ । यससँगै सातै प्रदेशबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारीका सबै काम विकेन्द्रीकरण हुनेछन् । श्रम,






