
एक वर्षभित्र देशैभर फोरजी सेवा, करिब १९ अर्ब लगानी लाग्ने
काठमाडौं ,माघ २१। फोरजी विस्तारका लागि टेन्डर आह्वान गरेको एक वर्षपछि नेपाल टेलिकमले सम्झौता गरेको छ । टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच कम्पनीले कोर नेटवर्क विस्तारमा सबैभन्दा कम रकम

ल्होसारमा प्रदेश ३ सरकारले सार्वजनिक बिदा दिने
काठमाडौं, , माघ २१ । प्रदेश नं ३ सरकारले सोनाम ल्होछार (ल्होसार) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी

नेपाली क्रिकेट टोली आज स्वदेश फर्कँदै, विमानस्थलमा भव्य स्वागतको तयारी
काठमाडौं माघ २१ । नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्कँदै छ । यूएईविरुद्धको एक दिवसीय र टी–२० सिरीज जितेर नेपाली क्रिकेट टिम सोमबार स्वदेश फर्कन लागेको हो । नेपाली

साधना लघुवित्तको जोखिम ब्यवस्थापन तालिम सम्पन्न
जागरण न्यूज । साधना लघुवित्त वित्तीय संस्थाले अर्धवार्षिक समिक्षा तथा जोखिम ब्यवस्थापन तालिम संम्पन्न गरेको छ । यहि माघ १९ र २० गते तनहुँस्थित होटल बन्दिपुर प्यालेसमा शाखा प्रमुखहरुलाई जोखिम

सम्पदा पुनर्निर्माणमा सुस्तता, २८ प्रतिशत मात्रै सम्पन्न
काठमाडौं,माघ २१ । भूकम्प गएको चार वर्ष पुग्न लाग्दा समेत सम्पदा पुनर्निर्माण कार्यले गति लिन सकेको छैन । सरोकारवाला निकायबीच समन्वय हुन नसक्दा सम्पदा पुनर्निर्माणमा सुस्तता देखिएको हो । पुनर्निर्माणको

दाङमा अवैध हतियार कारखाना भेटियो, विभिन्न उपकरणसहित सञ्चालक पक्राउ
काठमाडौं,माघ २१ । दाङमा हतियार बनाउने कारखाना भेटिएको छ । राजपुर गाउँपालिका ७ भौवा नाकामा लामो समयदेखि हतियार बनाएर बिक्री गर्दै आएका ५९ वर्षीय जीतबहादुर बुढालाई ठूलो मात्रामा तयारी बन्दुक

बैंकमा सधैँ न्यून नगद, उच्च ब्याज
काठमाण्डौ,माघ २१ । वाणिज्य बैंकहरूको निक्षेप तथा पुँजीमा कर्जाको अनुपात (सिसिडी रेसियो) तोकिएको सीमानजिक पुगेको छ । अहिले सरदर सिसिडी रेसियो ७७.२% को हाराहारीमा रहेको केन्द्रीय बैंकका कार्यकारी निर्देशक तथा

सदरमुकामको विवाद बढेपछि रुकुमकोटमा निषेधाज्ञा जारी
काठमाण्डौ,माघ २१ । रुकुम पूर्वको सदरमुकाम विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले आइतबार साँझदेखि निषेधाज्ञा जारी गरेको छ । गोलखाडाका स्थानीयले रुकुमकोटमा जबरजस्ती प्रदर्शन गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालयले शान्ति

विलासी वस्तु आयातमा बन्देज लगाउने तयारी
काठमाण्डौ,माघ २१ । चालु आर्थिक वर्षको मंसिरसम्म उच्च आयातका कारण वैदेशिक मुद्रामा चाप परेपछि सरकारले विलासी वस्तुको आयात रोक्ने तयारी गरेको छ। मुलुकको मौद्रिक जिम्मेवारी सम्हालेको राष्ट्र बैंकले आयात उच्च

उखु बारीमै थन्किएका बेला भारतबाट ५० हजार क्विन्टल उखु आयात गर्न प्रस्ताव
काठमाण्डौ,माघ २१ । नेपाली किसानले उत्पादन गरेको उखु बारीमै थन्किएका बेला एउटा चिनी उद्योगले भारतबाट उखु आयात गरी क्रसिङ गर्नका लागि अनुमति मागेको छ। सिरहाको हिमालय सुगर मिलले ५० हजार

पूर्वाञ्चल विश्वविद्यालयद्वारा परीक्षा शुल्कसँगै सम्बन्धन शुल्क उठाउन क्याम्पसहरूलाई उर्दी
काठमाण्डौ,माघ २१ । पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन शुल्कका नाममा विद्यार्थीहरूसँग चर्को रकम असुल्न सम्बन्धन प्राप्त क्याम्पसहरूलाई निर्देशन दिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ। विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले स्नातक तथा

काठमाडौंबासीलाई ढल मिसिएको पिउने पानी, कहाँ कहाँ छ यस्तो समस्या ?
काठमाण्डौ,माघ २१ । काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडले राजधानीमा वितरण गर्दै आएको खानेपानीमा ढल मिसिने गरेको छ । एकातिर पर्याप्त खानेपानी वितरण हुन सकेको छैन भने भएको पानी पनि अशुद्ध छ






