Jagaran News

युवा नेता गगन थापाले भने -ओली र प्रचण्डका कारण मुलुक दुर्घटनाको संघारमा पुग्यो !

काठमाडौं,पुस १६ । कांग्रेस युवा नेता गगन थापाले सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण मुलुक दुर्घटनाको संघारमा पुगेको बताएका छन् । ४३ औं राष्ट्रिय एकता

पर्यटन प्रवर्द्धनका लागि ९० करोड रुपैयाँको गुरुयोजना

काठमाडौं, पुस १६ । प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाण्डवेश्वर महादेव धाम धारापानीको पर्यटन प्रवर्द्धनका लागि झण्डै रु ९० करोडको गुरुयोजनाको तयारी गरिएको छ । यहाँको पर्यटन विकासका लागि विभिन्न भौतिक

पर्यटन क्षेत्रमा ऐतिहासिक रह्यो सन् २०१८

काठमाडौं, पुस १६ । नेपालको पर्यटन प्रवर्द्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे ।

दुर्घटना बढेको भन्दै दिउँसै मापसे जाँचः दैनिक ३० जना ट्राफिक प्रहरीको फन्दामा

काठमाडौं, पुस १६ । मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना बढेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दिउँसो पनि मापसे चेकिङ गर्न थालेको छ । मापसे चेकिङलाई कडाइका साथ

‘कांग्रेसले धर्म बोकेर राजनीति गर्दैन ! पार्टीको कार्यसूची धर्म होईन र धर्म बोकेर राजनीति पनि गर्दैन’

काठमाडौं, पुस १६ । नेपाली कांग्रेसले राजनीतिलाई धर्मसँग मिलाउन नचाहेको स्पष्ट गरेको छ। पार्टीको कार्यसूची धर्म नभएको र धर्म बोकेर राजनीति नगर्ने पार्टीले स्पष्ट पारेको हो। महासमिति बैठकपछि पार्टीले विभिन्न

ट्रकबाट चरेस तस्करीः १६० किलो चरेससहित वीरगंजबाट एक जना पक्राउ

काठमाडौं, पुस १६ । पर्सा प्रहरीले नेपालबाट भारततर्फ लैजाँदै गरिएको ठूलो परिमाणको चरेससहित तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको छ। प्रहरीले गएराति पर्साको मिलनचोकबाट १६० किलो चरेस, तस्करीमा संलग्न ट्रक

बंगलादेशको आमनिर्वाचन : प्रधानमन्त्री शेख हसिना चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौं, पुस १६ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजिद चौथो कार्यकालका लागि निर्वाचित भएकी छिन् । प्रधानमन्त्री शेख हसिना नेतृत्वको सत्तारुढ अवामी लिगले संसदको हिजो ९आइतवार० भएको निर्वाचनमा ३ सय

प्रदेश २ को ट्राफिक राजश्व अन्य प्रदेशको भन्दा धेरै, पाँच महिनामै उठ्यो पौने सात करोड

काठमाडौँ, पुस १६ । प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले चालू आर्थिक वर्षको मङ्सिरसम्ममा छ करोड ७१ लाख ५१ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको छ। क्षमताभन्दा बढी सामान

सुख्खा पहिरोले राजमार्ग अवरुद्ध, राजमार्ग बन्द हुँदा आयातनिर्यात गर्ने ट्रक तथा कन्टेनर बिच बाटोमै अलपत्र

काठमाडौं, पुस १६ ।खोपाङस्थित आज बिहान सुख्खा पहिरो जाँदा राजमार्ग पूर्णरुपमा बन्द भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार राजमार्ग सञ्चालन गर्न डिभिजन सडक कार्यालय नुवाकोटसँग समन्वय

शहीद स्मारक ए डिभिजन लिग: आज तीन खेल हुँदै

काठमाडौं, पुस १६ ।शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबारदेखि १२ औँ चरणका खेल हुँदैछन् । सोमबार तीनवटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान ११ बजेपछि पुछारका दुई टिमबिच

जग्गा अधिग्रहण गरेको २३ वर्षपछि मन्त्रीका लागि ५० सुविधा सम्पन्न भवन बनाइँदै

काठमाडौं, पुस १६ । जग्गा अधिग्रहण गरेको २३ वर्षपछि सरकारले संघीय सरकरका मन्त्री, प्रदेश सरकारका प्रदेश प्रमुख तथा प्रदेश मुख्यमन्त्रीका लागि करिब ५० वटा सुविधा सम्पन्न भवन बनाउने प्रक्रिया अघि बढाएको

त्रिविको दीक्षान्त समारोह आज : साढे ९ हजार दीक्षित हुँदै

काठमाडौं, पुस १६ । त्रिभुवन विश्वविद्यालयको आज ५६औँ ग्रेस लिष्टको ४४औ दीक्षान्त समारोह हुँदैछ । ललितपुरको पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, खेलकूद मैदानमा हुने समारोहको तयारी पूरा भएको समारोह तयारी मूल समितिका